गृहपृष्ठ ∕ खेल ∕ एमबाप्पेको दुई गोलमा फ्रान्स युरोमा छनोटएमबाप्पेको दुई गोलमा फ्रान्स युरोमा छनोट नेपालीपत्र शनिबार, २०८० असोज २७ गते, ०६:५० मा प्रकाशित खेल एजेन्सी । फ्रान्स आगामी वर्ष जर्मनीमा हुने युरो कपका लागि छनोट भएको छ । गएराति भएको खेलमा नेदरल्यान्ड्सलाई २–१ गोलले पराजित गर्दै फ्रान्सले आफ्नो स्थान सुरक्षित गरेको हो ।नेदरल्यान्ड्सको योहान क्रुफ एरेनामा भएको खेलमा ७ औं मिनेटमा नै पाहुना टोली फ्रान्सले किलियन एमबाप्पेको गोलबाट सुरुवाती अग्रता बनाएको थियो । ५३ औं मिनेटमा एमबाप्पेले नै दोस्रो गोल थप्दा फ्रान्स २–० ले अघि बढ्यो ।८३ औं मिनेटमा किलिन्ड्स्ची हार्टमानले गोल गर्दै नेदरल्यान्ड्सको अग्रता छोट्याए तर टोलीको हार टार्न सकेनन् ।समूह बी मा रहेको फ्रान्स अपराजित छ । उसले ६ खेलमा शतप्रतिशत जित निकाल्दै १८ अंक जोडेको छ । नेदरल्यान्ड्स ५ खेलमा ९ अंकका साथ तेस्रो स्थानमा छ । ग्रीस ६ खेलबाट १२ अंकका साथ दोस्रो स्थानमा छ । #युरो कपग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार वेस्ट इन्डिज ‘ए’ सँगको टी–२० क्रिकेट शृङ्खलाका लागि नेपाली टोली…काठमाडौँ । वेस्ट इन्डिज ‘ए’ टोलीसँगको पाँच खेलको टी–२० क्रिकेट शृङ्खलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ । वेष्टइण्डिज ‘ए’ टोली नेपाल आईपुग्योकाठमाडौँ । टी–२० सिरिज खेल्न वेष्ट इण्डिज ‘ए’ टोली नेपाल आइपुगेको छ । घरेलु टोलीसँग ५ खेलको टी–२० सिरिज खेल्न नेपाल भ्रमणमा आउने वेस्ट इन्डिज ‘ए’ टिमको घोषणाकाठमाडौँ । नेपाल भ्रमणमा आउने वेस्ट इन्डिज ‘ए’ टिमको घोषणा भएको छ । वेस्ट इन्डिज क्रिकेट बोर्डले ३२ वर्षीय रोस्टन एसीसी प्रिमियर कपकाे सेमिफाइनलमा नेपाल यूएईसँग ६ विकेटले पराजितकाठमाडाैँ । एसीसी प्रिमियर कप क्रिकेटकाे सेमिफाइनलमा नेपाल यूएईसँग पराजित भएकाे छ । आज भएकाे खेलमा यूएईले नेपाललाई ६ विकेटले एसीसी प्रिमियर कपमा यूएईसँग टस हारेपछि ब्याटिङ गर्दै नेपालकाठमाडौँ । एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपालले टस हार्दै ब्याटिङ गरेको छ । ओमानको अल अमिरातमा यूएईका कप्तानले बलिङ एसीसी प्रिमियर कपमा नेपाल र युएई भिड्दैकाठमाडौँ । ओमानमा जारी एसिसि प्रिमियर कपअन्तर्गत आज सेमिफाइनल हुँदैछ । जसअन्तर्गत नेपाल र युएईबीच प्रतिष्पर्धा हुँदैछ । दुई देशधेरै पढिएका खबर १ राप्रपा नेपालको बैठक बस्दै २ ‘पुजार सार्की’को नयाँ पोस्टर रिलिज, शुक्रवार टिजर आउने ३ प्रादेशिक अस्पतालको एम्बुलेन्स नहुँदा समस्या ४ टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन प्राधिकरणको निर्देशन ५ एसीसी प्रिमियर कपमा यूएईसँग टस हारेपछि ब्याटिङ गर्दै नेपाल ६ धनकुटाको हिलेमा आजदेखि खाना महोत्सव हुँदै ७ भरतपुर अस्पतालमा बडादसैँका दिन जन्मिए २० शिशुThe Film Nepal