IIMS College

ISMT

HUB Education

जंगलमा भेटियो ४७ वर्ष पहिले हराएको औंठी, भावुक हुँदै रोईन् महिला

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । अमेरिकी महिला डेब्रा म्याक्केनाको म्याने प्रान्तमा ४७ वर्ष पहिले हराएको औंठी फिनल्यान्डको जंगलमा भेटिएको छ । फिनल्यान्डको करीना पार्कमा सीट मेटल श्रमिकले मेटल डिटेक्टरको सहायताले उक्त औंठी फेला पारेका हुन् ।

 

औंठी २० सेन्टिमिटर तल जमीनमा गडेर बसेको थियो । ब्रन्सविकमा बस्दै आएकी ६३ वर्षीया डेब्राका अनुसार पछिल्लो हप्ता मेलबाट उक्त औंठी हात परेको हो । त्यस औंठीलाई देखेर उनी अचम्ममा परिन् । उनी धेरैबेरसम्म रुँदै बसिन् ।

 

उक्त औंठी उनको दिवंगत पतिको चिनारी रहेको थियो । सन् १९७३ मा उनीहरु दुवै हाईस्कुल र कलेजमा एक–अर्कालाई डेट गर्दथे । त्यो औंठी उनका पति शानले लगाएका थिए ।

 

तर कलेज छाडेपछि उनले औंठी डेब्रालाई दिएका हुन् । दुर्भाग्यवश उनले औंठी डिपार्टमेन्ट स्टोरमा छाडेकि थिइन् । उनलाई कल्पना नै थिएन कि यो औंठी उनलाई प्राप्त हुनेछ । 

 

यसरी पुग्यो डेब्राको हातमा औंठी 

फिनल्यान्डको स्थानीय मिडियाका अनुसार, एक सीट मेटल वर्कर मार्को सारिनेनले करीना पार्कमा मेटल डिटेक्टको प्रयोग गरिरहेका थिए । तब उनलाई यो औंठी पत्ता लाग्यो । मार्को एकदमै खुसी भए । उक्त औंठीमा स्कुल अफ मोर्स १९७३ अंकित छ ।

 

त्यसपछि मार्कले स्कुल अफ एल्युमिनी एसोसिएशनसँग सम्पर्क गरे । त्यहाँबाट पत्ता लाग्यो कि औंठी शानको रहेको छ । त्यसपछि उनीहरुले डेब्रालाई यसको जानकारी दिए ।


थप समाचार

बाल्यकालमा जब आमिर खानलाई यस्तो स्कुलमा पठाइयो

  • 4 minutes ago
बाल्यकालमा जब आमिर खानलाई यस्तो स्कुलमा पठाइयो

एजेन्सी । आमिर बच्चादेखि नै लजालु स्वाभावका थिए । छिमेकीका बालबालिकासंग समेत खासै घुलमिल हुदैन्थे । उनलाई सानोमा केटीको स्कुलमा पठाइएको थियो । त्यसैले आमिर केटाभन्दा केटी साथीसँग बढी घुलमिल हुन्थे ।

हरेक दिन एउटा अण्डा खानुहोस् !

  • 8 minutes ago
हरेक दिन एउटा अण्डा खानुहोस् !

एजेन्सी । एक अध्ययनका अनुसार हरेक दिन एउटा अण्डा खाँदा कुपोषित बच्चाहरुको पनि सामान्य उचाई बढ्न सक्ने र उनीहरुको शारिरीक विकासमा मद्दत पुग्ने तथ्य बाहिर आएको छ । उसिनेको वा पकाएको अण्डा खानाले यसप्रका

आखिर धेरै बच्चाहरु किन रातमा धेरै रुन्छन् !

  • 13 minutes ago
आखिर धेरै बच्चाहरु किन रातमा धेरै रुन्छन् !

एजेन्सी । विज्ञहरुका अनुसार बच्चाहरु जन्मिएर यो दुनियामा आएपछि नै हरेक दिन नयाँ अनुभुति गरिरहेका हुन्छन् र नयाँ नयाँ अनुभव बटुलीरहेका हुन्छन् ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

हरेक दिन एउटा अण्डा खानुहोस् !

हरेक दिन एउटा अण्डा खानुहोस् !

एजेन्सी । एक अध्ययनका अनुसार हरेक दिन एउटा अण्डा खाँदा कुपोषित बच्चाहरुको पनि सामान्य उचाई बढ्न सक्ने र उनीहरुको शारिरीक विकासमा मद्दत पुग्ने तथ्य बाहिर आएको छ । उसिनेको वा पकाएको अण्डा खानाले यसप्रकारको फाइदा हुने उक्त अध्ययनले जनाएको छ ।

विचित्र विश्व

कोरोनाको कहरबाट किन मुक्त छ तुर्कमेनिस्तान, आखिर यसको कारण के हो ?

कोरोनाको कहरबाट किन मुक्त छ तुर्कमेनिस्तान, आखिर यसको कारण के हो ?

एजेन्सी । विश्वमा २११ देशहरू कोरोना भाइरस संक्रमणको चपेटामा छन्। तर केही यस्ता देशहरू पनि छन् जहाँ हालसम्म कोरोना संक्रमणको एक मात्र केस रिपोर्ट गरिएको छैन। ती मध्येको एक हो तुर्कमेनिस्तान।