IIMS College

ISMT

HUB Education

सम्पदा संरक्षणमा अधिकारी निर्वाचित

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

पोखरा । राष्ट्रिय सम्पदा तथा जनाधिकार संरक्षण समिति नेपालको २४औँ वार्षिक साधारणसभा तथा १२ औँ सम्मेलनबाट अध्यक्षमा विष्णुहरि अधिकारी निवार्चित भएका छन् । समितिको उपाध्यक्षमा बसुन्धरा ढकाल, महासचिव सुनील पाण्डे, सचिव निर्मला कोइराला र कोषाध्यक्ष ठाकुरप्रसाद बराल निर्वाचित थिए । 

 

त्यसैगरी सदस्यमा कौशल्या गुरुङ, बिन्ध्येश्वरी बराल, पवित्रा जिसी, खिमा गुरुङ, कमलप्रसाद न्यौपाने, श्रीराम आचार्य, गीताकुमारी लामिछाने, रामविक्रम अधिकारी, विष्णुप्रसाद पौडेल र अर्जुन भण्डारी छन् । यो संस्था सम्पदा संरक्षण र नागरिकको अधिकार संरक्षणका लागि क्रियाशील छ ।

 

कार्यक्रममा उच्च अदालत पोखराका मुख्य न्यायाधीश यज्ञप्रसाद बस्यालले सम्पदाको संरक्षण नागरिक समाजको निगरानी  खबरदारी आवश्यक रहने बताए । समाजमा सामाजिक न्याय स्थापित गर्ने नागरिक समाजको भूमिका महत्वपूर्ण हुने बताए । कार्यक्रममा डिभिजन वन कार्यालयका प्रमुख रामकाजी श्रेष्ठ, वरिष्ठ अधिवक्ता तिलक पराजुली, माछापुच्छ्रे महिला क्लबकी अध्यक्ष गीता शर्मा लगायतले सम्पदा संरक्षण गर्नुपर्नेमा जोड दिएका थिए । 


थप समाचार

तारकेश्वरको एक विद्यालयको ट्रस खस्दा ४० जना विद्यार्थी घाइते (फोटोफिचर)

  • 5 hours ago
तारकेश्वरको एक  विद्यालयको ट्रस खस्दा ४० जना विद्यार्थी घाइते (फोटोफिचर)

काठमाडौँ । काठमाडौँको एक विद्यालयको ट्रस खस्दा ४० जना विद्यार्थी घाइते भएका छन् । बुधबार तारकेश्वर नगरपालिका ३ स्थित तारकेश्वर विद्याकुन्जको ट्रस ट्रस खस्दा विद्यार्थीहरु घाइते भएका हुन् ।

राष्ट्रिय गौरवका आयोजना समय अगावै सक्न प्रमको निर्देशन

  • 9 hours ago
राष्ट्रिय गौरवका आयोजना समय अगावै सक्न प्रमको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवका आयोजनाहरु निर्धारित समय अगावै सक्ने गरी काम गर्न सम्बन्धित मन्त्री, सचिव र आयोजना प्रमुखहरुलाई निर्देशन दिएका छन् । सिंहदरबारस्थित प्रधानमन्त

शेयर बजारमा सामान्य सुधार

  • 9 hours ago
शेयर बजारमा सामान्य सुधार

काठमाडौँ । बुधबारको शेयर बजारमा सुधार देखिएको छ। आज नेप्से सुचक ७.७९ अंकले बढेर ११४२.६० अंकमा पुगेको छ । नेप्से सुचक बढे पनि कारोबार अंकमा भने खासै सुधार देखिएको छैन । आज १ सय ५३ कम्पनीको शेयर



प्रेम र यौन

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

आजकल जिन्दगीमा सेक्स यस्तो रोमाञ्चक विषय बनेको छ कि जोकोही यसको बारेमा खुलेर जान्न चाहान्छ । सेक्सलाई लिएर मनमा धेरै नकारात्मक कुराहरु पनि हुने गर्छन् । जुनका कारण पनि मानिसहरु जिन्दगीमा खुसी देखिदैनन् ।

जीवनशैली/स्वास्थ्य

'शाकाहारीलाई मिर्गौलाको समस्या कम हुने सम्भावना हुन्छ'

'शाकाहारीलाई मिर्गौलाको समस्या कम हुने सम्भावना हुन्छ'

एजेन्सी । शाकाहारी भोजनमा रोगसँग लड्ने क्षमता हुन्छ । मासुमा पाइने तत्वका कारण मासु चाँडै पच्दैन । जबकि शाकाहारी खाना चाँडै पच्छ ।

विचित्र विश्व

सन्यासीको आश्रममा छापा मार्दा ६०० करोडभन्दा बढीको कालाे धन फेला

सन्यासीको आश्रममा छापा मार्दा ६०० करोडभन्दा बढीको कालाे धन फेला

एजेनसी । भारतको आयकर विभागले आंध्र प्रदेश, कर्नाटक र तमिलनाडुमा रहेका एक सन्यासीको घरमा छापा मार्दा ६०० करोडभन्दा बढीको स्रोत नखुलाइएको सम्पत्ति फेला पारेको छ । ती सन्यासी बस्दै आइरहेको कल्कि भगवान आश्रमबाट ६०० करोड भारतीय रुपैयाँ भन्दा बढी भेट्टाएको छ।