Techie IT
२०८१ वैशाख १४, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठUKबेलायती प्रधानमन्त्री ऋषि सुनक आज इजरायल जादै

बेलायती प्रधानमन्त्री ऋषि सुनक आज इजरायल जादै


लण्डन । गाजामा भएको आक्रमणबीच बेलायती प्रधानमन्त्री ऋषि सुनक आज इजरायल जादैछन् । उक्त क्रममा उनले अन्य क्षेत्रीय राजधानीहरूको भ्रमण गर्नु अघि प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र राष्ट्रपति इसाक हर्जोगलाई भेट्ने छन्, रोयटर्सले बेलायती प्रधानमन्त्रीको कार्यालयलाई उद्धृत गर्दै रिपोर्ट गरेको छ।

यसअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि इजरायल पुगेर प्रधानमन्त्री नेतन्याहु र राष्ट्रपति इसाकलाई भेटेका थिए ।

गाजामा इजरायली हमलामा करिब २८०० प्यालेस्टाइनीको मृत्यु भएको छ ।

स्वास्थ्य अधिकारीहरुका अनुसार थप १२ सय मानिस भग्नावशेषमुनि पुरिएको आशंका गरिएको छ ।

यो संख्या मंगलबार अल अहली अस्पतालमा विस्फोट हुनु अघिको हो। विस्फोटको कारणलाई लिएर पनि विवाद सुरु भएको छ ।

 




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

लण्डन म्याराथनमा नेपाली धावक गोपीचन्द्रको उत्कृष्ट प्रदर्शन

लण्डन । लण्डन म्याराथनमा नेपाली धावक गोपीचन्द्र पार्कीले उत्कृष्ट प्रदर्शन गरेका छन् । गोपीचन्द्रले २६ माइल दुरीको दौड २ घण्टा

पोर्चुगलमा समुद्रमा बेपत्ता भएका युवाको शव भेटियो

लण्डन । पोर्चुगलमा समुद्रमा बेपत्ता भएका नेपाली युवाको शव भेटिएको छ । सामुद्रिक खाना सेलफिस खोज्ने क्रममा करिब दुई साताअघिदेखि

पासा पुचः गुथि यूकेले बिस्का जात्रा मनाउने

लण्डन । पासा पुचः गुथि यूकेले शनिबार १३ अप्रिलका दिन ‘लण्डन बिस्का जात्रा’ मनाउँदैछ । नेपाली नयाँ वर्ष २०८१ वैशाख

ह्यारिस भए आयरल्याण्डकाे सबैभन्दा कान्छो प्रधानमन्त्री

लण्डन । आयरल्याण्डको संसदले सिमोन ह्यारिसलाई देशको नयाँ र सबैभन्दा कान्छो प्रधानमन्त्रीको रूपमा चयन गरेको छ । लियो वराडकरको गत

पोर्चुगलमा एक नेपालीको मृत्यु, अर्का बेपत्ता

पोर्चुगल । पोर्चुगलमा समुद्रमा डुबेर एक नेपालीको मृत्यु भएको छ भने अर्का नेपाली युवा बेपत्ता भएका छन् । शनिबार राति

युकेतर्फ लाग्यो ‘द भ्वाइस अफ नेपाल’को टिम

काठमाडौँ । ‘द भ्वाइस अफ नेपाल’को टिम सांगीतिक कन्सर्ट गर्न युकेतर्फ प्रस्थान गरेको छ । ‘भ्वाइस अफ नेपाल २०२४’को टोली

Techie IT