IIMS College

ISMT

HUB Education

पाचन प्रक्रिया खराब हुँदा...

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

ब्यस्त दिनचार्यका कारण कतिपय मानिस खानपानमा ध्यान दिदैनन् । यसको असर पाचन प्रक्रियामा पर्छ । पाचन प्रक्रियाले ग्रहण गरिएको भोजनलाई उर्जामा बदलेर शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।

 

जीवनशैली ठीक नहुँदा पाचन प्रक्रिया स्वस्थ रहँदैन । जसका कारण पेट सम्बन्धी विभिन्न समस्या देखापर्छन् । यस्ता लक्षण देखिएमा पाचन प्रक्रिया खराब भएको बुझ्नुपर्छ ।

 

– मानव स्वस्थ रहन शरीरमा जम्मा भएका विषाक्त तत्व पिसाब मार्फत बाहिर निस्कन्छन् । त्यसो भएन भने सम्पूर्ण शरीरबाट दुर्गन्ध आउन थाल्छ । 

 

– पाचन प्रक्रिया विग्रदा सासबाट दुर्गन्ध आउने समस्या बढ्छ । पटक–पटक दाँत माझ्दा पनि सासको गन्ध जाँदैन । 

 

– लामो समयसम्म पनि पाचन प्रक्रिया खराब रह्यो भने त्यसले छालामा हानी पु–याउँछ । जसका कारण अनुहारको छालामा डण्डीफोर आउने समस्या देखिन्छ ।

 

– पाचन प्रक्रिया लामो समयसम्म खराब भइरह्यो भने त्यसको असर हातमा पनि पर्छ । पाचन प्रक्रियामा समस्या हुँदा नङ कमजोर भएर भाँचिन थाल्छन् । यो जानकारी आजको सम्पूर्ण साप्ताहिकबाट ।

 


थप समाचार

‘राजस्व छल्ने साना ठूला कसैलाई छाडिन्न’

  • 3 minutes ago
‘राजस्व छल्ने साना ठूला कसैलाई छाडिन्न’

अर्थ मन्त्रालय मातहत रहेको राजस्व अनुसन्धान विभागलाई वर्तमान सरकार गठन भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत ल्याइयो । विभागलाई कानूनी तथा साङ्गठानिकरुपमा समेत थप सवल बनाइयो । जसका का

विगत सम्झिदाँ भक्कानिदैँ रुने गर्छन् यी कमेडियन

  • 20 minutes ago
विगत सम्झिदाँ भक्कानिदैँ रुने गर्छन् यी कमेडियन

एजेन्सी । बलिउडका चर्चित कमेडियन हुन् सुदेश लेहरी । उनले जीवनमा धेरै उतारचढाव देखे । समय त्यस्तो पनि थियो जब उनी एक दिनको एक रुपैयाँ तलबका लागि काम गर्थे । परिवारको आर्थिक अवस्था यति दयनिय थियो कि उनी

यस्तो बन्यो कार्तिक–सारा अभिनित ‘लव आज कल’को ट्रेलर

  • 34 minutes ago
यस्तो बन्यो कार्तिक–सारा अभिनित ‘लव आज कल’को ट्रेलर

एजेन्सी । इम्तियाज अलीको निर्देशनमा बनेको फिल्म ‘लव आज कल’को ट्रेलर सार्वजनिक भएको छ । जसमा फिल्मका अभिनेता कार्तिक आर्यन र अभिनेत्री सारा अली खानको केमेस्ट्रीलाई देखाइएको छ ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

खाना बनाउदा प्रयोग गरिने मसलाका फाइदाहरु

खाना बनाउदा प्रयोग गरिने मसलाका फाइदाहरु

काठमाडाैँ । जीरा र धनियाँ प्रयोग नहुने भान्छा सायदै कम होला । खानालाई स्वादिलो बनाउनका लागि यसको भुमिका महत्वपूर्ण रहेको हुन्छ । साथै नेपाली खानामा प्रयोग गरिने मसलाका परिकारहरू जीरा, धनियाँ, बेसार, मरिच, खुर्सानी, लसुन, अदुवा, प्याजको प्रयोग स्वादका लागि मात्र नभई स्वस्थवद्र्धक पनि मानिन्छ ।

विचित्र विश्व

एक बोतलको ४४ लाख पर्ने विश्वको सबैभन्दा महँगो रक्सी

एक बोतलको ४४ लाख पर्ने विश्वको सबैभन्दा महँगो रक्सी

एजेन्सी । युरोपीयन देश हँगेरीको प्रमुख पर्यटन स्थल टोकजको रक्सी उत्पादकहरुले विश्वको सबैभन्दा महँगो वाइन तयार गरेको छ । डेढ लिटरको एक बोतल रक्सीको मूल्य ४४ लाख रुपैयाँ भन्दा बढी रहेको छ ।