कसरी फरफराउँछ आँखा ? र किन ?

आँखा फरफराउनुलाई मानिसले विभिन्न शुभ वा अशुभ लक्षणका कारणले हेर्ने गर्छन् । तर, आँखा फरफराउनुको मूख्य कारणबारे भने धेरैले त्यति धेरै सोधखोज गरेको पाइदैन ।

 

के तपाईले शुभ अुसभ बाहेक अरु कारणले पनि आँखा फरफराउने गर्छ भन्नेबारे सोच्नु भएको छ ?


कसरी फरफराउँछ आँखा


आँखा फरफराउनु एक सामान्य लक्षण हो । यसमा आँखाको नजिक रहेका मांशपेशीहरु खुम्चिएको महसुस हुन्छ । यसका कारण मानिस असहज महसुस गर्छ भने केही समस्यामा परेको जस्तो पनि देखिन्छ । केहीबेर पछि कतिको आँखा फरफराउन बन्द हुन्छ भने कतिको लामो समयसम्म आँखा फरफराउने गर्छ ।


यसरी लामो समयसम्म आँखा फरफराउँदा मानिसको दृष्टिमा समेत असर पर्ने गर्छ । यसका कारण बारे विभिन्न मतभेद रहेका छन् । तर, विशेषज्ञका अनुसार यसको सम्बन्ध थकान, निन्द्राको कमी र कफीको अधीक प्रयोग, थोरै प्रकाशमा काम गर्नु र लामो समयसम्म कम्प्युटरमा काम गर्नु समेत रहेको छ ।


तनाव र थकानका कारण


आजको वर्किङ कल्चरमा थकान र तनाव धेरै हुने गर्छ । आँखा फरफराउनु तनाव र थकानको संकेत पनि हुनसक्छ । विशेषरुपमा तब जब आँखामा तनावको जस्तो दृष्टि समस्यासँग सम्बिन्धत रहन्छ । तनाबलाई कम गर्ने हो आँखा फरफराउन कम हुने विशेषज्ञ बताउँछन् ।


कैफीन वा अल्कोहलको प्रयोग


विशेषज्ञका अनुसार ज्यादा मात्रामा कैफीन र अल्कोहलको प्रयोग गर्नाले आँखा फरफराउने गर्छ । यदी तपाई चिया, कफी, सोडा वा रक्सी ज्यादा पिउनुहुन्छ भने तपाईको आँखा धेरै फरफराउने गर्छ । 
आँखा फरफराउन कसरी रोक्ने


आँखा फरफराउन रोक्न हाइड्रेटेड बनिरहनुहोस्, धेरैबेर सम्म निन्द्रा लिनुहोस्, बल गरेर आँखालाई कम झिम्काउने प्रयास गर्नुहोस्, आँखालाई नरम तरिकाले मसाज गर्नुहोस् । प्रत्येक ३० सेकेण्डमा आँखा झिम्काउने प्रयास गर्नुहोस् ।


यदी तपाईको आँखा एक हप्ताभन्दा बढी फरफराउँछ भने अनुहारको मांशपेशीमा समस्या आउने गर्छ । यस्तो अवस्था रही रहेमा डाक्टरको परामर्श लिनु आवश्यक पर्छ ।



Your Comment

थप समाचार

काबुलको पाँचतारे होटलमा आक्रमण हुँदा ६ जनाको मृत्यु, एक सयकाे उद्धार

  • 3 minutes ago
काबुलको पाँचतारे होटलमा आक्रमण हुँदा ६ जनाको मृत्यु, एक सयकाे उद्धार

काबुल, माघ ७ । अफगानिस्तानको राजधानी काबुलमा रहेको एक पाँचतारे होटलमा तालिबानीहरुले आत्मघाती आक्रमण गर्दा कम्तीमा ६ जनाको ज्यान गएको छ ।

मनै झस्काउने माओवादी जनयुद्धका दुर्लभ तस्वीरहरु (फोटो फिचर)

  • 48 minutes ago
 मनै झस्काउने माओवादी जनयुद्धका दुर्लभ तस्वीरहरु (फोटो फिचर)

काठमाण्डौ, माघ ७ । नयाँ जनवादी राज्यसत्ताको स्थापना गर्ने जनयुद्धमा होमीएको माओवादीले बिद्रोह गरेको थियो । तत्कालिन प्रधानमन्त्रि शेरबहादुर देउवाले माओवादीका माग सम्बोध

प्रदेश नम्बर ३ का १ सय १० जना सांसदहरुले लिए सपथ

  • 1 hour ago
प्रदेश नम्बर ३ का १ सय १० जना सांसदहरुले लिए सपथ

हेटौँडा, माघ ७ । मकवानपुरको हेटौँडामा ३ नम्बर प्रदेशका सांसदहरुले शपथ ग्रहण लिएका छन् ।   


Loading...

भिडियो

hamropatro

नेपाल

गोरखाको पस्लाङ चौतारामा द्रव्य शाहको शालिक स्थापना

गोरखाको पस्लाङ चौतारामा द्रव्य शाहको शालिक स्थापना

गोरखा, माघ ७ । गोरखा राज्य आक्रमण पछि राज्याभिषेक गरिएको पश्लाङ चौतारोमा तत्कालिन राजा द्रव्य शाहको शालिक निर्माण गरिएको छ ।

जीवनशैली

पिसाब 'इन्फेक्सन' छ ? लौकाको जुस खानुहाेस्

पिसाब 'इन्फेक्सन' छ ? लौकाको जुस खानुहाेस्

एजेन्सी । मानिसहरु बिहानै उठ्नेबितिकै चिया वा कफी पिउने गर्दछन् । यो पहिलेदेखीनै चल्दै आएको चलन हो ।

विचित्र विश्व

यो देश, जहाँ एउटीमात्र विवाह गरे जन्मकैदको सजाय हुन्छ !

यो देश, जहाँ एउटीमात्र विवाह गरे जन्मकैदको सजाय हुन्छ !

विश्वभर केही यस्ता देशहरु रहेका छन् जहाँ अजब गजब नियम कानुनहरु रहेका छन् । नेपालमा एकभन्दा बढी विवाहलाइै गैरकानुनी मानिन्छ । नेपालमा कानुनको पालना गर्दै मानिसहरु एउटा विवाह गर्नेछन् ।