IIMS College

ISMT

HUB Education

अस्ट्रेलियामा बिचल्लीः अनुमति नै नपाएको कलेजमा पढ्न १२ सय नेपाली विद्यार्थीलाई भर्ना र भिसा

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौँ । शिक्षा मन्त्रालय, अस्ट्रेलिया सरकार र नेपाली शैक्षिक परामर्शदाताको लापरबाहीका कारण एक हजार २ सय नेपाली विद्यार्थीको भविष्य बर्वाद भएको छ । 

 

अस्ट्रेलियाको सिड्नी र बृजबेलमा रहेको अस्ट्रेलियन इन्स्टिच्युट अफ बिजनेस एन्ड टेक्नोलोजी (एआइबिटी)ले अस्ट्रेलियन सरकारको अध्ययन स्वीकृति नलिई सुरु गरेको कोर्समा विद्यार्थी भर्ना लिँदा समस्या भएको हो । 

 

त्यस्तो कलेजमा जान प्रबन्ध मिलाउने नेपालका परामर्शदाता, अध्ययनका लागि आपत्ति छैन भन्दै पत्र ९नो अब्जेक्सन लेटर० दिने शिक्षा मन्त्रालय र त्यस्तो कलेजमा  पढ्न भनी भिसा दिने अस्ट्रेलियन दूतावासको लापरबाहीले विद्यार्थी समस्यामा परेका हुन् । 

 

यो समाचार आजको नागरिक दैनिकबाट ।


थप समाचार

यस्तो रहेको छ सोमबारको तपाईको भाग्य–कात्तिक ०४ गते

  • 30 minutes ago
यस्तो रहेको छ सोमबारको तपाईको भाग्य–कात्तिक ०४ गते

वि.सं.२०७६ साल कात्तिक ०४ गते । सोमबार । ईश्वी सन् २०१९ अक्टोबर २१ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । दक्षिणायन । शरद ऋतु । काठमाडौंमा सूर्योदय ०६ बजेर ०७ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर २७

इंग्लिस प्रिमियर लिग फुटबल– हारबाट जोगियो लिग लिडर लिभरपुल !

  • 42 minutes ago
इंग्लिस प्रिमियर लिग फुटबल– हारबाट जोगियो लिग लिडर लिभरपुल !

काठमाडौं । आइतबार राति भएको खेलमा लिग लिडर लिभरपुल ‘इंग्लिस प्रिमियर लिग फुटबल’मा हारबाट जोगिएको छ । घरेलु टोली म्यानचेस्टर युनाइटेडसँग १–१ गोलको बराबरी खेलेसँगै लिभरपुल हारबाट जोगिएको हो ।

चाडवाडले सबै जातिलाई एकताबद्ध बनाउँने नेता रावलको भनाइ

  • 56 minutes ago
चाडवाडले सबै जातिलाई एकताबद्ध बनाउँने नेता रावलको भनाइ

कैलाली । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य तथा पूर्वउपप्रधानमन्त्री भीमबहादुर रावलले जातजातिबीच फुट आएमा देश विकासमा बाधा पुग्ने बताएका छन् । सुदूरपश्चिम प्रदेशका प्रदेशसभा सदस्य चु



प्रेम र यौन

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

आजकल जिन्दगीमा सेक्स यस्तो रोमाञ्चक विषय बनेको छ कि जोकोही यसको बारेमा खुलेर जान्न चाहान्छ । सेक्सलाई लिएर मनमा धेरै नकारात्मक कुराहरु पनि हुने गर्छन् । जुनका कारण पनि मानिसहरु जिन्दगीमा खुसी देखिदैनन् ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ सोमबारको तपाईको भाग्य–कात्तिक ०४ गते

यस्तो रहेको छ सोमबारको तपाईको भाग्य–कात्तिक ०४ गते

वि.सं.२०७६ साल कात्तिक ०४ गते । सोमबार । ईश्वी सन् २०१९ अक्टोबर २१ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । दक्षिणायन । शरद ऋतु । काठमाडौंमा सूर्योदय ०६ बजेर ०७ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर २७ मिनेट ।

विचित्र विश्व

यस्ता व्यक्तिहरुको मन सधैँ अशान्त हुने गर्छ

यस्ता व्यक्तिहरुको मन सधैँ अशान्त हुने गर्छ

एजेन्सी । मानिसहरुको आ–आफ्नै स्वाभाव र व्यवहार हुन्छ । हरेक मानिस एक अर्कासँग फरक–फरक हुन्छन् । तर कतिपय मानिसहरुको स्वाभाव उनीहरुको नामसँग मेल खाने बताइन्छ ।