काँचो प्याज खाँदा यस्तो फाइदा

तरकारी, सलाददेखि हरेक कुरामा प्याज चाहिन्छ । प्याज काँचै खानुका केही फाइदा पनि छन् । काँचो प्याज सेवन गर्नाले धेरै समस्याबाट मुक्ति पाउन पनि सकिन्छ ।

 

काँचो प्याजमा फाइबर धेरै पाइन्छ, जसले पेटमा टाँसिएको चिजलाई बाहिर निकाल्न मद्दत गर्छ । काँचो प्याज खानाले पेट सफा गर्न पनि मद्दत गर्छ ।  यसले कब्जियतको समस्या देखिने बिरामीलाई पनि फाइदा हुन्छ ।

 

  • काँचो प्याज खानाले नाकबाट वेला–वेलामा बग्ने रगत पनि रोक्न सक्छ ।  नाकबाट रगत बग्न थाल्यो भने काँचो प्याज सुँघ्नुपर्छ ।
  • प्याजमा एमिनो एसिड पाइन्छ । यसले सबै खराब कोलेस्ट्रोल कम गर्र्नुका साथै राम्रो कोलेस्ट्रोलको मात्रा बढाउँछ ।
  • प्याज सेवन गर्ने हो भने हाई ब्लडप्रेसर नियन्त्रण गर्छ । यसले हाई ब्लडप्रेसरलाई सामान्य अवस्थामा झार्न सक्छ ।
  • प्याज खाँदा शरीरमा इन्सुलिन पैदा हुन्छ । यसले गर्दा डाइबेटिजका रोगीलाई काँचो प्याज खाँदा लाभदायी हुन सक्छ ।

 


थप समाचार

कमाउन गएको छोरो काठको बाकसमा आउँदाको पीडा

  • 1 week ago
कमाउन गएको छोरो काठको बाकसमा आउँदाको पीडा

काठमाडौं । सानो, त्यो पनि बाँसको टाटीले बेरेर माटोको लिउनले भित्र बाहिर नदेखिने गरी मुस्किलले घामपानी र जाडो छल्ने गरी बनाएको दुई कोठे एउटा झुप्रो घर त्रियुगा नगरपालिका–५ श्रीपुरको जंगल नजिक देखिन्छ।

बोक्सी आरोपमा जेठाजु र जेठानीद्वारा पञ्चायत र गाउँलेहरूकै अगाडि कुटपिट

  • 1 week ago
बोक्सी आरोपमा जेठाजु र जेठानीद्वारा पञ्चायत र गाउँलेहरूकै अगाडि कुटपिट

काठमाडौं । बोक्सी आरोप लगाउँदै धनुषामा एक महिलालाई निर्घात कुटपिट गरिएको छ। गाउँका पञ्च भलादमीले उनलाई ५० हजार रुपैयाँको भोज खुवाउन र ५० हजार रुपैयाँ जरिवानासमेत गरेका छन्।

हिन्दुहरुको दोस्रो ठूलो चाड तिहार शुरु, आज काग तिहार

  • 1 week ago
हिन्दुहरुको दोस्रो ठूलो चाड तिहार शुरु, आज काग तिहार

काठमाडौं । हिन्दुहरुको दोस्रो ठूलो चाड तिहार शुरु भएको छ । प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइने चाड यमपञ्चक अर्थात् तिहार आजबाट शुरु भएको हो । यमपञ्चकको पह



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

एचआईभी भएको कसरी थाहा पाउने ?

एचआईभी भएको कसरी थाहा पाउने ?

एजेन्सी । एचआईभी र एड्स आज विश्वको लागि एक गम्भिर समस्या हो । कति विकासशील र अविकसित देशको लागि एचआईभी ठूलो समस्याको रुपमा देखा परेको छ ।