ट्राफिक कार्यालयमा ४३ दिनमा १२ लाख राजश्व

  • बुधबार, १३ भदौ, २०७५
  • 3 weeks ago
  • अर्थ

बाँके । जिल्ला ट्राफिक कार्यालय बाँकेले साउन १ गतेदेखि भदौ १२ गतेसम्ममा रु १२ लाख १५ हजार पाँच सय राजश्व सङ्कलन गरेको छ । 

 

साउन महिनामा मात्रै ट्राफिक नियम विपरीत चलेका सवारी साधनमध्ये सबैभन्दा धेरै ७११ वटा मोटरसाइकल कारवाहीमा परेका छन् । 

 

सोही अवधिमा ५३९ वटा ट्रक, २४१ जीप, कार, १३९ बस र ८४ वटा अन्य (अटो रिक्सालगायत) सवारी साधन कारवाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको तथ्याङ्क छ । तथ्याङ्कअनुसार साउन १ गतेदेखि हालसम्म नौ वटा गम्भीर खालका दुर्घटना भएका छन् । 

 

दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । प्रहरी निरीक्षक रोकायका अनुसार गम्भीर खालका दुर्घटनाको दर पनि उच्च रहेको छ ।

 

 सामान्य खालका दुर्घटना अत्यधिक रहे पनि रेकर्ड भने राखिँदैन । कारवाहीमा पर्नेमा अधिकांश १० देखि ३० वर्ष उमेर समूहका बिना लाइसेन्स तीव्र गतिमा सवारी चलाउनेको सङ्ख्या धेरै रहेको ट्राफिक प्रहरीले जनाएको छ । 

 


थप समाचार

शेयर बजार लयमा, अर्ब बढीको कारोवार

  • 2 minutes ago
शेयर बजार लयमा, अर्ब बढीको कारोवार

काठमाडौँ । धितोपत्र बजारमा आज शेयरको मूल्य दोहोरो अङ्कले वृद्धि भएको छ ।

प्रदेश ७ लार्इ 'सुदूरपश्चिम' नामाकरण गर्न सिफारिस

  • 6 minutes ago
प्रदेश ७ लार्इ 'सुदूरपश्चिम' नामाकरण गर्न सिफारिस

धनगढी । प्रदेश नम्बर ७ को नाम ‘सुदूरपश्चिम’ राख्न सिफारिस गरिएको छ ।

अस्ट्रेलियामा दीप नारायण चौधरीको अध्यक्षतामा थारु समाज गठन

  • 16 minutes ago
अस्ट्रेलियामा दीप नारायण चौधरीको अध्यक्षतामा थारु समाज गठन

सिड्नी । नेपालको बिभिन्न स्थानबाट आएर अष्ट्रेलियामा बसोवास गर्दै आएका आदिवासी थारुहरुले ‘थारु सोसाइटी अष्ट्रेलिया’ संस्था गठन गरेका छन् । विश्व आदिवासी दिवसको अवसर पारेर संस्था गठनको घोषणा भएको थियो



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

तामाको औठी लगाउनुका ७ फाइदा

तामाको औठी लगाउनुका ७ फाइदा

एजेन्सी । तामा एक धातु हो । तामाको प्रयोग परापूर्वककालदेखि चल्दै आएको छ । सुन , चाँदी , पित्तल र तामा सबै आफ्नो अलग महत्व राख्छन् । हामी तामाबाट बनेको धेरै सामानको प्रयाग गर्छौ सामात्यतया भान्सामा । तामाको भाडामा पानी राख्दा पानीमा भएको सबै किटाणु मार्ने एउटा खास गुण हुने भएकाले पानी स्वच्छ मानिन्छ ।