IIMS College

ISMT

HUB Education

कति वर्ष पुगे होलान् यी शिक्षक ?

फाइल फोटो
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । फिलिपिन्स का २३ वर्षीय शिक्षक बालक जस्ता देखिन्छन् । जसकारण विद्यार्थीहरु पनि उनीसँग झुक्किने गर्दछन् ।

 

फ्रान्सिस मांगाको अनुहार, कपाल र हात र आवाज समेत बच्चाको जस्तो रहेको छ । उनको उचाई भने ५ फिट रहेको छ । उनी फिलिपिन्सको बुलाकान प्रान्तको मोन्टे सिटीको सेन जोस डेल स्कुलका किन्डरगार्टन सेक्शन हेड रहेका छन् ।

 

२३ वर्ष पुगिसकेका उनको अनुहारमा दाह्री–जुँगा केही पनि आएको छैन । उनी अहिलेसम्म डाक्टरकोमा चेकजाँच गर्न गएका छैनन् । उनलाई आफ्ना क्लासमेट र अन्य कसैले पनि मजाक नउडाएकाले उनी डाक्टरकोमा नगएको बताउँछन् ।

 

उनले भने, ‘जब म विद्यार्थीलाई कक्षामा पढाउँछु, म गम्भिर रहन्छु । ताकि विद्यार्थीहरुले शिक्षक–विद्यार्थीको सम्बन्धलाई महशुस गर्न सकुन् ।’ हर्मोनको विकास नभएर उनको शारिरीक अवस्था यस्तो हुन पुगेको जनाइएको छ । 

 


थप समाचार

अभिषेककी दिदीलाई ऐश्वर्याका यी बानीहरु कत्ति मन पर्दैन

  • 59 minutes ago
अभिषेककी दिदीलाई ऐश्वर्याका यी बानीहरु कत्ति मन पर्दैन

एजेन्सी । बलिउड अभिनेत्री ऐश्वर्या राय र अभिनेता अभिषेक बच्चन बिबाह बन्धनमा बाँधिएको पनि १० भन्दा बढी भइरहेको छ । यी दुई बीच बच्चा पनि भइसकेको छ । तर, कहिलेकाँही खटपट पर्ने गरेको समाचार पनि बाहिरिने ग

बाल्यकालमा जब आमिर खानलाई यस्तो स्कुलमा पठाइयो

  • 1 hour ago
बाल्यकालमा जब आमिर खानलाई यस्तो स्कुलमा पठाइयो

एजेन्सी । आमिर बच्चादेखि नै लजालु स्वाभावका थिए । छिमेकीका बालबालिकासंग समेत खासै घुलमिल हुदैन्थे । उनलाई सानोमा केटीको स्कुलमा पठाइएको थियो । त्यसैले आमिर केटाभन्दा केटी साथीसँग बढी घुलमिल हुन्थे ।

हरेक दिन एउटा अण्डा खानुहोस् !

  • 1 hour ago
हरेक दिन एउटा अण्डा खानुहोस् !

एजेन्सी । एक अध्ययनका अनुसार हरेक दिन एउटा अण्डा खाँदा कुपोषित बच्चाहरुको पनि सामान्य उचाई बढ्न सक्ने र उनीहरुको शारिरीक विकासमा मद्दत पुग्ने तथ्य बाहिर आएको छ । उसिनेको वा पकाएको अण्डा खानाले यसप्रका



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

हरेक दिन एउटा अण्डा खानुहोस् !

हरेक दिन एउटा अण्डा खानुहोस् !

एजेन्सी । एक अध्ययनका अनुसार हरेक दिन एउटा अण्डा खाँदा कुपोषित बच्चाहरुको पनि सामान्य उचाई बढ्न सक्ने र उनीहरुको शारिरीक विकासमा मद्दत पुग्ने तथ्य बाहिर आएको छ । उसिनेको वा पकाएको अण्डा खानाले यसप्रकारको फाइदा हुने उक्त अध्ययनले जनाएको छ ।

विचित्र विश्व

कोरोनाको कहरबाट किन मुक्त छ तुर्कमेनिस्तान, आखिर यसको कारण के हो ?

कोरोनाको कहरबाट किन मुक्त छ तुर्कमेनिस्तान, आखिर यसको कारण के हो ?

एजेन्सी । विश्वमा २११ देशहरू कोरोना भाइरस संक्रमणको चपेटामा छन्। तर केही यस्ता देशहरू पनि छन् जहाँ हालसम्म कोरोना संक्रमणको एक मात्र केस रिपोर्ट गरिएको छैन। ती मध्येको एक हो तुर्कमेनिस्तान।