IIMS College

ISMT

HUB Education

पाल्पामा बस दुर्घटना, २६ जना घाइते

  • बिहीबार, २८ आषाढ, २०७५
  • 1 year ago
  • नेपाल
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

पाल्पा । पाल्पाको भालेबासमा आज विहान यात्रुवाहक बस दुर्घटना हुँदा २६ जना घाईते भएका छन् । एक जना गम्भिर घाईते भएका छन् ।

 

मोडमा साईट दिने क्रममा लु१ख ७२७२ नं को बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ । 

 

दुर्घटनामा गम्भिर घाईते हुनेमा भालेवास ८ का विष्णु मल्ल रहेका छन् । प्रहरीका अनुसार बस सडकबाट १५ मिटर तल खसेको थियो ।

 

दुर्घटनामा घाईते भएकोहरुलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज, तानसेन लैजाँदै गरिएको प्रहरीले जनाएको छ ।


थप समाचार

लाम्पार्डको रोजाइमा नपरेको महँगा गोलकिपर केपा अरिजाबालागा

  • 2 minutes ago
लाम्पार्डको रोजाइमा नपरेको महँगा गोलकिपर केपा अरिजाबालागा

एजेन्सी । इंग्लिस क्लब चेल्सीका प्रशिक्षक फ्रांक लाम्पार्ड महँगा गोलकिपर केपा अरिजाबालागासँग खुसी छैनन् । उनको प्रदर्शनले निराश बनाउँदै गएपछि लाम्पार्डले उनको विकल्पमा विली काबालेरोलाई खेलाउन थालेका छ

विवाहबारे आजकल यसो भन्छिन् कटरिना

  • 3 minutes ago
विवाहबारे आजकल यसो भन्छिन् कटरिना

एजेन्सी । पछिल्लो समय खासै चर्चामा नरहेकी अभिनेत्री हुन् कटरिना कैफ । कुनै समय सलमान खानलाई धोका दिदै रनवीरसँग अफेयरमा रहेकी अभिनेत्री यतिखेर सिंगल रहेको बताउँदै आइरहेकी छिन् ।

कटरिनाको सामु जब यी डरलाग्दा भिलेन लाजले भुतुक्कै भए

  • 5 minutes ago
कटरिनाको सामु जब यी डरलाग्दा भिलेन लाजले भुतुक्कै भए

एजेन्सी । बलिउडमा चर्चीत अभिनेता हुन् गुल्सन ग्रोबर । प्राय भिलेन चरित्रमा देखिने उनीसँग काम गर्न डराउनेको संख्या पनि उत्तिकै रहेको छ । तर, एउटा सिनमा उनी आफैँ डराउन पुगे । कुनै पनि ‘हट’ दृष्यका लागि



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

मुटुरोगबाट बच्न बदाम !

मुटुरोगबाट बच्न बदाम !

बदाममा प्रसस्त मात्रामा प्रोटिन पाइन्छ, जुन शरीरको बृद्धि–बिकासका लागि निकै आवश्यक हुन्छ । त्यस्तै बदाममा प्रसस्त मात्रामा आइरन, क्याल्सियम र जिंक पनि पाइन्छ । बदाम खाँदा शरीरलाई ताकत पनि दिन्छ ।

विचित्र विश्व

पतिले खानामा अण्डा नदिँदा पत्नीले गरिन् डिभोर्स

पतिले खानामा अण्डा नदिँदा पत्नीले गरिन् डिभोर्स

एजेन्सी । पति–पत्नीको बीचमा लडाई, झगडाको तपाईले कैयौं घटनाहरु सुन्दै आउनुभएको होला । अझै भन्ने गरिन्छ, साना–तीना झगडाले श्रीमान–श्रीमतीमा माया बढ्ने गर्छ ।