गृहपृष्ठ ∕ अर्थ ∕ सुनको भाउमा नयाँ रेकर्डसुनको भाउमा नयाँ रेकर्ड नेपालीपत्र आईतबार, २०८० कात्तिक १२ गते, ११:५१ मा प्रकाशित अर्थ काठमाडौँ। आज आइतबार स्थानीय बजारमा सुनको भाउले रेकर्ड बनाएको छ।आज सुनको मुल्य प्रतितोला १ लाख १७ हजार रुपैयाँ कायम भएको छ। यसअघि गत शुक्रबार मात्रै हालसम्मकै उच्च १ लाख १६ हजार रुपैयाँमा कारोबार भएको थियो। शुक्रवार भन्दा आज थप १ हजारले सुनको भाउ कायम भएको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मुल्य प्रतितोला १ लाख १६ हजार ४५० रुपैयाँ कायम भएको छ।त्यसैगरी यसदिन चाँदी तोलामा १ हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।अन्तराष्ट्रिय बजारमा मूल्य बढेपछि त्यसको असर स्थानीय बजारमा पर्न गएको हो। #सुनग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार शेयर बजार घट्योकाठमाडौँ । आज शेयर बजार घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ६ दशमलव २४ अङ्कले घटेर दुई हजार आइएमई पे एप मार्फत रिफन्डेबल हवाई टिकट प्रयोगकर्ताको संख्यामा उत्साहजनक…काठमाडौँ । नेपालको पहिलो डिजिटल वालेट आइएमई पे ले सञ्चालनमा ल्याएको रिफन्डेबल फिचर मार्फत आन्तरिक हवाई टिकट काट्नेको कुल संख्या अब हाम्रो पात्रो एपबाटै विद्यालय र अभिभावकले स्कुल बस राउट…काठमाडौँ । अब नेपालकै सर्वाधिक लोकप्रिय मोबाइल एप हाम्रो पात्रोबाटै स्कुलका बस राउट हेर्न मिल्ने भएको छ । एपमा सवारी शेयर बजार सामान्य बढ्याेकाठमाडौँ । शेयर बजार सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज तीन दशमलव २७ अङ्कले बढेर दुई हजार सुन चाँदीको मूल्य घट्योकाठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंकका अनुसार छापावाला सुनको मूल्य प्रतितोला शेयर बजार दोहोरो अङ्कले घट्योकाठमाडौँ । साताको पहिलो दिन शेयर बजार आज दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १० दशमलवधेरै पढिएका खबर १ धुर्कोटको ‘विचित्र गुफा’मा विदेशी पर्यटक २ एट्लेटिको र डर्टमण्ड च्यम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा ३ Solidarity Rally for Palestine Held in Patan Durbar Square ४ प्रदीप शाहीको चलचित्रमा अभिनेता प्रदीप खड्का ५ पाकिस्तानका राष्ट्रपति जरदारी र गृहमन्त्री नकवीले तलब नलिने ६ साहित्यकार राम लामा अविनाशीको तेस्रो कृति ‘स्मृतिका बिम्बहरू’ विमोचन ७ सञ्चारमन्त्री शर्मालाई नै सरकारको प्रवक्तामा निरन्तरताThe Film Nepal