IIMS College

ISMT

HUB Education

अष्ट्रेलियामा दिउँसै पकेटमारेपछि...

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

सिड्नी । अष्ट्रेलियाको न्यू साउथ वेल्स (एनएसडब्लु) राज्यमा दिउँसै पकेटमारी भएको भिडियो बाहिर आएको छ । उक्त भिडियोमा एक वृद्ध पुरुषको गोजीबाट एक युवकले पैसा निकालिरहेका छन् । 

 

८९ वर्षीय वृद्धले एटीएमबाट पैसा निकालेर हिडेपछि पछि लागेको एक युवकले तोङ्गाबी पार्क नजिक पुगेपछि लुटेका थियो । लुटेराले वालेटबाट पैसा निकालेपछि वृद्धले चाल पाएका थिए ।

 

उक्त घटना सोमबार घटेको हो । घटनापछि वृद्धले प्रहरीसमक्ष आफू लुटिएको बारेमा उजुरी दिएका थिए । त्यसपछि प्रहरीले उक्त लुटेराको खोजी गरेको थियो । बुधबार बिहान उनलाई प्रहरीले पक्राउ गरेको छ । २५ वर्षीय पुरुषलाई जरिवाना समेत सुनाइएको छ । उनले अब पकेटमारेको कारणले गर्दा ५५० डलर जरिवाना तिर्नुपर्नेछ । 

 

युवकले भने आफूले केही हप्तादेखि जागिर गुमाएको कारणले गर्दा लुट्नुपरेको बताएका छन् ।

 

सिड्नी ट्रेन स्टेसनमा महिलामाथि आक्रमण गरेर लुटपाट


थप समाचार

कति छ विश्वकै शक्तिशाली राष्ट्रपति ट्रम्पको सम्पत्ति, के के मा छ लगानी ?

  • 4 minutes ago
कति छ विश्वकै शक्तिशाली राष्ट्रपति ट्रम्पको सम्पत्ति, के के मा छ लगानी ?

एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसँग कति सम्पत्ति होला ? यसबारे कमैलाई मात्र थाहा हुनसक्छ । उनी एक चर्चित रियल स्टेट व्यवसायी हुन् । अमेरिकी राष्ट्रपति भएपछि उनको अर्कै छवि बन्न पुग्यो ।

दक्षिण कोरियामा कोरोना भाइरसको त्रासः एक दिनमै १६१ जनामा देखियो संक्रमण

  • 20 minutes ago
दक्षिण कोरियामा कोरोना भाइरसको त्रासः एक दिनमै १६१ जनामा देखियो संक्रमण

एजेन्सी । दक्षिण कोरियामा पनि कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिन थालेको छ । पछिल्लो मिडिया रिपोर्ट अनुसार कोरोना भाइरसका कारण दक्षिण कोरियामा चार जनाको मृत्यु भएको छ ।

चीनमा कोरोना भाइरसका कारण मर्नेको संख्या २५९२ पुग्यो

  • 25 minutes ago
चीनमा कोरोना भाइरसका कारण मर्नेको संख्या २५९२ पुग्यो

एजेन्सी । चीनमा कोरोना भाइरसका कारण २५९२ जनाको मृत्यु भएको छ । झण्डै ७८ हजार जना यो भाइरसबाट संक्रमित भएका छन् । चीन सरकारले भाइरस रोकथामका लागि विभिन्न प्रयास अपनाइराखेको छ ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

भगवान शिवकी छोरी को हुन् ?

भगवान शिवकी छोरी को हुन् ?

भगवान शिवलाई सही अर्थमा भन्नुपर्दा परिवारका देवता पनि भनिन्छ। किनकी शिवजी एकमात्र यस्ता देवता हुन्, जसका परिवार पूर्ण छ।भगवान शिवका पुत्र कार्तिकेय (कुमार) र श्रीगणेशको बारेमा त सबैलाई थाहा भएकै कुरा हो। तर अधिकांशलाई यो थाहा छैन कि उनकी एक पुत्री पनि छिन्।

विचित्र विश्व

हरेक पटक पिज्जामा थुक्ने व्याक्ति पक्राउ

हरेक पटक पिज्जामा थुक्ने व्याक्ति पक्राउ

एजेन्सी । १८ वर्षदेखि निरन्तर सहरका कुना कन्दरा र बिल्डिङका कोठाचोटामा पिज्जा पुर्याइरहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीको भनाइ छ, यी व्यक्तिले हरेक पटक पिज्जा दिनुअघि पिज्जामा थुक्ने गरेका थिए।