IIMS College

ISMT

HUB Education

निर्भया बलात्कार काण्डका चारैजना दोषीलाई सोधियो ‘अन्तिम ईच्छा’

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । निर्भया बलात्कार काण्डका दोषीहरूलाई सन् २०२० फेब्रुअरी १ को दिन फाँसी दिइदैँछ । यसअघि उनीहरूलाई जनवरी २२ मै फाँसी दिने तयारी गरिएको थियो । केही विषयहरूमा विवाद भएपछि फाँसीको दिने नयाँ मिति तोकिएको थियो ।

 

दोषीलाई मृत्युदण्ड दिन तोकिएको नयाँ मितिमै उनीहरूलाई फाँसी दिन यतिबेला तिहाड जेल प्रशासनले फाँसी दिनुअघि गरिने प्रक्रिया तीव्र गतिमा टुंग्याउन लागिपरेको छ । जेल सूत्रका अनुसार जेल प्रशासनले दोषीहरूसँग उनीहरूको अन्तिम ईच्छा समेत सोधेको बताइएको छ ।

 

तिहाड जेल प्रशासनले चारै जना दोषीलाई नोटिस पठाएर उनीहरूको अन्तिम ईच्छा सोधेको सूत्रको दाबी छ । जेल प्रशासनले दोषीहरूसँग फेब्रुअरी १ मा दिन लागिएको फाँसी भन्दा पहिले दोषीहरूले कोसँग भेट्न चाहन्छन् भन्ने समेत सोधिएको छ ।

 

नोटिसमा जेल प्रशासनले चारैजना दोषीहरूसँग यदी उनीहरूको नाममा कुनै सम्पत्ति वा जग्गा–जमीन छ भने त्यसलाई उनीहरू कसको नाममा दिन चाहन्छन् भन्ने समेत सोधिएको छ । त्यस्तै उनीहरू कुन धार्मिक पुस्तक पढ्न चाहन्छन् वा कुन धर्मगुरूसँग भेट्न चाहन्छन् भन्ने समेत सोधिएको सूत्रले बताएको छ ।

 

चारैजना दोषीहरूले यसको के जवाफ दिए भन्ने चैँ हालसम्म खुलाइएको छैन ।


थप समाचार

पोखरामा सैनिक अस्पताल सञ्चालनमा

  • 9 minutes ago
पोखरामा सैनिक अस्पताल सञ्चालनमा

पोखरा । नेपाली सेनाका हिताधिकारीका लागि लक्षित गरी निर्मित अस्पताल आजदेखि सञ्चालनमा आएको छ ।

फेवाबजारमा मात्र १ रुपैयाँमा इयरफोन

  • 20 minutes ago
फेवाबजारमा मात्र १ रुपैयाँमा इयरफोन

पोखरा । ग्राहकहरुका लागि अफर भित्रको अफर अन्तर्गत १ रुपैयाँमा इयर फोन दिने भएको छ । माघ महिनामा अफर भित्रको अफर अन्तर्गत १ रुपैयाँमा १ किलो चिनी दिएको फेवाबजारले फागुन महिनामा १ रुपैयाँमा एउटा इयर फोन

कोरोना भाइरस भित्रिन नदिन यस्तो छ उत्तर कोरियाले गरेको तयारी

  • 20 minutes ago
कोरोना भाइरस भित्रिन नदिन यस्तो छ उत्तर कोरियाले गरेको तयारी

एजेन्सी । उत्तर कोरियाले आयत गर्ने सामानमा कडा चेक जाँच गरेरमात्र भित्राउन निर्देशन दिएको छ । विश्वभर कोरोना भाइरसको त्रास रहेको बेला उत्तर कोरियाले पनि कोरोना भाइरसबाट आफ्ना जनताहरुलाई सुरक्षित राख्न



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

मुटुरोगबाट बच्न बदाम !

मुटुरोगबाट बच्न बदाम !

बदाममा प्रसस्त मात्रामा प्रोटिन पाइन्छ, जुन शरीरको बृद्धि–बिकासका लागि निकै आवश्यक हुन्छ । त्यस्तै बदाममा प्रसस्त मात्रामा आइरन, क्याल्सियम र जिंक पनि पाइन्छ । बदाम खाँदा शरीरलाई ताकत पनि दिन्छ ।

विचित्र विश्व

पतिले खानामा अण्डा नदिँदा पत्नीले गरिन् डिभोर्स

पतिले खानामा अण्डा नदिँदा पत्नीले गरिन् डिभोर्स

एजेन्सी । पति–पत्नीको बीचमा लडाई, झगडाको तपाईले कैयौं घटनाहरु सुन्दै आउनुभएको होला । अझै भन्ने गरिन्छ, साना–तीना झगडाले श्रीमान–श्रीमतीमा माया बढ्ने गर्छ ।