IIMS College

ISMT

HUB Education

आउँदो वर्ष पनि नेपालले लर्ड्समा खेल्ने

  • बुधबार, ११ मंसिर, २०७६
  • 1 week ago
  • युके
फाइल फोटो : लर्ड्समा नेपाली टोली ।
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

 

लण्डन । लण्डनको लर्ड्स  क्रिकेट मैदानमा नेपालले आउँदो वर्ष पनि खेल्ने भएको छ ।

 

विश्वविख्यात यस क्रिकेट मैदानमा यसअघि दुई पटक खेलिसकेको नेपालले आफ्नो तेस्रो लर्ड्स यात्रा सन् २०२० को अगस्टमा गर्ने भएको हो । 

 

नेपालले अगस्ट २४ तारिख सोमबारका दिन बेलायतको मेर्लिबोन क्रिकेट क्लब (एमसिसी) संग एकदिवसीय खेल खेल्ने तालिका लर्ड्सले सार्वजनिक गरेको छ । हालै मात्रै एमसिसीको टोलीले नेपालको भ्रमण गरेको थियो ।  

 

यसअघि नेपालले पहिलोपटक सन् २०१६ मा लर्ड्स  मैदानमा एमसिसीसंगै खेलेको थियो ।

 

दोस्रोपटक सन् २०१८ मा नेपालले लर्ड्समा एमसिसी र नेदरल्याण्डसंग त्रिकोणात्मक टि ट्वान्टी खेल्ने अवसर पाएको थियो । 

 

विश्व क्रिकेटमै प्रतिष्ठित लर्ड्स मैदानमा खेलिने खेललाई नेपाली टोलीले  अवसरका रुपमा लिने गरेको छ ।

 

पहिलोपटक नेपालले लर्ड्समा खेल्दा नेपाली खेलाडीको हौसला बढाउनका लागि बेलायतबासी हजारौं नेपाली उपस्थित भएका थिए । 

 


थप समाचार

बार्सिलोनालाई पराजित गर्नै पर्ने दबाबमा इन्टर मिलान, मेस्सी नखेल्ने ?

  • 5 minutes ago
बार्सिलोनालाई पराजित गर्नै पर्ने दबाबमा इन्टर मिलान, मेस्सी नखेल्ने ?

काठमाडौँ । च्याम्पियन्स लिगमा इन्टर मिलानले बार्सिलोनासँग आमनेसामने गर्दैछ । समुह चरणको अन्तिम खेलमा इन्टर मिलानले जित्नै पर्ने दबाब रहेको छ । बार्सिलोना भने अर्को चरणमा प्रवेश गरिसकेको छ ।

विश्वमा सबैभन्दा बढी तलब खाने २० राष्ट्रपति तथा प्रधानमन्त्रीहरु, अष्ट्रेलियाका मोरिसन कति औं स्थानमा ?

  • 5 minutes ago
विश्वमा सबैभन्दा बढी तलब खाने २० राष्ट्रपति तथा प्रधानमन्त्रीहरु, अष्ट्रेलियाका मोरिसन कति औं स्थानमा ?

एजेन्सी । विश्वमा हरेक देशमा शक्तिको आधारमा कहीँ राष्ट्रपति त कहीँ प्रधानमन्त्री प्रमुख हुन्छन् । यसका साथै हरेक देशका सरकार प्रमुखलाई विशेष सेवा–सुविधा तथा भत्ताहरु प्राप्त हुन्छ । यसै सन्दर्भमा विश्

कार दुर्घटना परी ३० वर्षीय सुरेश पाण्डेको मृत्यु

  • 15 minutes ago
कार दुर्घटना परी ३० वर्षीय सुरेश पाण्डेको मृत्यु

बुटवल । कपिलवस्तुको बाणगङ्गा ८ मा सोमबार भएको कार दुर्घटनामा एक जनाको मृत्यु भएको छ । बा ८ च ६३९० नम्बरको कार दुर्घटना कपिलवस्तु नगरपालिका ९ का ३० वर्षीय सुरेश पाण्डेको मृत्यु भएको प्रहरीले जानकारी दि



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ मंगलबारको तपाईको भाग्य–मंसिर २४ गते

यस्तो रहेको छ मंगलबारको तपाईको भाग्य–मंसिर २४ गते

वि.सं.२०७६ साल मंसिर २४ गते । मंगलबार । ईश्वी सन् २०१९ डिसेम्बर १० तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४१ । काठमाडौंमा सूर्योदय ०६ बजेर ४४ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर ०७ मिनेट ।

विचित्र विश्व

विश्वमा सबैभन्दा बढी तलब खाने २० राष्ट्रपति तथा प्रधानमन्त्रीहरु, अष्ट्रेलियाका मोरिसन कति औं स्थानमा ?

विश्वमा सबैभन्दा बढी तलब खाने २० राष्ट्रपति तथा प्रधानमन्त्रीहरु, अष्ट्रेलियाका मोरिसन कति औं स्थानमा ?

एजेन्सी । विश्वमा हरेक देशमा शक्तिको आधारमा कहीँ राष्ट्रपति त कहीँ प्रधानमन्त्री प्रमुख हुन्छन् । यसका साथै हरेक देशका सरकार प्रमुखलाई विशेष सेवा–सुविधा तथा भत्ताहरु प्राप्त हुन्छ । यसै सन्दर्भमा विश्वका शीर्ष २० प्रमुखहरुबारे चर्चा गरौं जसको सबैभन्दा बढी तलब रहेको छ ।