कति छ फिल्म बाहुबलीका निर्देशक एसएस राजमौलीको सम्पत्ति ?

एजेन्सी, १६ जेठ । बलिउडमा लगातार बल्कबस्टर फिल्महरु बनाएर चर्चामा आएका निर्देशक हुन् एसएस राजमौली । राजमौलीले पछिल्लोपटक बनाएको फिल्म बाहुबली २ ले १५०० करोड भारतीय रुपैयाँभन्दा बढीको व्यापार गरेकाे थियाे । सामान्य जीवनयापनमा बाँच्न रुचाउने राजमौली सोफिस्टोकेटेड जिन्दगीदेखि पर रहन चाहन्छन् । 

 

उनको कुल नेटवर्थ १३ मिलियन रहेको छ । उनी एउटा फिल्म बनाएबापत २० करोड भारतीय रुपैयाँ लिने गर्छन् । 

 

लेखक विजेन्द्र प्रसादका छोरा उनले दक्षिण भारतीय फिल्ममा क्रान्ति नै ल्याएर देखाइ दिएका छन् । 

 

उनका तीन दाजुभाइ रहेका छन् । 

 

सन् १९७३ मा जन्मेका उनले छोटो समयमा नै फिल्ममा आफ्नो प्रभुत्व जमाउन सफल रहे । 

 

सिआर रेड्डी कलेज अफ इन्जिनियरीङबाट इन्जिनियरीङको पढाइ सकेका उनले फिल्ममा आफ्नो करिअर बनाए । 

 

उनले बनाएको पहिलो फिल्म स्टुटेण्ड नम्बर वान हो । 

 

कार

रेन्ज रोभर

बिएमडब्लु

 

छोटो समयमा फिल्मी क्षेत्रमा पाएको सफलताका कारण उनलाई विभिन्न अवार्डले पनि सम्मान गरिएको छ । उनलाई सन् २०१६ मा पद्म श्री अवार्ड दिइएको थियो । 

 


थप समाचार

जब जया बच्चनले अमिताभको जिन्दगीबारे खोलिन् यस्तो राज...

  • 1 hour ago
जब जया बच्चनले अमिताभको जिन्दगीबारे खोलिन् यस्तो राज...

एजेन्सी । बलिउडका महानायक अमिताभ बच्चनलाई निकै असल व्यक्तिको रुपमा लिइन्छ । उनको अभिनय र निजि जीवनका पाटाहरु निकै सुन्दर मानिन्छन् ।

यस्तो फोहोरी व्यवहार देखाएपछि विवेकलाई छोडेकी थिइन् ऐश्वर्याले

  • 1 hour ago
यस्तो फोहोरी व्यवहार देखाएपछि विवेकलाई छोडेकी थिइन् ऐश्वर्याले

एजेन्सी । बलिउडकी चर्चित अभिनेत्री ऐश्वर्या राय बच्चन अहिले बच्चन परिवारकी बुहारी भइसकेकी छिन् ।

अर्जेन्टिनाका स्टाइकर इकार्दीले श्रीमतीलाई पनि धोका दिए

  • 1 hour ago
अर्जेन्टिनाका स्टाइकर इकार्दीले श्रीमतीलाई पनि धोका दिए

एजेन्सी । इटालियन क्लब इन्टर मिलानका क्याप्टेन माउरो इकार्दी विश्वकै सर्वोत्कृष्ट स्टाइकरहरुमा पर्छन् । तर, फुटबल लिजेण्ड डियोगो म्यारोडोनाले उनको खुलेरै आलोचना गरेका थिए ।



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

अफिसमा घण्टौँ बसेर काम गर्नुहुन्छ ? यी पाँच बानी सुधार्नुहोस्

अफिसमा घण्टौँ बसेर काम गर्नुहुन्छ ? यी पाँच बानी सुधार्नुहोस्

अफिसमा काम गर्ने मानिसहरुको तौल बढ्ने गरेको प्राय समस्याहरु सुन्न पाइन्छ । घन्टौसम्म कुर्चीमा बस्नाले तौल अवश्य नै बढ्छ तर, यदी तपाईले चाहानु भयो भने रुटीनमा धेरथोर फेरबदल गर्न सक्नु भएमा मोटोपन कन्ट्रोल गर्न सक्नुहुनेछ । यसका लागि पाँचवटा बानी सुधार्नु पर्ने हुन्छ ।

विचित्र विश्व

यी कार्यहरु गरेपछि अवश्य नुहाउनुहोस्

यी कार्यहरु गरेपछि अवश्य नुहाउनुहोस्

काठमाडौँ । हिन्दु शास्त्रमा नुहाउनु बाहेक हात खुट्टा धुने समयबारे पनि महत्वका साथ प्रस्ट्याइएको छ । शास्त्रका अनुसार घर पुगेपछि मानिसले जहिले पनि हात खुट्टा धुनुपर्छ । भोजन ग्रहण गर्नुपुर्व र यस पछाडि हात खुट्टा धुनुपर्छ ।