Techie IT
२०८१ वैशाख ७, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठखेलआज प्रिमियर लिगमा विशेष सात खेलहरु हुँदै

आज प्रिमियर लिगमा विशेष सात खेलहरु हुँदै


एजेन्सी । आज प्रिमियर लिगमा विशेष सात खेलहरु हुँदैछन् । उल्भ्सले लिभरपुलसँग प्रतिस्पर्धा गर्दैछ । यस सिजन लयमा देखिएको लिभरपुलले उल्भ्सको घरेलु मैदानमा खेल्दैछ । त्यस्तै अन्य खेलमा एस्टन भिल्लाले उल्भ्ससँग, फुलहमले लुटोनसँग, म्यानचेस्टर युनाइटेडले ब्राइटनसँग, टोटनहमले सेफिल्डसँग प्रतिस्पर्धा गर्दैछन् ।

त्यस्तै वेस्टहमले म्यानचेस्टर सिटीसँग खेल्दैछ । लिग लिडर म्यानसिटी पछिल्ला चार खेलमा अपराजित रहेको छ ।

वेस्टहमले पनि सानदार खेल प्रदर्शन गर्दै आइरहेको छ ।

म्यानचेस्टर सिटीलाई रोक्ने दाउमा वेस्टहम रहेको छ । त्यस्तै अन्तिम खेल न्युक्यासल र बेन्टफोर्डबीच हुनेछ ।

चार खेलमा एक खेलमा मात्र जित हात पारेको न्युक्यासल जित निकाल्ने दाउमा रहेको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

एसीसी प्रिमियर कपकाे सेमिफाइनलमा नेपाल यूएईसँग ६ विकेटले पराजित

काठमाडाैँ । एसीसी प्रिमियर कप क्रिकेटकाे सेमिफाइनलमा नेपाल यूएईसँग पराजित भएकाे छ । आज भएकाे खेलमा यूएईले नेपाललाई ६ विकेटले

एसीसी प्रिमियर कपमा यूएईसँग टस हारेपछि ब्याटिङ गर्दै नेपाल

काठमाडौँ । एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपालले टस हार्दै ब्याटिङ गरेको छ । ओमानको अल अमिरातमा यूएईका कप्तानले बलिङ

एसीसी प्रिमियर कपमा नेपाल र युएई भिड्दै

काठमाडौँ । ओमानमा जारी एसिसि प्रिमियर कपअन्तर्गत आज सेमिफाइनल हुँदैछ । जसअन्तर्गत नेपाल र युएईबीच प्रतिष्पर्धा हुँदैछ । दुई देश

एन्फा उपाध्यक्ष दावा लामा छुटे

काठमाडौँ । लागू औषध मुद्दामा फरार रहेको भन्दै पक्राउ परेका अखिल नेपाल फुटबल संघ (एन्फा) उपाध्यक्ष दावा लामा छुटेका छन्

अपराजित रहँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

काठमाडौँ । नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ । साउदी अरेवियालाई ६ विकेटले हराउँदै नेपालले सेमिफाइनलमा स्थान बनाएको

एन्फा उपाध्यक्ष दावा लामा पक्राउ

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् । लामा बुधवार पक्राउ परेका हुन्

Techie IT