Techie IT
२०८१ वैशाख १४, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनसलमान खानलाई धम्की दिने व्यक्तिलाई प्रहरीद्वारा लुकआउट नोटिस जारी

सलमान खानलाई धम्की दिने व्यक्तिलाई प्रहरीद्वारा लुकआउट नोटिस जारी


एजेन्सी । केही दिनयता सलमान खानलाई धम्की आइरहेको छ । हालै एक नाबालिग उक्त केशमा पक्राउ परे पनि प्रहरीले धम्की दिने व्यक्तिलाई भने लामो समयदेखि खोजीमा छन् ।

हाल प्रहरीले उक्त व्यक्तिविरुद्ध लुक आउट नोटिस जारी गरेको छ । ती संदिग्ध अभियुक्त हरियाणाका बासिन्दा भएको र बेलायतमा मेडिसिन पढिरहेको मिडिया रिपोर्टमा उल्लेख छ ।

जानकारीका अनुसार ती आरोपीले मार्च महिनामा सलमानका नजिकका साथीलाई गोल्डी ब्रारको नाममा धम्कीपूर्ण इमेल पठाएर सलमान खानलाई मार्ने धम्की दिएका थिए ।

उक्त इमेलपछि सलमानका साथीले प्रहरीमा उजुरी दिएका थिए ।

त्यसयता प्रहरीले उक्त व्यक्तिको खोजी गरिरहेको छ । तर, हालसम्म प्रहरीले उक्त व्यक्तिको जानकारी पाउन सकेको छैन । जसका कारण प्रहरीले आरोपीविरुद्ध लुकआउट नोटिस जारी गरेको हो ।

 

 




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

कृष्ण विकको ‘निरमाया’ सार्वजनिक

काठमाडौँ । गायक कृष्ण विकले नयाँ गीत ‘निरमाया’ सार्वजनिक गरेका छन् । गीतमा विकले गायिका स्मिता दाहालसँग स्वर दिएका छन्

‘बलिदान’मा दिव्य देव अनुबन्धित

काठमाडौँ । आसुसेन फिल्मस्‌को मेगा प्रोजेक्ट चलचित्र ‘बलिदान’मा अभिनेता दिव्य देव अनुबन्धित भएका छन् । शनिवार औपचारिक सम्झौता गर्दै उनलाई

बिपिन कार्कीको फरक भूमिका रहेको ‘एक भगवत् र एक गीता’…

काठमाडाैँ । कलाकार बिपिन कार्कीको फरक अवतारका कारण निकै चर्चा बटुलेको चलचित्र ‘एक भगवत् र एक गीता’ भिडियोपसल एपमा रिलिज

‘फर्की फर्की’को ट्रेलर सार्वजनिक

काठमाडौँ । नेपाली कथानक चलचित्र ‘फर्की फर्की’को ट्रेलर सार्वजनिक भएको छ । आज सार्वजनिक गरिएको ट्रेलर अनमोल केसीमा केन्द्रित छ

‘द रेड सुटकेस’ वैदेशिक रोजगारको अन्त्यको क्रान्ति होः श्रममन्त्री अर्याल

काठमाडौँ । नयाँ वर्षको अवसर पारेर ३० चैतबाट प्रदर्शनमा आएको चलचित्र ‘द रेड सुटकेस’ले यतिबेला दर्शकले रुचाएका छन् । यो

इराकमा सांगीतिक धमाका मच्चाउँदै राजेशपायल

काठमाडौँ । नेपालीमा उखानै छ, ‘जहाँ पुग्दैन रवि, त्यहाँ पुग्छन् कवि’ । कवि लक्षित यो भनाइलाई सार मान्दै ‘जहाँ नेपाली,

Techie IT