IIMS College

ISMT

HUB Education

यिरलमी एक्स २ प्रोको घोषणा, यस्ता छन् फिचर्स र मूल्य !

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौं । रियलमीले आफ्नो फ्ल्यागसीप स्मार्टफोन एक्स टु प्रो (Realme X2 Pro)को एक नयाँ ६ जीवी –याम भेरियन्ट ल्याउने तयारीमा जुटेको छ । रियलमी इन्डिया सीईओ माधव सेठले घोषणा गरे अनुसार रियलमी एक्स २ प्रो (Realme X2 Pro) को ६ जीवी –याम, ६४ जीवी स्टोरेज भेरियन्टको स्मार्टफोन चाँडै बजारमा उपलब्ध गरिनेछ । 

 

यस स्मार्टफोनको मूल्य २७,९९९ हजार भारु तोकिनेछ । यस स्मार्टफोन बजारमा कहिलेदेखि उपलब्ध हुने ? भन्ने विषयमा कुनै आधिकारिक जानकारी गराइएको छैन । जानकारी अनुसार ६ जीवी –याम र ६४ जीवी स्टोरेज भेरियन्ट युएफएस २.१ स्टोरेज प्रोटोकलको साथमा बजारमा आउनेछ । 

 

ग्राहकहरुले यस फ्ल्यगसीप स्मार्टफोन एक एफोर्डेबल भेरियन्टमा पाउनेछन् । रियलमी एक्स २ प्रो दुई भेरियन्ट– ८ जीवी प्लस १२८ जीवी र १२ जीवी प्लस २५६ जीवीमा उपलब्ध गरिनेछ । जसको मूल्य २९,९९९ भारु र ३३,९९९ भारु तोकिएको छ ।

 

कम्पनीले यस स्मार्टफोनमा लुनार ह्वाइट र नेप्चन ब्लु कलर अप्शनमा पेश गरेको छ । साथै कम्पनीले यसलाई स्पेशल मास्टर एडिशनमा पनि विक्री गर्नेछ । 

 

रियलमी एक्स २ प्रो (Realme X2 Pro)को स्पेसिफिकेशनको कुरा गर्नुपर्दा यसमा २०ः९ ऐस्पेक्ट रेश्यो, ९० एचजेड रिफ्रेट रेट, १३५ एचजेड टच स्याम्पलिङ रेट, डीसी डिमिंग २.० टेक्नोलोजी सपोर्ट र कार्निकल गोरिल्ला ग्लास ५ प्रोटेक्शनको साथमा ६.५ इन्चको फुल एचडी प्लस (१०८०,,,२४००) पिक्सल सुपर अमोलेड फ्लुइड डिस्प्ले, २.९६ जीएचजेड ओक्टा–कोर, क्वाँलकल स्न्यापड्रागन ८५५ प्सस प्रोसेसर र एन्ड्रोइड ९ पाई बेस्ड कलर ओएस ६.१ हुनेछ ।

 

फोटोग्राफीको लागि यसमा क्वाँड रियर क्यामेरा सेटअप दिइएको छ । यस सेटअपमा (f/1.8) अपार्चरको साथमा ६४ मेगापिक्सल सामसुङ ISOCELL ब्राइट GW1 प्राइमरी सेंसर, f/2.5 टेलिफोटो लेन्सको साथमा १३ मेगापिक्सल सेकेण्डरी सेन्सर, f/2.2 अपार्चर र ११५ डिग्री अल्ट्रा वाइड एङगल लेन्सको साथमा ८ मेगापिक्सल टर्शरी सेन्सर र दुई मेगापिक्सल डेप्थ सेन्सर दिइएको छ । 


थप समाचार

रुकुमपूर्व अदालतमा सम्बन्धविच्छेद मुद्दा धेरै

  • 58 seconds ago
रुकुमपूर्व अदालतमा सम्बन्धविच्छेद मुद्दा धेरै

रुकुमपूर्व । यहाँको जिल्ला अदालतमा दर्ता हुने मुद्दा मध्ये सबैभन्दा बढी सम्बन्धविच्छेदका रहेका छन् । चालु आर्थिक वर्षको हालसम्म सो सम्बन्धी ६० वटा मुद्दा दर्ता भएका र ती मध्ये ३३ फैसला भइसकेका जिल्ल

चर्चित अभिनेता प्रभासको हाल कति छ सम्पत्ति ?

  • 3 minutes ago
चर्चित अभिनेता प्रभासको हाल कति छ सम्पत्ति ?

एजेन्सी । दक्षिण भारतीय फिल्मका चर्चित अभिनेता हुन् प्रभास । उनको फिल्म ‘बाहुबली’र ‘बाहुबली २’ दुईले बक्स अफिसमा हालसम्मकै सर्वाधिक कमाई गर्ने रेकर्ड बनाएको थियो । पछिल्लो समय उनले अभिनय गरेको फिल्म

‘धुलो’को निर्माण पक्षद्वारा रिक्सा चालकलाई सम्मान

  • 6 minutes ago
‘धुलो’को निर्माण पक्षद्वारा रिक्सा चालकलाई सम्मान

काठमाडौँ । शुक्रबार अर्थात् १६ फागुनमा प्रदर्शन हुन लागेको ‘धुलो’ फिल्मले प्रचारप्रशारलाई निकै तीव्रता दिएको छ । ‘धुलो’ निर्माण पक्षले बुधबार राजधानीको क्षेत्रपाटीस्थित पब्लिक युथ क्याम्पसमा एक कार्यक



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

सफल हुन यी सरल टिप्सहरु याद गर्नुहोस्

सफल हुन यी सरल टिप्सहरु याद गर्नुहोस्

एजेन्सी । केही प्रेरणादायक शब्द वा बाक्यले मानिसको सोचमा परिवर्तन गरेर जिन्दगीको मार्ग नै परिवर्तन गरिदिने गर्दछ । खासमा हामी ती शब्दका बारेमा सुनिरहेका हुन्छौँ, केही सन्दर्भका अरुलाई भन्छौँ पनि तर आफ्नो जीवनमा स्थान दिइरहेका हुदैनौ ।

विचित्र विश्व

यो देशका महिला सेना पुरुषभन्दा पनि साहसी

यो देशका महिला सेना पुरुषभन्दा पनि साहसी

एजेन्सी । विश्वकै एक अनौठो देशमध्येको देश हो काजकिस्तान । यो विश्वको सबैभन्दा ठुलो भुपरिवेष्ठित देश हो । यो देश करिब २७,२४,९०० वर्ग किलामिटरमा फैलिएको छ । प्रायः सबैले यो देशको नाम त सुनेकै छन् तर त्यहाँको विचित्र रहस्यको बारेमा जो कोहीलाई पनि थाहा नहुन सक्छ ।