IIMS College

ISMT

HUB Education

Oppo A91 र Oppo A8 सार्वजनिक, यस्ता छन् फिचर्स

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

ओप्पो ए नाइन वान (Oppo A91) र ओप्पो ए एट (Oppo A8) चीनमा सार्वजनिक भइसकेको छ । ओप्पो ए एट (Oppo A8) एक बजेट स्मार्टफोन हो, भने ओप्पो एक नाइन वान (Oppo A91) एक मिड–रेञ्ज डिभाइस हो । 

 

ओप्पो ए नाइन वान (Oppo A91)को मूल्य १,९९९ युआन तोकिएको छ । यो ह्याण्डसेट तीन कलर अप्शन रातो, कालो र नीलोमा उलपब्ध हुनेछ । यस स्मार्टफोनको बिक्री २६ डिसेम्बरबाट चीनमा सुरु हुनेछ । 

 

यता ओप्पो ए एट (Oppo A8)को मूल्य १,१९९ युआन तोकिएको छ । यी दुई फोन नेपाल र भारतमा कहिले सार्वजनिक हुन्छ भन्ने विषयमा कुनै आधिकारिक जानकारी गराइएको छैन । 

 

ओप्पो ए नाइन वान (Oppo A91)को स्पेसिफिकेशनको कुरा गर्नुपर्दा यसमा ६.४ इञ्चको अमोलेड (OMOLED) डिस्प्ले, इन–डिस्प्ले फिङ्गरप्रिन्ट सेन्सर र ४,०२५  एमएएच ब्याट्री दिइएको छ । साथै यसमा (VOOC 4.0) फास्ट चार्जिङको सपोर्ट दिइएको छ । कम्पनीले (30W) मार्फत ३० मिनेटमा ५० प्रतिशतसम्म ब्याट्री चार्ज गर्न सकिन्छ ।

 

यसमा मेडिया टेक हेलियो पी ७० प्रोसेसर दिइएको छ । यसमा ८ जीबी –याम, १२८ जीबीसम्म स्टोरेज दिइएको छ ।

 

फोटोग्राफीका लागि यसमा क्याँड क्यामेरा सेटअप दिइएको छ स यस सेटअपमा ४८ मेगापिक्सल मेन क्यामेरा, ८ मेगापिक्सल अल्ट्रा वाइड क्यामेरा, दुई मेगापिक्सल माइक्रो क्यामेरा र दुई मेगापिक्सलको क्यामेरा दिइएको छ । सेल्फीका लागि १६ मेगापिक्स क्यामेरा दिइएको छ ।

 

त्यस्तै ओप्पो ए एट (Oppo A8)को स्पेसीफिकेशनको कुरा गर्नुपर्दा १९ः९ रेश्योको साथमा ६.५ इञ्च एचडीप्लस डिस्प्ले, मेडिया टेक हेलियो पी३५ प्रोसेसर, ४ जीबी –याम र १२८ जीबी स्टोरेज दिइएको छ । फोटोग्रलफीको लागि यसमा १२ मेगापिक्सल प्राइमेरी क्यामेरा सेन्सर, दुई मेगापिक्सल माइक्रो लेन्स र दुई मेगापिक्सल डेप्थ लेन्स दिइएको छ । 

 

सेल्फीको लागि ८ मेगापिक्सल क्यामेरा दिइएको छ । त्यस्तै यसको रियरमा फिङ्गर सेन्सर पनि दिइएको छ ।

 


थप समाचार

विद्युतीय बस खरीद तयारी

  • 2 minutes ago
विद्युतीय बस खरीद तयारी

काठमाडौं । विद्युतीय बस कुन माध्यमबाट खरिद गर्ने, बसको क्षमता, त्यसको आकारलगायतका विषयमा छलफल अघि बढेको छ । भौतिक पूर्वाधार मन्त्रालयका सहसचिव प्रमिलादेवी शाक्यको नेतृत्वमा बनेको समितिले बसका बारेमा आ

यी ६१ वर्षिय मोडल जसलाई देखेर युवा मोडलहरु रिसले जल्छन्

  • 12 minutes ago
यी ६१ वर्षिय मोडल जसलाई देखेर युवा मोडलहरु रिसले जल्छन्

एजेन्सी । पछिल्लो समय मोडलिङका लागि युवाहरुको दौडधुप व्यापक रहेको छ । तर, एक ६१ वर्षिय मोडलले सबै २० देखि ३० वर्षका युवाहरुलाई पछि पारेका छन् ।

‘ग्रिजम्यान मर’ भन्दा एट्लेटिको मड्रिडलाई जरिवाना

  • 13 minutes ago
‘ग्रिजम्यान मर’ भन्दा एट्लेटिको मड्रिडलाई जरिवाना

एजेन्सी । स्पेनिस क्लब एट्लेटिको मड्रिडलाई जरिवाना तोकिएको छ । ला लिगाको आयोजकले बार्सिलोनाका फरवार्ड ग्रिजम्यानविरुद्ध प्रयोग गरिएको ‘ग्रिजम्यान मर’ भन्ने च्यान्टिङ गाएको भन्दै १२ हजार युरो जरिवाना स



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

यसकारण नियमित दुध पिउने

यसकारण नियमित दुध पिउने

काठमाडौं । प्राय हामीले गाई–भैँसीको दुध बिहान बेलुकाको खानासँग खाने चलन छ । कुनैपनि स्तनधारी प्राणीका लागि दुध अतिनै आवश्यक पदार्थ हो । अझ मानव जीवनका लागि त झनै महत्वपूर्ण पदार्थ हो । कुनै पनि शिशुका लागि जन्मेको ६ महिना सम्म उसको सम्पूर्ण खानेकुरा भनेकै दुध मात्र हो ।

विचित्र विश्व

यी ६१ वर्षिय मोडल जसलाई देखेर युवा मोडलहरु रिसले जल्छन्

यी ६१ वर्षिय मोडल जसलाई देखेर युवा मोडलहरु रिसले जल्छन्

एजेन्सी । पछिल्लो समय मोडलिङका लागि युवाहरुको दौडधुप व्यापक रहेको छ । तर, एक ६१ वर्षिय मोडलले सबै २० देखि ३० वर्षका युवाहरुलाई पछि पारेका छन् ।