Techie IT
२०८१ वैशाख १४, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनप्रभासको फिल्म ‘आदिपुरुष’ युट्युबमा लीक भएपछि…

प्रभासको फिल्म ‘आदिपुरुष’ युट्युबमा लीक भएपछि…


एजेन्सी । साउथ सुपरस्टार प्रभासको फिल्म आदिपुरुष रिलिज पुर्व नै ठुलो विवादमा फसेको थियो । रिलिज भएपछि झन् विवादमा परेको थियो । कास्टिङ र संवादका कारण फिल्मले धेरै समस्याको सामना गर्नुपर्यो ।

फिल्म बक्स अफिसमा नराम्रोसँग फ्लप भयो ।

अब ओटीटीमा फिल्मको स्ट्रिमिङका सम्बन्धमा बाँकी रहेका आशा पनि चकनाचुर भएका छन् ।

यसको मतलब यो फिल्म ओटीटीमा स्ट्रिम हुनु अघि नै युट्युबमा लीक भएको छ ।

उक्त लिक भिडियोमा फिल्मले झण्डै २३ लाख भ्यु पाएको बताइएको छ ।

फिल्म अनलाइन प्लेटफर्ममा आउँदा यसको प्रत्यक्ष असर पर्ने अनुमान गरिएको छ।

शनिबार फिल्मको एचडी प्रिन्ट युट्युबमा लीक भएको थियो ।

ओम राउतको फिल्म लीक हुनेबित्तिकै २३ लाख भ्युज पाएको थियो । केही समयपछि युट्युबबाट यो फिल्मको लिङ्क हटाइएको थियो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मा गायक तथा कलाकार प्रकाश सपुत अनुबन्धित

काठमाडौँ । सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गर्न लागेको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मा गायक तथा कलाकार प्रकाश सपुत अनुबन्धित भएका छन्

सुरज पण्डितले ल्याए ‘रातो किताब’

काठमाडौँ । म्यूजिक भिडियो रेलको बाटोको सफलतासँगै लोकप्रिय बनेका गायक सुरजले तीन वर्ष पछि अर्को कर्णालीकै कथा ब्यथामा आधारित रातो

कृष्ण विकको ‘निरमाया’ सार्वजनिक

काठमाडौँ । गायक कृष्ण विकले नयाँ गीत ‘निरमाया’ सार्वजनिक गरेका छन् । गीतमा विकले गायिका स्मिता दाहालसँग स्वर दिएका छन्

‘बलिदान’मा दिव्य देव अनुबन्धित

काठमाडौँ । आसुसेन फिल्मस्‌को मेगा प्रोजेक्ट चलचित्र ‘बलिदान’मा अभिनेता दिव्य देव अनुबन्धित भएका छन् । शनिवार औपचारिक सम्झौता गर्दै उनलाई

बिपिन कार्कीको फरक भूमिका रहेको ‘एक भगवत् र एक गीता’…

काठमाडाैँ । कलाकार बिपिन कार्कीको फरक अवतारका कारण निकै चर्चा बटुलेको चलचित्र ‘एक भगवत् र एक गीता’ भिडियोपसल एपमा रिलिज

‘फर्की फर्की’को ट्रेलर सार्वजनिक

काठमाडौँ । नेपाली कथानक चलचित्र ‘फर्की फर्की’को ट्रेलर सार्वजनिक भएको छ । आज सार्वजनिक गरिएको ट्रेलर अनमोल केसीमा केन्द्रित छ

Techie IT