एउटा यस्तो देश जहाँ रातो मसीले नाम लेख्न मनाही छ

Education Park

एजेन्सी । विश्वका हरेक कुनामा एक न एक खाले अन्धविश्वास रहेका छन् । नचाहाँदा नचाहाँदै पनि यस्ता अन्धविश्वासमा विश्वास गर्नुपर्ने अवस्थाहरु रहेका छन् ।

 

 बाटोमा हिड्दै गर्दा यदी बिरालोले बाटो काट्यो भने अशुभ मान्दै मानिसहरु एकैछिन रोकिने गर्छन् । यस्तै अन्धविश्वास रातो मसीले नाम लेख्नुमा समेत रहेको छ । 

 

विश्वमा एकमात्र एउटा यस्तो राष्ट्र रहेको छ जहाँ  रातो मसीले नाम लेख्न मनाही छ । उक्त स्थानका मानिसहरुलाई लाग्छ कि यदी रातो मसीले नाम लेखिएको छ भने उसको मृत्यु हुन्छ । थाहा पाउनुहोस् उक्त देशको नाम के हो ?

 

दक्षिण कोरिया यस्तो एउटा मात्र राष्ट्र हो जहाँ रातो मसीले नाम लेख्न मनाही छ । यही अन्धविश्वासका कारण रातो लेख्ने कलम बच्चाहरुदेखि पनि बचाएर राख्ने गरिन्छ । यदी कसैको नाम रातो मसीले लेखिएमा उसको मृत्यु हुने अन्धविश्वास रहेको छ । 

 

यही अन्धविश्वासका कारण रातो मसीको प्रयोग यो देशमा गरिदैन । यहाँका मानिसहरु सदियौ देखि यो अन्धविश्वासलाई मान्दै आइरहेका छन् । 

 


थप समाचार

आन्द्रे रसेलले विश्वकपका बाँकी खेल गुमाउने

  • 3 minutes ago
आन्द्रे रसेलले विश्वकपका बाँकी खेल गुमाउने

काठमाडौँ । वेष्ट इन्डिजका अलराउण्डर आन्द्रे रसेलले विश्वकपका बाँकी खेलहरु गुमाउने भएका छन् । घुँडामा लागको चोटको कारण उनले बाँकी खेलहरु गुमाउने भएका हुन् ।

समृद्धिका लागि व्यावसायिक शिक्षा आवश्यक : शिक्षामन्त्री पाेखरेल

  • 4 minutes ago
समृद्धिका लागि व्यावसायिक शिक्षा आवश्यक : शिक्षामन्त्री पाेखरेल

बर्दिबास । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले समृद्धिका लागि व्यावसायिक शिक्षाको प्रवर्द्धन आवश्यक भएको बताएका छन् । आज बिहान महोत्तरी जिल्लाको भङ्गाहा नगरपालिका–५ सीतापुरस

अष्ट्रेलिया विशेषः शैक्षिक संस्था परिवर्तन गर्ने बारे सोच्दैं हुनुहुन्छ ?

  • 8 minutes ago
अष्ट्रेलिया विशेषः शैक्षिक संस्था परिवर्तन गर्ने बारे सोच्दैं हुनुहुन्छ ?

आर्थिक कारण, पढाइमा समस्या, विषय वा शैक्षिक संस्था मन नपरेको आदि अनेक कारण देखाउँदै अहिले पनि कैयौँ विद्यार्थीले शैक्षिक संस्था परिवर्तन गरिरहेका छन् ।



प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

किन हुन्छ हर्मोनमा गडबडी ? यस्ता छन् लक्षण र रोकथाममा उपायहरु

किन हुन्छ हर्मोनमा गडबडी ? यस्ता छन् लक्षण र रोकथाममा उपायहरु

काठमाडौं । हर्मोन कुनै कोष वा ग्रन्थीबाट उत्पादन हुने रसायन हो । हाम्रो शरीरमा कुल दुई सय तीन किसिमका हर्मोन हुन्छन्, जसले फरक–फरक क्रियालाई नियन्त्रण गर्छन् ।

विचित्र विश्व

एउटा यस्तो ठाउँ जहाँ बहुविवाहका लागि यसरी बाध्य पारिन्छ !

एउटा यस्तो ठाउँ जहाँ बहुविवाहका लागि यसरी बाध्य पारिन्छ !

विश्वभर केही यस्ता देशहरु रहेका छन् जहाँ अजब गजब नियम कानुनहरु रहेका छन् । नेपालमा एकभन्दा बढी विवाहलाइै गैरकानुनी मानिन्छ । नेपालमा कानुनको पालना गर्दै मानिसहरु एउटा विवाह गर्नेछन् ।