Techie IT
२०८१ वैशाख ६, बिहीबार
NepaliPatra logo
गृहपृष्ठAustraliaअष्ट्रेलियाको न्यू साउथ वेल्समा सडक दुर्घटना, १० जनाको मृत्यु

अष्ट्रेलियाको न्यू साउथ वेल्समा सडक दुर्घटना, १० जनाको मृत्यु


सिड्नी । अष्ट्रेलियाको न्यू साउथ वेल्समा एउटा ठूलो सडक दुर्घटना भएको छ । आइतबार राति यहाँको हन्टर भ्याली क्षेत्रमा विवाहका पाहुना बोकेको बस खाल्डोमा खसेको हो । उक्त दुर्घटनामा १० जनाको मृत्यु भएको छ।

सोही क्रममा ११ जना घाइते भएका छन्, जसको अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनाको जानकारी दिँदै अस्ट्रेलियाली प्रहरीले ग्रेटाको हन्टर एक्सप्रेसवे अफ र्‍याम्प नजिक वाइन कन्ट्री ड्राइभमा दुर्घटना भएको जनाएको छ ।

प्रहरीलाई उद्धृत गर्दै सिड्नी मर्निङ हेराल्डले ११ जना घाइतेलाई हेलिकप्टर र सडकबाट अस्पताल लगिएको बताएको छ ।

प्रहरीका अनुसार स्थानीय समय अनुसार राति ११ः३० बजे बस पल्टिएको जानकारी पाएलगत्तै आपतकालीन सेवालाई घटनास्थलमा बोलाइएको थियो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

अष्ट्रेलियाकी पेपरले गरिन् बिनाअक्सिजन अन्नपूर्ण–१ हिमालको सफल आरोहण

काठमाडौँ । अष्ट्रेलिया पर्वतारोही एली पेपरले बिनाअक्सिजन विश्वको १०औँ अग्लो हिमाल अन्नपूर्ण–१ को सफल आरोहण गरेकी छन् । पेपरले उनका

अष्ट्रेलियाका लगानीकर्तालाई लगानी सम्मेलनमा सहभागी हुन भिक्टोरिया महावाणिज्यदूतावासको अपिल

सिड्नी । आगामी वैशाखमा आयोजना हुन लागेको तेस्रो लगानी सम्मेलनमा सहभागिता जनाउन अष्ट्रेलियाका लगानी कर्तालाई भिक्टोरियाको महावाणिज्यदूतावासले आग्रह गरेको छ।

तास्मानियामा फेरि ‘महाजात्रा’ प्रदर्शन हुने

सिड्नी । नेपाली चलचित्र ‘महाजात्रा’को तास्मानियाको होबार्टमा दोस्रो पटक पदर्शन हुने भएको छ । ‘महाजात्रा’ अप्रिल ७ तारिख होबार्टको भिलेज

अस्ट्रेलियामा आँधीका कारण सात सय जना अलपत्र

सिड्नी। अस्ट्रेलियाको सुदूर उत्तरी क्षेत्रमा मङ्गलबार आएको उष्ण कटिबन्धीय चक्रवातका कारण करिब ७०० जना व्यक्ति अलपत्र परेका छन् । अस्ट्रेलियाली

शङ्करले निर्देशन गर्ने ‘सिड्नी ब्लुज’मा पुष्पल र अञ्जना

काठमाडौं । अभिनेता पुष्पल खड्काले शङ्कर कार्कीले निर्देशन गर्न लागेको चलचित्र ‘सिड्नी ब्लुज’मा अभिनय गर्ने भएका छन् । शुक्रवार निर्माण

चिनियाँ विदेशमन्त्री वाङले आगामी हप्ता अस्ट्रेलिया भ्रमण गर्ने

काठमाडौँ । चीनका विदेशमन्त्री वाङ यीले अर्को हप्ता अस्ट्रेलियाको भ्रमण गर्नुहुने भएको छ । सन् २०१७ पछि चिनियाँ विदेशमन्त्री वाङ

Techie IT