गृहपृष्ठ ∕ अर्थ ∕ सुनको भाउ तोलामा ६०० रुपैयाँले घट्योसुनको भाउ तोलामा ६०० रुपैयाँले घट्यो नेपालीपत्र बिहीबार, २०८१ वैशाख ६ गते, १२:४५ मा प्रकाशित अर्थ काठमाडौँ । आज बिहीबार सुनको भाउ घटेको छ । आज तोलामा ६ सय रुपैयाँले सुनको भाउ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।महासंघका अनुसार बुधबार तोलामा १ लाख ३९ हजार २ सय रुपैयाँमा सुनको कारोबार भएकोमा आज १ लाख ३८ हजार ६ सय रुपैयाँ कायम भएको छ ।चाँदीको भाउ तोलामा १० रुपैयाँ बढेको छ । अघिल्लो कारोबार दिन तोलाको १ हजार ७१५ रुपैयाँ रहेको चाँदी आइतबार १ हजार ७२५ रुपैयाँमा कायम भएको छ । #सुनग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार सर्वाेत्तम सिमेन्ट लिमिटेडको पाँचौ वार्षिक साधारण सभा सम्पन्नकाठमाडाैँ । सौरभ ग्रुप अन्तर्गतको सर्वाेत्तम सिमेन्ट लिमिटेडले पाँचौ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सो सभा रुपन्देही जिल्ला सुनको भाउ एकैदिन एक हजार चार सय रुपैयाँले बढ्योकाठमाडौँ । आज नेपाली बजारमा सुनको भाउ तोलामा १ हजार ४०० रुपैयाँले बढेको छ । आज सुनको भाउ तोलाको १ शेयर बजारमा २ अर्ब ५३ करोड रुपैयाँको कारोबारकाठमाडौँ । शेयर बजार परिसूचक नेप्से आज शून्य दशमलव १५ अङ्कले बढेर १ हजार ९६९ दशमलव १७ विन्दुमा पुगेको छ नौ लाख घरधुरीमा जोडियो वर्ल्डलिंकको इन्टरनेटकाठमाडौँ । देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसनको इन्टरनेट जडान भएका घरपरिवारको सङ्ख्या नौ लाख नाघेको छ । सुनको भाउ तोलामा ५०० रुपैयाँले बढ्योकाठमाडौँ । आज बुधबार सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला १ सुनको भाउ तोलामा २७ सयले घट्योकाठमाडौँ । आज मंगलबार सुनको भाउ प्रतितोला २ हजार ७०० रुपैयाँ घटेको छ । अघिल्लो दिन पनि प्रतितोला ११ सयधेरै पढिएका खबर १ टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन प्राधिकरणको निर्देशन २ एसीसी प्रिमियर कपमा यूएईसँग टस हारेपछि ब्याटिङ गर्दै नेपाल ३ ‘पुजार सार्की’को नयाँ पोस्टर रिलिज, शुक्रवार टिजर आउने ४ प्रादेशिक अस्पतालको एम्बुलेन्स नहुँदा समस्या ५ धनकुटाको हिलेमा आजदेखि खाना महोत्सव हुँदै ६ भरतपुर अस्पतालमा बडादसैँका दिन जन्मिए २० शिशु ७ एसीसी प्रिमियर कपकाे सेमिफाइनलमा नेपाल यूएईसँग ६ विकेटले पराजितThe Film Nepal