IIMS College

ISMT

HUB Education

मृत्युदण्ड दिनुअघि निर्भया काण्डका अभियुक्तहरूलाई 'गरूड पुराण' सुनाउन माग

सांकेतिक तस्वीर
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । भारतमा निर्भया बलात्कार काण्डका चार अभियुक्तहरूलाई २२ जनवरीको दिन बिहान ७ बजे फाँसी दिने तय गरिएको छ । यसको लागि तिहाड जेल (केन्द्रीय कारागार)मा तयारी पनि पुरा भइसकेको छ । 

 

यसैबीच जेल सुधारको लागि काम गरिरहेको संस्था राष्ट्रिय युवा शक्तिक अध्यक्ष प्रदिप रघुनन्दनले दोषीहरूलाई गरुड पुराण सुनाउनुपर्ने माग गरेका छन् । यसले गर्दा उनीहरूको मृत्यु कम कष्टकारी हुने प्रदिपको दाबी छ ।

 

गरुड पुराणमा के छ ?

 

गुरुड पुराणमा मृत्युपश्चात् जीवन के हुन्छ भन्ने विषयमा विचार व्यक्त गरिएको छ । महेश वेदव्यासद्वारा लिखित यस ग्रन्थमा भगवान विष्णुका वाहन गरुडले विष्णुसँग मृत्युसँग सम्बन्धित विभिन्न प्रश्न गरेका छन् ।

 

आफ्ना वाहन गरुडले गरेको प्रश्नको भगवान विष्णुले जवाफ दिएका छन् । गरुड पुराणमा वर्णित कथाअनुसार राजा परीक्षित मोहका कारण आफ्नो मृत्युको लागि तयार हुँदैनन् । 

 

राजा परीक्षित आफ्नो मृत्यु रोक्न विभिन्न उपायहरूको खोजी गरिरहेका हुन्छन् । त्यसैकारण उनको मृत्यु सम्भव भइरहेको हुँदैन । तर गरुड पुराण सुनेपछि उनमा जीवनप्रतिको मोहभङ्ग हुन्छ । त्यसपछि उनी मृत्युका लागि तयार हुन्छन् ।

 

गरुड पुराणमा सुरुमा करिब १९ हजार श्लोक रहेको मानिन्छ । हाल यसमा करिब सात हजार मात्रै श्लोक छन् । 

 

 


थप समाचार

राति निद्रा लाग्दैन ! यी पाँच चिज राखेर सुत्ने कि !

  • 1 hour ago
राति निद्रा लाग्दैन ! यी पाँच चिज राखेर सुत्ने कि !

दिनभरी हुने सुख शान्तिको सम्बन्ध रातसँग हुन्छ भन्ने शात्रमा उल्लेख छ । रातीमा राम्रो निद्रा परेन भने शरीरको थकान मेटिँदैन। तपाइँलाई ताजा अनुभव रातभरीको विश्राम पछि मात्र हुन्छ। शास्त्रले यस्ता कुराहरु

'हामीबीच प्रेम नै नभएपछि डिभोर्सको निर्णय लिएका थियौँ'

  • 1 hour ago
'हामीबीच प्रेम नै नभएपछि  डिभोर्सको निर्णय लिएका थियौँ'

एजेन्सी । बलिउडका चर्चित अभिनेता हुन् आमिर खान । उनले जेठी श्रीमती रिना दत्तसँग १६ वर्ष बिताउँदै अन्ततः डिभोर्स गरेका थिए ।

चियाको चुस्की लिँदै वाँदर

  • 1 hour ago
चियाको चुस्की लिँदै वाँदर

काठमाडाैँ । महोत्तरीको गौशालामा आगो ताप्दै चियाको चुस्की लिँदै वाँदर । तस्वीरः धनवीर महतो÷रासस



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

राति निद्रा लाग्दैन ! यी पाँच चिज राखेर सुत्ने कि !

राति निद्रा लाग्दैन ! यी पाँच चिज राखेर सुत्ने कि !

दिनभरी हुने सुख शान्तिको सम्बन्ध रातसँग हुन्छ भन्ने शात्रमा उल्लेख छ । रातीमा राम्रो निद्रा परेन भने शरीरको थकान मेटिँदैन। तपाइँलाई ताजा अनुभव रातभरीको विश्राम पछि मात्र हुन्छ। शास्त्रले यस्ता कुराहरुलाई सिरानीमुनी राख्नु राम्रो हुने भनेर उल्लेख गरेको छ ।

विचित्र विश्व

अपत्यारिला डिभोर्सका किस्साहरु !

अपत्यारिला डिभोर्सका किस्साहरु !

एजेन्सी । विश्वमा केही यस्ता डिभोर्सका घटनाहरु रहेका छन् जसले सबैलाई आश्चर्य चकित पारेको थियो । डिभोर्स गर्नुको कारण पनि उत्तिकै रोचक र अनौठो खालका थिए । आउनुहोस् ती डिभोर्स केशबारे चर्चा गरौँ ।