IIMS College

ISMT

HUB Education

नेपाल र अष्ट्रेलियाबीचको खेल शुरु

  • बिहीबार, २३ असोज, २०७६
  • 6 days ago
  • खेल
Education Park

Kathmandu Trade Show

Royal Education Foundation

काठमाडौँ । विश्वकप फुटबलको छनोट चरणको खेल अन्तर्गत नेपाल र अष्ट्रेलियाबीचको खेल शुरु भएको छ । अष्ट्रेलियाको जियो स्टेडियम क्यानबेरामा केही बेरअघि खेल शुरु भएको हो । 

नेपालको लागि अष्ट्रेलिया निकै कठिन टिम हो । अष्ट्रेलियाले विश्वकप फुटबलमा सहभागीता जनाउँदै आएको छ । फिफा बरियतामा पनि अष्ट्रेलिया ४४ औं स्थानमा छ । नेपाल भने १ सय ६१ औं स्थानमा छ । अष्ट्रेलियाको टिममा युरोपियन क्लबबाट व्यवसायिक फुटबल खेल्ने खेलाडीहरु रहेका छन् । त्यसैले अष्ट्रेलियाको टिम निकै बलियो छ । 

तुलनात्मक रुपमा नेपाल अष्ट्रेलियाभन्दा कमजोर टिम हो । सोही कारणले गर्दा अष्ट्रेलियाले नेपालविरुद्ध धेरै गोल गर्ने भनेर अष्ट्रेलियाका प्रशिक्षक ग्राहम आर्नोल्डले खेलअघिको पत्रकार सम्मेलनमा बताइसकेका छन् । 

यता कमजोर भए पनि नेपालले राम्रो खेल खेल्ने नेपाली टिमका प्रशिक्षक योहान कालिनले बताएका छन् । आफूहरु अन्डरडग टिम भएकोले नडराएको उनको प्रतिक्रिया छ । 

थप समाचार

ईश्वरको कृपा हुन घरमा यी चिज राख्नुपर्दछ

  • 3 hours ago
ईश्वरको कृपा हुन घरमा यी चिज राख्नुपर्दछ

एजेन्सी । घरमा सकारात्मक ऊर्जा आउनाले सधैँ ईश्वरको कृपा मिल्छ । त्यसैले घरमा केही यस्तो चीज हुनु आवश्यक छ जसलाई धेरै नै पवित्र मानिन्छ र जसलाई घरमा राख्नाले सधैँ सकारात्मक ऊर्जा प्राप्त हुन्छ ।

आखिर विज्ञापनका घडीमा किन १०ः१० बजेको हुन्छ त ?

  • 3 hours ago
आखिर विज्ञापनका घडीमा किन १०ः१० बजेको हुन्छ त ?

एजेन्सी । घडी लगाउनमा हामीमध्ये सवै सौखिन नै हुन्छौ । नयाँ – नयाँ प्रविधिसँगै बजारमा धेरै थरिका घडी पनि पाइन्छन् । हामी घडी किन्छौ लगाउँछौ । र छिनछिनमै समयपनि हेर्छौ ।

जब एक छोरोले आफ्नो बाबुको अन्तिम इच्छा यसरी पुरा गरे

  • 3 hours ago
जब एक छोरोले आफ्नो बाबुको अन्तिम इच्छा यसरी पुरा गरे

एजेन्सी । एक जनाले युवाले आफ्ना पितालाई कफिनको सट्टा नयाँ बिएमडब्लु कार प्रयोग गरेर अन्तिम संस्कार गरेका छन् ।

प्रेम र यौन

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

आजकल जिन्दगीमा सेक्स यस्तो रोमाञ्चक विषय बनेको छ कि जोकोही यसको बारेमा खुलेर जान्न चाहान्छ । सेक्सलाई लिएर मनमा धेरै नकारात्मक कुराहरु पनि हुने गर्छन् । जुनका कारण पनि मानिसहरु जिन्दगीमा खुसी देखिदैनन् ।

जीवनशैली/स्वास्थ्य

बौद्ध परम्पराअनुसार गरिने पवित्र कथिन दान उत्सव लुम्बिनीमा शुरु

बौद्ध परम्पराअनुसार गरिने पवित्र कथिन दान उत्सव लुम्बिनीमा  शुरु

रुपन्देही । बौद्ध परम्पराअनुसार गरिने पवित्र कथिन (कठिन) उत्सव आजदेखि लुम्बिनीमा शुरु भएको छ । तीन महीना वर्षाबासमा बसेका भिक्षुहरुका लागि गरिने कठिन दानका लागि बुद्ध जन्मस्थलमा दुईदिने कथिन उत्सवको आयोजना गरिएको हो । असारदेखि असोज पूर्णिमासम्मको तीन महिनालाई वर्षाबास भनिन्छ ।

विचित्र विश्व