IIMS College

ISMT

HUB Education

रिसाएकी श्रीमती फकाउन ससुराली पुगेका यी युवाले गरे आत्महत्या

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । भारतमा एक २३ वर्षिय युवाले आफ्नी रिसाएकी श्रीमती फकाउन जाँदा ससुरालीबाट अपमानित भएपछि आत्महत्या गरेका छन् । अविनाश गरेका ती युवाले आफ्नी रिसाएकी श्रीमतीलाई फकाउन ससुराली पुगेका थिए ।

 

श्रीमतीलाई फकाउन गएपनि उनलाई ससुराली परिवारले गालीगलौज गर्ने काम गरेका थिए । आफु लज्जित र अपमानित भएका भन्दै उनले सल्फास सेवन गरी आत्महत्या गरेका छन् ।

 

उनको विवाह ह्याप्पी नाम गरेकी एक युुवतीसँग ३ वर्ष अगाडि विवाह गरेका थिए । तर, श्रीमतीलाई अनावश्यक खर्च गर्ने बानी भएका कारण उनको पारिवारिक सम्बन्धमा तिक्तता आइरहेको थियो ।

 

श्रीमतीलाई फुरमास गर्ने पैसा दिन नसक्ने भनेपछि ह्याप्पी माइत हानिएकी थिइन् । उनलाई लिन ससुराली पुगेका अविनाशलाई ह्याप्पीका परिवारले अपमान गरेका थिए । अविनाशको परिवारले ह्याप्पीको परिवारविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्धा दर्ता गरेको छ ।  


थप समाचार

बोइङको कारखाना अनिश्चितकालीन बन्द

  • 6 minutes ago
बोइङको कारखाना अनिश्चितकालीन बन्द

एजेन्सी । अमेरिकाको बिमान निर्माता कम्पनी बोइङले कोरोनाभाइरसको महामारीका पछि जारी लकडाउनका कारण वासिङ्टन राज्यमा रहेको आफ्नो कारखाना अनिश्चितकालीन बन्द गर्ने निर्णय गरेको छ ।

तराईमा कोरोना सङ्क्रमित, पहाडमा त्रास

  • 22 minutes ago
तराईमा कोरोना सङ्क्रमित, पहाडमा त्रास

काठमाडाैँ । सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुरका तीन जनामा कोभिड–१९ को सङ्क्रमण देखिएपछि यहाँका अन्य जिल्लामा त्रास बढ्न थालेको छ ।

२० वर्षीया अनिता वनको गोली हानी हत्या

  • 32 minutes ago
२० वर्षीया अनिता वनको गोली हानी हत्या

काठमाडौँ । जिल्लाको जोरायल गाउँपालिका–४ देउथलास्थित नङ्नी टोलकी २० वर्षीया अनिता वनको गोली हानी हत्या भएको छ ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

किड्नी फेल गराउन सक्छ यस्तो बानीले

किड्नी फेल गराउन सक्छ यस्तो बानीले

एजेन्सी । नेपालमा किड्नी फेलका समस्या बढी रहेको छ । मानिसहरु प्राय सोझै चिकित्सहरुका जानेभन्दा पनि बढी मेडिकल स्टोरमा गएर औषधी प्रयोग गर्ने हुँदा विभिन्न समस्याहरु देखिने गरेको छ ।

विचित्र विश्व

के आजसम्म पनि यो गुफाभित्र रहेको छ रावणको शव ?

के आजसम्म पनि यो गुफाभित्र रहेको छ रावणको शव ?

एजेन्सी । रामायणसँग सम्बन्धित इतिहासको बारेमा जान्नु हरेक मानिसका लागि जिज्ञासा रहन्छ । भन्ने गरिन्छ की श्रीलंकामा आज पनि रामायणसँग जोडीएका यस्ता कैयौं स्थानहरु रहेका छन् जसको बारेमा हरेक मानिस जान्न चाहन्छन् ।