IIMS College

ISMT

HUB Education

निर्भया बलात्कार काण्डः मुकेश कुमारको ‘दया याचिका’ राष्ट्रपतिद्वारा खारेज

फाइल फाेटाे
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

नयाँ दिल्ली (एजेन्सी) । अदालतले मृत्युदण्डको सजायँ सुनाएका निर्भया बलात्कार काण्डका चार दोषीमध्ये एक मुकेश कुमारले राष्ट्रपति समक्ष पेश गरेको दया याचिका खारेज भएको छ । मुकेशको याचिका बिहीबार गृह मन्त्रालयले राष्ट्रपति रामनाथ कोविन्दसमक्ष पेश गरेको थियो ।

 

मुकेशको दया याचिका पेश गर्दै गृह मन्त्रालयले राष्ट्रपतिलाई उक्त याचिका स्वीकार नगर्न समेत प्रस्ताव गरेको थियो । गृह मन्त्रालयको प्रस्तावलाई सदर गर्दै राष्ट्रपति कोविन्दले मुकेशको याचिका खारेज गरिदिएका हुन् ।

 

यसैबीच उक्त बलात्कार काण्डका चारजना दोषी विनय शर्मा, अक्षय कुमार सिंह, मुकेश कुमार सिंह र पवन गुप्तालाई तिहाड जेलको कारावास नम्बर ३ मा स्थानान्तरण गरिएको छ । उनीहरूलाई सोही स्थानमा फाँसीको सजायँ दिइनेछ ।

 

अदालतले चारै जना दोषीहरूलाई जनवरी २२ मा फाँसी दिन आदेश दिएको थियो । फाँसीको सजायँलाई लिएर बिहीबार भारतीय जनता पार्टी र आम आदमी पार्टीबीच आरोप–प्रत्यारोप समेत भएको थियो ।


थप समाचार

कोरोना नियन्त्रण कोषमा सुनचाँदी व्यवसायी महाङ्घको १५ लाख सहयोग

  • 13 minutes ago
कोरोना नियन्त्रण कोषमा सुनचाँदी व्यवसायी महाङ्घको १५ लाख सहयोग

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सरकारले स्थापना गरेको कोरोना भाईरस सङ्क्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा तत्काल रु १५ लाख सहयोग गर्ने भएको छ । महासङ्घका महासचिव धर्मसुन्दर बज्

उपचार नगर्ने अस्पताललाई कारवाही हुन्छः मुख्यमन्त्री पौडेल

  • 22 minutes ago
उपचार नगर्ने अस्पताललाई कारवाही हुन्छः मुख्यमन्त्री पौडेल

हेटौँडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले विभिन्न बहानामा बिरामीको उपचार नगर्ने अस्पताललाई अनुसन्धान गरेर कारवाही गरिने बताएका छन् । उनले आज एक सन्देश जारी गर्दै अस्पताललाई केवल नाफा र घा

मेगा बैंकद्वारा १ करोड ३५ लाख सहयोगको घोषणा

  • 30 minutes ago
मेगा बैंकद्वारा १ करोड ३५ लाख सहयोगको घोषणा

काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले कोरोना भाइरस रोकथामका लागि सङ्घीय र प्रदेश सरकारले स्थापना गरेको राहत कोषमा कूल रु एक करोड ३५ लाख सहयोगको घोषणा गरेको छ ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

आज अप्रिल फुल, तपाईलाई झुक्याउलान् है !

आज अप्रिल फुल, तपाईलाई झुक्याउलान् है !

काठमाडौँ । अप्रिल फुल प्रत्येक बर्ष अप्रिल महिनाको १ तारिखको दिन विश्वका बिभिन्न देशमा मनाइन्छ ।यस दिन मानिसहरुलाई झुटो बोलेर, ख्याल ठट्टा गरेर मुर्ख बनाउने भएकोले यो दिनको नाम अप्रिल फुल रहन गएको हो ।

विचित्र विश्व

मनै लोभ्याउने नर्वेका सुन्दर दृश्यहरु

मनै लोभ्याउने नर्वेका सुन्दर दृश्यहरु

एजेन्सी । युरोप महाद्वीपको उत्तरमा अवस्थित सुन्दर देश हो नर्वे । यो देश पृथ्वीको उत्तरी ध्रुवमा रहेकाले नर्वे चिसो तथा बरफका कैयौं पहाडहरुले भरिएको छ ।