Techie IT
२०८१ वैशाख १५, शनिबार
NepaliPatra logo
गृहपृष्ठखेलआइसीसी लिग– २ खेल्ने टोलीमा देव र अनिल अटाए

आइसीसी लिग– २ खेल्ने टोलीमा देव र अनिल अटाए


काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले नामिबिया र नेदरल्याण्डविरुद्धको आइसीसी लिग– २ का लागि खेल्ने टोलीको घोषणा गरेको छ ।

आज बिहान सार्वजनिक गरेको १५ सदस्यीय टोलीमा देव खनाल र अनिल साहलाई समटदै टोली घोषणा गरिएको हो ।

यसअघि समावेश गरिएका रिजन ढकाल र अर्जुन साउदलाई हटाएको छ । मुख्य प्रशिक्षक मोन्टी देशाईले साह र खनाललाई रिजर्भमा राख्दै टोलीको घोषणा गरेका थिए । क्यानडाविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका दुवै टोलीमा अटाएका हुन् ।

क्यानडाविरुद्ध साहले शतक बनाएका थिए भने खनालले पनि उत्कृष्ट खेल प्रदर्शन गरेका थिए ।

नेदरल्याण्ड र नामिबिया सम्मिलित आइसीसी लिग टु त्रिकोणात्मक सिरिज भोलिदेखि त्रिवि क्रिकेट मैदानमा हुँदैछ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

अन्तर्राष्ट्रिय उसु आमन्त्रित प्रतियोगितामा नेपालले २ रजत र ४ कास्य…

काठमाडाैँ । चीनमा सम्पन्न अन्तर्राष्ट्रिय उसु आमन्त्रित प्रतियोगिता २०२४ मा नेपालले २ रजत र ४ कास्य पदकसहित कुल ६ वटा

वेस्ट इन्डिज ‘ए’ सँगको टी–२० क्रिकेट शृङ्खलाका लागि नेपाली टोली…

काठमाडौँ । वेस्ट इन्डिज ‘ए’ टोलीसँगको पाँच खेलको टी–२० क्रिकेट शृङ्खलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ ।

वेष्टइण्डिज ‘ए’ टोली नेपाल आईपुग्यो

काठमाडौँ । टी–२० सिरिज खेल्न वेष्ट इण्डिज ‘ए’ टोली नेपाल आइपुगेको छ । घरेलु टोलीसँग ५ खेलको टी–२० सिरिज खेल्न

नेपाल भ्रमणमा आउने वेस्ट इन्डिज ‘ए’ टिमको घोषणा

काठमाडौँ । नेपाल भ्रमणमा आउने वेस्ट इन्डिज ‘ए’ टिमको घोषणा भएको छ । वेस्ट इन्डिज क्रिकेट बोर्डले ३२ वर्षीय रोस्टन

एसीसी प्रिमियर कपकाे सेमिफाइनलमा नेपाल यूएईसँग ६ विकेटले पराजित

काठमाडाैँ । एसीसी प्रिमियर कप क्रिकेटकाे सेमिफाइनलमा नेपाल यूएईसँग पराजित भएकाे छ । आज भएकाे खेलमा यूएईले नेपाललाई ६ विकेटले

एसीसी प्रिमियर कपमा यूएईसँग टस हारेपछि ब्याटिङ गर्दै नेपाल

काठमाडौँ । एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपालले टस हार्दै ब्याटिङ गरेको छ । ओमानको अल अमिरातमा यूएईका कप्तानले बलिङ

Techie IT