IIMS College

ISMT

HUB Education

उपनिर्वाचन २०७६ः राजपा–समाजवादीको संयुक्त उम्मेदवार घोषणा

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौँ । सप्तरीको छिन्नमस्ता गाउँपालिका–७ को  वडाध्यक्ष पदका लागि राष्ट्रिय जनता पार्टी नेपाल ९राजपा० र समाजवादी पार्टीले आज संयुक्त उम्मेदवार घोषणा गरेका छन् ।

 

वडाध्यक्षका लागि सप्तरीमा चुनावी सहकार्य गर्ने सहमतिअनुसार राजपाका तर्फबाट प्रमिलादेवी यादवलाई दुवै पार्टीको संयुक्त उम्मेदवार बनाइएको राजपाका सहमहासचिव गजेन्द्र मण्डलले जानकारी दिए । आगामी  मङ्सिर १४ गते हुने उपनिर्वाचन २०७६ का लागि राजपा र समाजवादीले सहमति गरेका हुन् ।

 

राजपाका अध्यक्ष मण्डलका सप्तरी संयोजक हरेराम यादव र समाजवादीका सप्तरी जिल्ला अध्यक्ष केदारप्रसाद यादवको सहमतिपत्रअनुसार यादवलाई संयुक्त उम्मेदवार घोषणा गरिएको राजपाका सहमहासचिव  मण्डलले बताए । यता दुवै पार्टीका नेता कार्यकर्ताले आफ्ना उम्मेदवारलाई विजय बनाउन आह्वान गर्दै चुनाव प्रचार प्रसारमा जुटेका छन् ।

 

उक्त वडामा ७५७ पुरुष र ६४६ महिला गरी एक हजार ४०३ मतदाता रहेका छन् । पहिलो स्थानीय तहको निर्वाचनमा सो वडामा एक हजार १७५ मतदाता रहेकोमा अहिले २२८ मतदाता थपिएको निर्वाचन कार्यालयले  जनाएको  छ ।

 

उपनिर्वाचनका लागि छिन्नमस्ता–७ हाटीस्थित राष्ट्रिय प्राथमिक विद्यालयमा क र ख गरी दुई मतदान केन्द्र कायम गरिएको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ ।

 


थप समाचार

मन्त्री गुरुङ – खानेपानी ट्याङ्की अवलोकन

  • 1 minute ago
मन्त्री गुरुङ – खानेपानी ट्याङ्की अवलोकन

तनहुँ । तनहुँको भिमाद नगरपालिका–९ स्थित राङरुङ खानेपानी आयोजनाको ट्याङ्की अवलोकन गर्दै गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ । विसं २०७२ को भूकम्पपछि उक्त खानेपानी ट्याङ्की बन्द अव

प्रदेशभरि सरसफाइ अभियान सञ्चालन गरिने

  • 6 minutes ago
प्रदेशभरि सरसफाइ अभियान सञ्चालन गरिने

विराटनगर । ‘सिङ्घिया खोलाको सफाइ अभियान, हामी सबैको शान’ प्रमुख नाराका साथ आजबाट सरसफाइ अभियान शुरु भएको छ । सो अभियान प्रदेश नं १ का सामाजिक विकास मन्त्रालयले अगुवाइ तथा विराटनगर महानगरपालिकाको साझेद

समयमै बचौँ है पिनासबाट !

  • 17 minutes ago
समयमै बचौँ है पिनासबाट !

बदलिँदो सौसममा पिनास हुने सम्भावना बढी रहन्छ । पटक–पटक रुघाखोकी लागिरहने मानिसमा पिनास हुने सम्भावना बढेर जान्छ । धुलो, धुँवा तथा एलर्जीका कारण नाकमा संक्रमनले पनि पिनासको जोखिम बढाउँछ ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

समयमै बचौँ है पिनासबाट !

समयमै बचौँ है पिनासबाट !

बदलिँदो सौसममा पिनास हुने सम्भावना बढी रहन्छ । पटक–पटक रुघाखोकी लागिरहने मानिसमा पिनास हुने सम्भावना बढेर जान्छ । धुलो, धुँवा तथा एलर्जीका कारण नाकमा संक्रमनले पनि पिनासको जोखिम बढाउँछ ।

विचित्र विश्व

विश्वको सबैभन्दा लामो खुट्टा भएकी महिला

विश्वको सबैभन्दा लामो खुट्टा भएकी महिला

एजेन्सी । विश्वमा विभिन्न कारणले मानिसहरु चर्चामा आउने गर्दछन् । मानिसहरु बनोट देखि लिएर आफ्ना प्रतिभाहरुले गर्दा उनीहरुलाई अरु भन्दा फरक र विशेष हुन्छन् ।