तौल घटाउन चाहनुहुन्छ ? च्याउ खानुहोस्

प्रतिकात्मक तस्बिर

एजेन्सी । च्याउमा यस्ता कयौँ जरुरी पोषक तत्व रहेका हुन्छन्, जुन मानिसको शरिरका लागि अत्यावश्यक रहेको हुन्छ । साथै यसमा आवश्यक मात्रामा फाइबर पनि पाइन्छ । कयौ बिमारीका लागि च्याउलाई औषधीका रुपमा प्रयोग गर्ने गरिएको पाइन्छ ।

 

आयुर्वेदिक डाक्टरहरुका अनुसार च्याउमा अत्याधिक मात्रामा खनिज र भिटामिन पाइन्छ । यसमा भिटामिन बी, डी, पोटासियम, कपर, आइरन र सेलेनियम पर्याप्त मात्रामा पाइने हुदाँ यो स्वास्थ्यका लागि अति नै फाइदाजनक हुने गर्दछ ।

 

च्याउका फाइदाहरुः 

च्याउमा एंटी अक्सिडेन्ट अत्याधिक हुन्छ । जसले बढ्दो उमेरको लक्षण कम गर्न र तौल घटाउनमा मद्दत गर्ने गर्दछ ।

 

च्याउमा रहेका प्रोटिन र भिटामिन जस्ता तत्वहरुले रोग प्रतिरोधात्मक क्षमता बढाउने गर्दछ । जसले गर्दा रुखा खोकी जस्ता बिमारीले मानिसलाई छिट्टै छुन सक्दैन् ।

 

च्याउ भिटामिन डी का लागि आवश्यक स्रोत हो । यो भिटामिनले हड्डी बलियो बनाउने गर्दछ । नियमित रुपमा च्याउ खाँदा हाम्रो शरिरलाई चाहिने २० प्रतिशत भिटामिन डी यसबाटै मिल्ने गर्दछ ।

 

च्याउमा निकै कम मात्रामा कार्बोहाइटे्ड हुने गर्दछ । जसले तौल र ब्लड सुगरको तह बढाउदैन । बरु नियन्त्रण गर्नमा मद्दत गर्ने गर्दछ ।

 

च्याउमा कम मात्रामा कोलेस्टेल हुने गर्दछ । यसको सेवनबाट लामो समयसम्म भोक लाग्दैन ।


थप समाचार

मोदीको सुझावः कम्युनिटी, युनिटी र इम्युनिटीका लागि योगाभ्यास उपयोगी

  • 5 minutes ago
मोदीको सुझावः कम्युनिटी, युनिटी र इम्युनिटीका लागि योगाभ्यास उपयोगी

एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कम्युनिटी, युनिटी र इम्युनिटी (अर्थात् समुदाय, एकता र शारीरिक क्षमता) का लागि योगाभ्यास अत्यन्त उपयोगी रहेको बताएका छन् ।

काबुल बिस्फोटमा पत्रकार सहित दुई जनाको मृत्यु, ६ जना घाइते

  • 16 minutes ago
काबुल बिस्फोटमा पत्रकार सहित दुई जनाको मृत्यु, ६ जना घाइते

एजेन्सी । अफगानिस्तानको एउटा निजी टेलिभिजन च्यानल खुर्शिद टिभीको सवारी साधनलाई लक्षित गरी शनिबार गराइएको बिस्फोटमा एक जना पत्रकार र गाडी चालकको मृत्यु भएको छ ।

भारतमा कोरोना सङ्क्रमितको संख्या दिनप्रतिदिन बृद्धि

  • 20 minutes ago
भारतमा कोरोना सङ्क्रमितको संख्या दिनप्रतिदिन बृद्धि

एजेन्सी । भारतमा कोरोनाभाइरसका कारण सङ्क्रमित हुनेहरुको दैनिक संख्यामा बृद्धि हुँदै गएको छ ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

यसकारण फेसियल गर्नुपर्छ

यसकारण फेसियल गर्नुपर्छ

काठमाडौं । फेसियल अनुहारको मसाज हो । मसाजले ब्लड सर्कलेसनलाई सन्तुलित बनाउँछ । छाला र रक्तकोषहरु पनि सक्रिय हुन्छन् ।