IIMS College

ISMT

HUB Education

ह्याप्पी न्यू इयर २०२० !

  • बुधबार, १६ पुष, २०७६
  • 1 month ago
  • युके
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

 

लण्डन । ईस्वी सम्वतको नयाँ वर्ष २०२० लाई आज संसारभर भव्य रुपमा स्वागत गरिएको छ ।

 

बेलायतमा पनि राजधानी लण्डनसहितका विभिन्न शहरमा विशाल आतसबाजीहरुसहित नयाँ वर्षलाई स्वागत गरिएको छ ।

 

नयाँ वर्ष सुरु हुँदै गर्दा मध्य लण्डनमा गरिएको विशेष कार्यक्रम हेर्न १ लाख भन्दा बढिमानिसहरु भेला भएका थिए । जुन कार्यक्रमको प्रमुख आकर्षण १२ हजारको संख्याकाआकर्षक फायरवर्क ( आतसबाजी) थिए ।

 

लण्डनबाहिरका अन्य शहरहरुमा पनि आतसबाजी, नाचगान, विविध सांगीतिक रमझमसहित नयाँ वर्षलाई स्वागत गरिएको छ ।

 

यसपटक नयाँ दशक सुरुआतको समेत संयोग परेकाले नयाँ वर्षको उत्सवमा झन बढि उल्लास थपिएको छ ।

 

बेलायतमा बस्ने नेपालीहरुले पनि नयाँ वर्ष २०२० लाई दिल खोलेर स्वागत गरेका छन् ।

 

नयाँ वर्षको पूर्वसन्ध्यामा यहाँका विभिन्न शहरस्थित कैयौं नेपाली रेष्टुरेन्टहरुमा आयोजित विशेष सांगीतिक कार्यक्रमहरु स्थानीय नेपालीहरुले भरिभराउ बनेका थिए ।

 

बेलायतका कतिपय नेपाली संघसंस्थाले विशेष शुभकामना कार्यक्रम नै आयोजना गरेर नयाँ वर्ष मनाउने तयारी पनि गर्दैछन् ।


थप समाचार

गोतामकोट गाउँ !

  • 33 seconds ago
गोतामकोट गाउँ !

रुकुम (पश्चिम) । गौतमहरुको उद्गम थलो रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–४ स्थित गोतामकोट गाउँ । नगरपालिकाले यो गाउँलाई कृषि र पर्यटनमा अब्बल बनाउन विभिन्न कार्यक्रमहरु लागू गरिरहेको छ ।

जब रिक्शा चालकले प्रधानमन्त्री नरेन्द्र मोदीलाई छोरीको बिहेमा निम्तो दिए

  • 12 minutes ago
जब रिक्शा चालकले प्रधानमन्त्री नरेन्द्र मोदीलाई छोरीको बिहेमा निम्तो दिए

एजेन्सी । भारतमा वाराणसीमा रिक्शा चलाएर परिवार पाल्ने डोमरी गाउँका मंगल केवटको घरमा खुसी छाएको छ ।

‘जनताको आलोचना नै हाम्रो ऊर्जा हो’

  • 19 minutes ago
‘जनताको आलोचना नै हाम्रो ऊर्जा हो’

जाजरकोट । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा पूर्वगृहमन्त्री जनार्दन शर्माले पार्टी फुटाउने र जनतालाई भ्रममा पार्नेलाई पार्टीभित्र कुनै स्थान नरहेको बताएका छन् । कर्णाली



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

पेटको बोसो सजिलै घटाउन...

पेटको बोसो सजिलै घटाउन...

काठमाडौं । पछिल्लो समयमा पेटको वरिपरिको बोसोले धेरैलाई सताईरहेको छ । यसरी पेटमा लागेको बोसोका कारण तपाई÷हामी असहज महसुस गर्छौं । यसलाई घटाउने मन हुँदा–हुँदै पनि परिस्थिति र समय नमिलेर प्रायलाई समस्या भइरहेको हुन्छ ।