महासमिति बैठक असोजमा सार्ने तयारीमा कांग्रेस

Education Park

काठमाडौं । कांग्रेसको संस्थापन पक्ष भदौका लागि तय महासमिति बैठक असोजमा सार्ने तयारीमा लागेको छ । 

 

सभापति शेरबहादुर देउवानिकट नेता मीन विश्वकर्माले भदौका लागि तय महासमिति बैठक असोजको पहिलो साता हुने सम्भावना रहेको बताए ।

 

‘महासमिति सर्ने सम्भावना छ, भदौको पहिलो सातामा हुन सक्छ,’ नेता विश्वकर्माले भने । कांग्रेसको निर्वाचन समीक्षाका लागि बसेको १६ भदौको केन्द्रीय समिति बैठकले भदौभित्र महासमिति बैठक गर्ने निर्णय गरेको थियो ।

 

विधान संशोधनका लागि मस्यौदा समितिसमेत नबनेका कारण महासमिति सर्ने भएको हो । विधान मस्यौदा समिति बनेपछि मात्र सो समितिले विधानको मस्यौदा बनाएपछि महासमितिमा सोबारे ठोस छलफल र निर्णय हुनेछ । महासमिति बैठकले नै पार्टीको विधान संशोधन गर्ने र संशोधित विधानअनुसार प्रदेश संरचनाको गठन हुनेछ ।

 


थप समाचार

गोर्खा विधवाका ५३ वर्षीय छोराका पक्षमा अदालतको फैसला

  • 9 minutes ago
गोर्खा विधवाका ५३ वर्षीय छोराका पक्षमा अदालतको फैसला

दमक, झापा निवासी बीबी कुमार लिम्बु आफ्ना बुवाआमासंग ब्रिटेनमा आएर बसोबास गर्न अनुमति दिइएका भूतपूर्व गोर्खा सैनिकका छोराछोरीहरु मध्ये अहिलेसम्मकै सबैभन्दा बढी उमेरका हुन् ।

प्रतिबन्धित नेकपाद्वारा सरकारी सवारीसाधनमाथि प्रतिबन्ध घाेषणा, साउन ७ गतेदेखि सडकमा गुड्न नदिइने

  • 1 hour ago
प्रतिबन्धित नेकपाद्वारा सरकारी सवारीसाधनमाथि प्रतिबन्ध घाेषणा, साउन ७ गतेदेखि सडकमा गुड्न नदिइने

काठमाडौँ । प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीको मध्य पश्चिम कमाण्डले सेतो नम्बर प्लेट भएका सरकारी सवारीसाधनहरूलाई सडकमा गुड्न प्रतिबन्ध लगाउने घोषणा गरेको छ । मध्य पश्चिम कमाण्डका इन्चार्ज वीरजङद्वार

अभिनेता विवेकको त्यो फोहोरी व्यवहार...

  • 1 hour ago
अभिनेता विवेकको त्यो फोहोरी व्यवहार...

एजेन्सी । बलिउडकी चर्चित अभिनेत्री ऐश्वर्या राय बच्चन अहिले बच्चन परिवारकी बुहारी भइसकेकी छिन् ।



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

किन खाली पेटमा यी खानेकुराहरु खानुहुँदैन ? थाहा पाउनुहोस् के असर गर्छ

किन खाली पेटमा यी खानेकुराहरु खानुहुँदैन ? थाहा पाउनुहोस् के असर गर्छ

एजेन्सी । राम्रो स्वास्थ्यका लागि स्वस्थकर खाना खानु आवश्यक रहेको हुन्छ । कुनै पनि खाना खाने उचित समेत रहेको हुन्छ । गलत समयमा खाना खाँदा स्वस्थमा नराम्रो असर पार्न जान्छ । आज हामी तपाईलाई खाली पेटमा खान नुहने खानाहरुबारे बताउँदै छौ ।

विचित्र विश्व

घरको भित्तामा यस्ता लहराहरू भएका बोट विरुवा लगाउनु अशुभ मानिन्छ !

घरको भित्तामा यस्ता लहराहरू भएका बोट विरुवा लगाउनु अशुभ मानिन्छ !

काठमाडौँ । हामी प्राय जसो हामी घर सजाउनको लागि घरको भित्तामा मनि प्लान्ट वा अन्य लहरे फुल जस्ता विरुवाहरु राख्ने गर्दछौ । तर, वास्तु शास्त्र अनुसार यसो गर्दा मानिसहरुका शत्रुहरु बढ्ने गर्दछन् ।