बेलायतमा कोरोना कहर, हालसम्म ६३ जना नेपालीको मृत्यु

  • शुक्रबार, २ जेष्ठ, २०७७
  • 1 week ago
  • युके
प्रतिकात्मक तस्बिर

लण्डन । बेलायतमा हालसम्म कोरोना भाइरसबाट संक्रमित ६३ जना नेपालीलले ज्यान गुमाएको लण्डनस्थित नेपाली दूतावासले जनाएको छ । 

 

हालसम्म मृत्यु भएकामध्ये ६३ जनामा कोरोना संक्रमण पुष्टी भइसकेको दूतावासका प्रवक्ता शराराज आरणले बताए । 

 

उनका अनुसार कोरोनाबाट ज्यान गुमाउने नेपालीमा ५२ जना पुरुष र ११  जना महिला रहेका छन् ।

 

उनीहरुमध्ये भूतपूर्व गोर्खा परिवारबाट  ५२ जना र अन्य समुदायबाट ११ जना रहेको दूतावासले बताएको छ ।  

 

कोरोना संक्रमणबाट मृत्यु हुनेमा अधिकांश ७० वर्षभन्दा बढी उमेरका रहेको दूतावासले जनाएको छ । 

 

गोर्खा वेल्फेयर ट्रस्ट र गोर्खाका संघसंस्थाको सहयोगमा विवरण संकलन गरिएको बताइएको छ ।


थप समाचार

काँग्रेस संसदीय दलको बैठक शुक्रबार बस्ने

  • 1 minute ago
काँग्रेस संसदीय दलको बैठक शुक्रबार बस्ने

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको संसदीय दलको बैठक शुक्रबार बस्ने भएको छ । काँग्रेस संसदीय दलको कार्यलयले आज एक विज्ञप्ती जारी शुक्रबार दिउँसो १ः०० बजे संघीय संसद् भवन नयाँ बानेश्वरस्थ

लोक कल्याणकारी विज्ञापन अनलाइन सञ्चार माध्यमबाट समेत प्रसारण

  • 6 minutes ago
लोक कल्याणकारी विज्ञापन अनलाइन सञ्चार माध्यमबाट समेत प्रसारण

काठमाडौँ । सरकारले सूचना प्रविधिमा आधारित सञ्चार माध्यमलाई प्रवद्र्धन गर्ने उद्देश्यले सार्वजनिक सरोकार र लोक कल्याणकारी विज्ञापन अनलाइन सञ्चार माध्यमबाट समेत प्रसारण गर्ने भएको छ ।

खानेपानी मन्त्रालयलाई ४३ अर्ब १० करोड बजेट

  • 12 minutes ago
खानेपानी मन्त्रालयलाई ४३ अर्ब १० करोड बजेट

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षका लागि रु ४३ अर्ब १० करोड बजेट छुट्टाएको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आवको बजेट पेश गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आवमा ९४ प्रतिशत जनसङ्ख्या



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

श्रीमतीलाई खुसी राख्न कपडा धोइदिनुहोस्

श्रीमतीलाई खुसी राख्न कपडा धोइदिनुहोस्

तपाई आफ्नी पार्टनर या श्रीमतीलाई खुसी राख्न के गर्नु हुन्छ ? नयाँ–नयाँ गिफ्ट या मिठा खानेकुरा ल्याएर फकाउनु हुन्छ होला । तर, अब उनीहरुलाई खुसी राख्न त्यती कष्ट गर्नु पर्दैन । मात्र कपडा धोईदिए पुग्छ । ब्रिटेनमा भएको एक अध्ययनले यस्तो पत्ता लागेको हो ।