News | Tag: Tourism

बर्दियामा बाघकाे सङ्ख्या बढेपछि पर्यटक पनि बढे

बर्दियामा बाघकाे सङ्ख्या बढेपछि पर्यटक पनि बढे

1 month ago

बर्दिया, वैशाख ६। छोटो बसाइँका लागि बर्दिया राष्ट्रिय निकुञ्ज आएका बेलायतका मार्टिन बाराले पहिलो दिनमै बाघ देखे । नजिकबाट बाघ देख्न पाउँदा उनी निकै खुसी भए।

 

 

जीवनमा पहिलोपटक प्रत्यक्ष रूपमा बाघ देख्ने अवसर पाएका मार्टिन अर्कोपटक फेरि बाघ हेर्न नेपाल आउने निधो गरेर फर्किए ।

नेपालको पर्यटन प्रवद्दन गर्न एनआरएनए ले सुरु गर्यो अतिथी देवो भवः अभियान

नेपालको पर्यटन प्रवद्दन गर्न एनआरएनए ले सुरु गर्यो अतिथी देवो भवः अभियान

1 month ago

गैर आवासिय नेपाली संघले नेपाल पर्यटन बोर्डको सहकार्यमा अतिथी देवो भव अभियान सञ्चालन गरेकाे छ ।

मर्नुअघि घुम्नै पर्ने नेपालका १० ठाउँहरु

मर्नुअघि घुम्नै पर्ने नेपालका १० ठाउँहरु

1 month ago

भौगोलिक, प्राकृतिक र साँस्कृतिक सम्पदाले समेत भरिपूर्ण देश हो नेपाल । एक सानो भुपरिवेष्ठित देश हुनुको साथै एसियाका दुई विशाल देशहरु चीन र भारतको बिचमा रहेको छ ।

ग्लोबल ट्राभल एण्ड टुरिजम रिपोर्टमा नेपाल एक स्थान तल झर्यो

ग्लोबल ट्राभल एण्ड टुरिजम रिपोर्टमा नेपाल एक स्थान तल झर्यो

1 month ago

वल्र्ड इकोनोमिक फोरमले ट्राभल एण्ड टुरिजम कम्पिटेटिभनेस रिर्पोट २०१७ सार्वजनिक गरेको छ ।

यान्त्रिक गाईबाट लाखाैंआम्दानी

यान्त्रिक गाईबाट लाखाैंआम्दानी

2 months ago

पोखरा, चैत १२ । पुरातात्विक, धार्मिक एवम् पर्यटकीय महत्व बोकेको पोखराको छोरेपाटनस्थित गुप्तेश्वर महादेव गुफाभित्र निर्मित यान्त्रिक गाईले साढे नौ वर्षका अवधिमा ५० लाखभन्दा बढी आम्दानी गरेको छ ।



करिब एक लाख ५७ हजारका लागतमा २०६४ सालमा फाइबरबाट निर्मित सो ‘कामधेनु’ गाईको गोठ करिब पाँच लाख तीन हजारले टिकट काटेर अध्ययन अवलोकन गर्दा गुफा व्यवस्थापन समिति उक्त आम्दानी गर्न सफल भएको हो ।

पोखरामा पर्यटकको अवैध व्यापार

पोखरामा पर्यटकको अवैध व्यापार

2 months ago

पोखरा । सरकारी अनुगमन नहुँदा पर्यटकीय सहर पोखरामा बसेर अवैध व्यापार गर्ने पर्यटक बढ्दै गएका छन् ।

विदेश घुम्न हुने खाने मात्रै हाेइन मध्यम वर्गीय नेपालीहरू समेत जान सक्छन्

विदेश घुम्न हुने खाने मात्रै हाेइन मध्यम वर्गीय नेपालीहरू समेत जान सक्छन्

2 months ago

नेपालमा पर्यटन क्षेत्रमा धेरै सम्भावना छ तर, पनि विविध समस्याहरूकाे कारणले यस क्षेत्रमा धेरै विकास हुन् सकेकाे छैन् । यसै सिलसिलामा समयसम्म विदेश बसेर नेपालमै केही गर्न सकिन्छ भन्ने लागेर नेपालमै फर्किएर हाेमल्याण्ड फन हाेलिडेज नामक कम्पनी सञ्चालन गरी पर्यटन व्यवसायमा संलग्न राजेन्द्र अधिकारीसंग नेपालीपत्रले नेपालकाे समग्र पर्यटन क्षेत्रकाे साथसाथै विविध विषयमा कुराकानी गरेकाे छ ।

थपिँदै नयाँ पदमार्ग, यस्तो छ रुट

थपिँदै नयाँ पदमार्ग, यस्तो छ रुट

2 months ago

म्याग्दी, चैत ६ । हिमाली क्षेत्रमा पर्यटक भित्र्याउनका लागि म्याग्दी हुँदै रुकुम र डोल्पा जोड्ने गरी पहिचान गरिएको पश्चिम धौलागिरि’ पदमार्गको नक्सा तयार गरिएको छ ।

