IIMS College

ISMT

HUB Education

सररर चाचाहुई ...(फोटोफिचर)

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौँ । वर्ष दिनमा एकदिन विजया दशमीको टिका लगाएर घर्ती छाड्नु पर्छ भन्ने भनाई भएकोले नै दशैमा पिङ खेल्ने गरिन्छ ।

 द्वापर युगमा कृष्ण भगवानले पनि गोपिनीहरुसँग पिङ्ग खेलेका थिए भन्ने गरिन्छ । असत्य माथि सत्यको विजयको चाड दशैं भएकोले हर्षोउल्हासको लागि पिङ्ग खेल्ने गरिन्छ ।
 यसरी पिङ्ग खेल्नु धार्मिक तथा एतिहासिक र साँस्कृतिक महत्व रहेको छ ।

 लिङ्गे पिङ हाल आएर धेरै थोरै देखिन थालेका छन् भने रोटेपिङ आदि परम्परागत पिङहरु भने लोप हुने पक्का छ । परम्परा धान्न कै लागि पनि र नयाँ पुस्ताका लागि देखाउनकै लागि पनि यस्ता पिङ्गहरु हाल्नु पर्ने देखिन्छ ।

तर आधुनिकता र विलासितासँगै मानिसहरुले यस्तो संस्कृतिलाई विर्सदै गएका छन् ।

वडा दशैंको रौनक बढाउने लिङ्गे पिङ्ग विस्तारै हराउदै गएकोछ । ८र१० वर्ष अघिसम्म दशैंको घटस्थापनादेखि नै गाउ टोलमा रोटे र लिङ्गे पिङ्ग हालेर गाउले रमाउने गर्थे । तर आजभोली निक्कै कम भएकोछ । रोटे पिङ्ग त देख्नै छाडिएकोछ । कही कही लिङ्गे पिङ्ग मात्रै देखिन्छ ।

 

 

 

 

 

 

 

 

 


थप समाचार

कोरोना भाइरस संक्रमितको गोली हानी हत्या

  • 9 minutes ago
कोरोना भाइरस संक्रमितको गोली हानी हत्या

एजेन्सी । उत्तर कोरियाले केही दिन अगाडि क्वारेनटाइनमा रहेका एक अधिकारीको गोली हानी हत्या गरेको रिपोर्ट बाहिर आएको थियो । क्वारेनटाइनमा रहेका बखत उनले पब्लिक बाथरुमको प्रयोग गरेको भन्दै उनलाई गोली हान

नक्कली बीउ पीडित किसानलाई २० प्रतिशत मात्र राहत

  • 12 minutes ago
नक्कली बीउ पीडित किसानलाई २० प्रतिशत मात्र राहत

चितवन । धानको नक्कली बीउका कारण पीडित बनेका कृषकलाई सरकारले लागत मूल्यमा २० प्रतिशत राहत दिने भएको छ । गरिमा जातको नक्कली बीउले धान पाक्ने बेलामा बाला नै नलागेपछि चितवनसहित १३ जिल्लाका किसानले यसवर

कोरोना भाइरसका कारण इरानमा २१० जनाको मृत्यु

  • 20 minutes ago
कोरोना भाइरसका कारण इरानमा २१० जनाको मृत्यु

एजेन्सी । कोरोना भाइरसका कारण इरानमा २१० जनाको मृत्यु भएको रहस्य बाहिर आएको छ ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

यसकारण एलोभेरा जुस पिउने

यसकारण एलोभेरा जुस पिउने

काठमाडौं । घिउकुमारीका करिब दुई सय ५० प्रजातिमध्येको एलोभेरा एक हो । यसमा औषधीय गुण हुन्छ । एलोभेराको जुस प्रायःको रोजाइमा पर्ने गर्छ । यसको जुसको सेवनले हाम्रो शरीरमा विभिन्न फाइदा गर्छ ।

विचित्र विश्व

आँखाबाट आशुमा क्रिस्टल निकाल्ने यी अचम्मकी महिला

आँखाबाट आशुमा क्रिस्टल निकाल्ने यी अचम्मकी महिला

एजेन्सी । सोभियत संघबाट अलग भएर बनेको देश अर्मेनियाको गाउँ स्पेन्डरियनमा बस्ने स्यटेनिक काजेरियनको आँखाबाट हरेक दिन ५० क्रिस्टल आँसु निस्कने गर्दछ । २२ वर्षीया काजेरियनको यसप्रकारको रोग देखेर डाक्टर समेत हैरान भएका छन् ।