IIMS College

ISMT

HUB Education

सुत्नुभन्दा अघि युवतीका दिमागमा कस्ता कुराहरु चल्छन् त ?

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

निदाउनुभन्दा पहिला विस्तारमा पल्टिएपछि युवतीहरु के सोच्छन् ? धेरैले जान्न चाहान्छन् उनीहरुको दिमागमा के चल्छ ? उनीहरु जब बिस्तारामा पल्टिछन् उनीहरुको दिमागमा धेरै कुराहरु चल्ने गर्छन् । दिनभर भएका विभिन्न कामहरु सम्झिएर उनीहरु दिमागमा कुरा खेलाएर बस्ने गर्छन् । 

 

सुत्नुभन्दा अघि युवतीका दिमागमा कस्ता कुराहरु चल्छन् त ?

 

१. सुत्नुभन्दा पहिला हरेक युवती आफ्नो पार्टनरको बारेमा सोच्ने गर्छन् । यदी कोही युवती रिलेशनसिपमा छन् उनीहरुकै बारेमा सोच्ने गर्छन् । यदी सिंगल छन् भने भावी पार्टनरको कल्पना गर्ने गर्छन् । 

 

२. सुत्नुभन्दा अगाडि भोलि बिहान कतिबेला उठ्ने भनेर उनीहरु चिन्तित रहने गर्छन् । आलाराममा टाइम फिक्स गरेर सिरानीको नजिक घडी राख्ने काम उनीहरु गर्छन् । सुत्नुभन्दा पहिला नै भोली के लगाउने, के काम गर्ने जस्ता कुरा उनीहरु बारम्बार सोच्ने गर्छन् । उनीहरु सानो ठुलो केही कुरा रहेको छ भने त्यसैलाई लिएर विभिन्न कुराहरु सोच्ने गर्छन् । 

 

३. रात सुत्नुभन्दा अगाडि दिनभर भएका घटनालाई उनीहरु रिवाइन्ड गरेर सोच्ने गर्छन् । 

 

४. युवतीहरु सुत्नुभन्दा आफुभन्दा सुन्दर रहेकी साथीको बारे सोच्ने गर्छन् । कलेजमा उक्त युवतीले लगाएको कपडा तथा उसको स्टाइललाई लिएर उनीहरु सोच्ने गर्छन् । 

 

५. उनीहरु त्यस्ता युवतीहरुको बारेमा सोच्ने गर्छन् जसको पछाडि कलेजका सबै केटाहरु दौडने गर्छन् । 

 

६. युवती हरेक दिन आउने दिनका बारेमा सोच्नेगर्छन् । विवाह पश्चात हुने आफ्नो करिअरले समेत उनीहरुलाई सताउने गर्छ । 

 


थप समाचार

‘पंगा’ अभिनेत्री कंगनाको लेटेस्ट तस्बिर चर्चामा

  • 2 minutes ago
‘पंगा’ अभिनेत्री कंगनाको लेटेस्ट तस्बिर चर्चामा

एजेन्सी । बलिउड अभिनेत्री कंगना रनावत र जस्सी गिल स्टारर फिल्म ‘पंगा’ शुक्रबारबाट प्रदर्शनमा आएको छ । फिल्मको प्रमोशन गर्न कंगना निकै मिहिनेत गरिन् । हालसालै फिल्म प्रमोशनका लागि विभिन्न स्थानमा पुगेक

माझी तथा दलित बस्तीमा सोलारले हट्यो टुकीको भर

  • 25 minutes ago
माझी तथा दलित बस्तीमा सोलारले हट्यो टुकीको भर

पाल्पा । यहाँका अति विपन्न माझी तथा दलित बस्तीमा सोलारबत्ती जडानले टुकीकै भरमा रात बिताउनुपर्ने बाध्यता हटेको छ । तानसेन नगरपालिको आर्थिक सहयोगमा यहाँका दलित तथा माझी समुदायमा निःशुल्क सोलार जडानपछि ख

सडक बत्तीसँगै उपत्यकाको ट्राफिक व्यवस्थित बन्दै

  • 29 minutes ago
सडक बत्तीसँगै उपत्यकाको ट्राफिक व्यवस्थित बन्दै

काठमाडौं । तीनकुने बस्दै आएकी सरस्वती खड्कालाई केही समय पहिलेसम्म सडक पार गर्न कठिन थियो । छोराछोरीलाई विद्यालय पु¥याउन र लिन जाँदा सडक पार गर्न आधा घण्टासम्म कुर्नुपरेको उनको अनुभव छ । सोही चोकमा ट्र



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ शनिबारको तपाईको भाग्य, माघ ११ गते

यस्तो रहेको छ शनिबारको तपाईको भाग्य, माघ ११ गते

वि.सं.२०७६ साल माघ ११ गते । शनिबार । ईश्वी सन् २०२० जनवरी २५ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । उत्तरायन । शिशिर ऋतु । श्रीशाके १९४१ । माघ शुक्लपक्ष । तिथि– प्रतिपदा,५१ घडी ११ पला,रातको ०३ बजेर २४ मिनेट उप्रान्त द्वितीया । काठमाडौंमा सूर्योदय ०६ बजेर ५५ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर ३६ मिनेट । दिनमान २६ घडी ४२ पला ।

विचित्र विश्व

अपत्यारिला डिभोर्सका किस्साहरु !

अपत्यारिला डिभोर्सका किस्साहरु !

एजेन्सी । विश्वमा केही यस्ता डिभोर्सका घटनाहरु रहेका छन् जसले सबैलाई आश्चर्य चकित पारेको थियो । डिभोर्स गर्नुको कारण पनि उत्तिकै रोचक र अनौठो खालका थिए । आउनुहोस् ती डिभोर्स केशबारे चर्चा गरौँ ।