योगीको घर, अर्थात् ‘प्रिन्स ह्यारी बसेको घर’

योगीको घर, अर्थात् ‘प्रिन्स ह्यारी बसेको घर’

3 months ago

काठमाडाैं, फागुन १५ । साँझपख सुन्तलारंगी सुर्य अस्ताउने तरखरमा थियो । त्यति नै बेला जगन्नाथ योगीले कहिल्यै कल्पना नगरेको खबर आयो, उनको घरमा विश्वकै प्रतिष्ठित राजपरिवारका महत्वपूर्ण सदस्य आउँदैछन् ।

सुरुमा त उनलाई पत्यार नै लागेन । तर, पत्याउनै पर्यो । संसारमै प्रतिष्ठित बेलायती राजपरिवारका सदस्य प्रिन्स ह्यारी घरमा आउने पक्का भएको खबर वास्तविक भएपछि योगीले खुसी रोक्न सकेनन् । ‘यती खुशी भएँ कि,’ उनी भन्छन्, ‘त्यो पल सम्झँदा अझै खुशीको सीमा रहँदैन ।’ त्यो खुसी वर्णनको शब्द नै उनीसँग छैन ।

यस्तो देखियो चन्द्रागिरी, हेर्नुहोस १४ फोटोमा

यस्तो देखियो चन्द्रागिरी, हेर्नुहोस १४ फोटोमा

3 months ago

काठमाडौं नजिकै रहेर पनि धेरै लामो समयसम्म ओझेलमा परेको चन्द्रागिरी पहाडको टुप्पोमा पुग्ने गरि चन्द्रागिरी हिल्स प्रालि ले केबलकार सञ्चालनमा ल्याएपछि भने पर्यटकहरुको आवागमन धेरै बढेको छ ।

चन्द्रागिरी पहाड धार्मिक र ऐतिहासिक दुवै पक्षले एकदमै महत्वपुर्ण रहेको छ । काठमाडौंको दक्षिण–पश्चिममा अवस्थित चन्द्रागिरि पहाडको टुप्पोमा भालेश्वर महादेवको मन्दिर छ जसको बारेमा श्री स्वस्थाथी कथामा पनि उल्लेख गरिएको छ ।

काठमाडौंको कोलाहल र धुलो धुँवा बिर्साउने सम्पदा गार्डेन रिसोर्ट

काठमाडौंको कोलाहल र धुलो धुँवा बिर्साउने सम्पदा गार्डेन रिसोर्ट

3 months ago

काठमाडौं, फागुन ७ । काठमाडौंको अति व्यस्त मानिने लाजिम्पाटमा पाँच जना युवा उद्यमीहरुको लगानीमा सुविधासम्पन्न रिसोर्ट खुलेको छ । रिसोर्टमा २० वटा डिलक्स रुम रहेको छ ।

सौन्दर्यका कारण यस ठाउँमा सुरु भयो ‘वाइफ टुरिजम’

सौन्दर्यका कारण यस ठाउँमा सुरु भयो ‘वाइफ टुरिजम’

3 months ago

रुसको पहिचान यहाँको केही इलाकामा रगत नै जमाउने चिसो हुने ठाँउको रुपमा रहेका छ । तर, यसको दोस्रो पहिचान यहाँका सुन्दर युवतीहरु पनि हो ।

Page 1 of 2
hamropatro


प्रेम र यौन

लुकी–लुकी मोबाइलमा पोर्न भिडियो हेर्छन् महिला

लुकी–लुकी मोबाइलमा पोर्न भिडियो हेर्छन् महिला

काठमाडौं । मोबाइलबाट पोर्न भिडियो हेर्नेमा महिलाहरु पुरुषभन्दा निकै अघि देखिएका छन् ।

जीवनशैली

वृद्धहरुले धेरै औषधि प्रयोग गर्दा हुन्छ यस्तो असर

वृद्धहरुले धेरै औषधि प्रयोग गर्दा हुन्छ यस्तो असर

एजेन्सी–वैज्ञानिकहरुले गरेको एक अध्ययनले दैनिक ५ वटाभन्दा बढी औषधिको चक्की लिनुले वृद्धहरुलाई झन् कमजोर बनाउने निष्कर्ष निकालेको छ । वैज्ञानिकहरुका अनुसार बढ्दो उमेरका साथै अधिक औषधि सेवनले कार्य गर्ने क्षमतामा प्रभावित पार्छ ।

विचित्र विश्व

यो हो विश्वकै सबैभन्दा ठुलो भान्छा

यो हो विश्वकै सबैभन्दा ठुलो भान्छा

एजेन्सी–विश्वको सबैभन्दा ठुलो भान्छा कहाँ रहेको छ ? सायद यसबारे कमै मानिसहरुले ध्यान दिने गर्छन् । तर भारतमा यस्ता धेरै ठुला भान्छाहरु रहेका छन् जसमा दिनहुँ लाखौ मानिसहरुले भोजन गर्ने गर्छन् ।