माया होस् त यो जाेडीको जस्तो

एजेन्सी । मायामा परेपछि मानिस जस्तोसुकै अवस्थाबाट पनि गुज्रिन तयार हुन्छ । चीनमा बस्दै आइरहेका एक जोडीको पनि यस्तै अजबगजब प्रेम कथा रहेको छ ।

 

लियांग जिफु र ली सुइंग नाम गरेका यी जोडी ५४ वर्षदेखि गुफामा बस्दै आइरहेका छन् । दक्षिण पश्चिम चीनमा रहेको नैचोग सिटीमा यो जोडीले घरको भाडा तिर्न नसकेपछि उनीहरुले गुफामा बस्ने निर्णय गरे । ५४ वर्षपछि यी जोडीहरुले गुफामा ३ वटा बेडरुम र एउटा किचन तथा लिबिङ रुम बनाएका छन् ।

 

हाल ८१ वर्ष पुगेका जिफु र ७७ वर्ष पुगेकी सुइगले विवाह गरेको तीनवर्षपछि गुफालाई आफ्नो घर बनाएका थिए । यसबाहेक यस गुफामा अन्य तीन परिवार पनि बस्दै आइरहेका थिए । तर अब यस गुफामा जिफुका पतिपत्नीमात्र बस्ने गर्छन् ।

 

स्थानीय अधिकारीले धेरैपटक यस जोडीलाई अन्त बस्न भनेको थियो तर यो जोडीले अन्त जान मानेनन् । यो जोडीका अनुसार गुफामा गर्मीमा चिसो र जाडोमा गर्मी हुनेगर्छ ।

 

यस गुफामा बस्दै आइरहेका जोडीसँग टिभी पनि रहेको छ । उनीहरुले बिजुलीको सुविधा पनि उपभोग गरेका छन् । यतिमात्र नभई गुफा बरिपरि रहेको जग्गामा यी जोडीहरुले खेती गर्दै आइरहेका छन् । उनीहरुको यही कामबाट गुजारा हुने गरेको छ ।

 



Your Comment

थप समाचार

मंसिर १० र २१ गते नै चुनाव हुन्छः प्रधानमन्त्री देउवा

  • 7 minutes ago
मंसिर १० र २१ गते नै चुनाव हुन्छः प्रधानमन्त्री देउवा

काठमाडौं, कात्तिक २ । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी मंसिर १० र २१ गते प्रदेशसभा र प्रतिनिधिसभाको चुनाव गरिने बताएका छन् । र तोकिएकै मितिमा चुनाव हुने प्रधानमन्त्रीको प्रत

स्थायी सरकारका लागि दुवै गठबन्धन ठीकः मन्त्री थापा

  • 1 hour ago
स्थायी सरकारका लागि दुवै गठबन्धन ठीकः मन्त्री थापा

काठमाडौं, कात्तिक २ । उद्योगमन्त्री सुनिल थापाले वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनले स्थायी सरकार बन्ने सम्भावना बढेको बताएका छन् ।

यी हुन् स्तनको शल्यक्रिया गर्ने बलिउडका चर्चित नायिकाहरु

  • 3 hours ago
 यी हुन् स्तनको शल्यक्रिया गर्ने बलिउडका चर्चित नायिकाहरु

सेलिब्रटीहरुको चर्चा जति चुलिदै जान्छ त्यति नै उनीहरु सुन्दरता, लवाई खवाई लगायतका कुराहरुमा ध्यान दिन्छन् । यहाँ हामीले केही बलिउड नायिकाहरु जसले सेक्सी र बोल्ड देखिन स


Loading...

भिडियो

hamropatro

नेपाल

संघ र प्रदेश चुनावमा २० प्रतिशत मतदाता घट्ने

संघ र प्रदेश चुनावमा २० प्रतिशत मतदाता घट्ने

आसन्न मंसिर १० र २१ गते सम्पन्न हुने संघ र प्रदेशको चुनावका लागि जुम्ला क्षेत्र नं २ सिंजा भेकमा २० प्रतिशत मतदाता घट्ने देखिएको छ । तिहारलगत्तै सिंजा भेकका सबै पुरुष पारिवारिक जीविकोपार्जनका लागि व्यापार व्यवसाय गर्न वर्षेनी भारतीय भूमिमा जाने संस्कार छ । यो संस्कारलाई यसपटकको संघ तथा प्रदेशको चुनावले रोक्न सक्ने अवस्था नरहेको कनकासुन्दरी गाउँपालिका–१ बुम्रमाडीचौर जुम्लाका स्थानीय व्यापारी भीमबहादुर भण्डारीले जानकारी दिनुभयो । 

जीवनशैली

यस्ता ज्यानै जाने रोगबाट बचाउँछ मेवाको पातको जूसले

यस्ता ज्यानै जाने रोगबाट बचाउँछ मेवाको पातको जूसले

एजेन्सी । मेवा खानुले हाम्रो स्वास्थ्यलाई धेरै फाइदा हुन्छ । तर, मेवाको पातको जूस विरलै कसैले पिएको सुनिन्छ । मेवाको पातको जूस यदी तपाईले पिउनु भएको छ भने राम्रो हो र यदी पिउनु भएको छैन् भने अब पिउन थाल्नुस् ।

विचित्र विश्व

नगर्नुस् यस्ता १२ पाप जसलाई भगवानले कहिले माफी दिँदैनन्

नगर्नुस् यस्ता १२ पाप जसलाई भगवानले कहिले माफी दिँदैनन्

भगवान शिवलाई भोलेनाथ पनि भनिन्छ तर शिव जति ‘भोले’ (शान्त र सजिलै प्रसन्न हुने) देखिन्छन् उनको रिस त्यति नै प्रलयकारी छ । भनिन्छ, जुन दिन भगवान शिवले आफ्नो तेस्रो आँखा खोल्नेछन् त्यस दिन संसारको अन्त्य निश्चित छ ।