Techie IT
२०८१ वैशाख १४, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जन१६ औं दिन फिल्म ‘द केरला स्टोरी’को को कमाईमा व्यापक उछाल

१६ औं दिन फिल्म ‘द केरला स्टोरी’को को कमाईमा व्यापक उछाल


एजेन्सी । बलिउडमा ‘द केरला स्टोरी’को कमाइको गति रोकिने नाम लिइरहेको छैन । फिल्म रिलिजको आज १७ औं दिन हो ।

तर, यो फिल्मको चर्चा भने जारी छ ।

मे ५ मा सिनेमाघरमा रिलिज भएको  ‘द केरला स्टोरी’को सुरुवात हेरेपछि यो फिल्मले यति लामो यात्रा गर्नेछ भन्ने कसैले सोचेका थिएनन् ।

यस फिल्मले बक्स अफिसमा धमाकेदार कमाई गरिरहेको छ ।

तेस्रो शनिबार ‘द केरला स्टोरी’को कमाईमा फेरि एकपटक उछाल आएको छ । एक रिपोर्टका अनुसार ‘द केरला स्टोरी’ ले १६ औं दिन ९ करोडको व्यापार गरेको छ ।

मात्र ४० करोडमा बनेको यो फिल्मले फिल्मको बजेटभन्दा तेब्बर नाफा कमाएको छ ।

फिल्मले हालसम्म १८७.३२ करोड कमाउन सफल भएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मा गायक तथा कलाकार प्रकाश सपुत अनुबन्धित

काठमाडौँ । सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गर्न लागेको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मा गायक तथा कलाकार प्रकाश सपुत अनुबन्धित भएका छन्

सुरज पण्डितले ल्याए ‘रातो किताब’

काठमाडौँ । म्यूजिक भिडियो रेलको बाटोको सफलतासँगै लोकप्रिय बनेका गायक सुरजले तीन वर्ष पछि अर्को कर्णालीकै कथा ब्यथामा आधारित रातो

कृष्ण विकको ‘निरमाया’ सार्वजनिक

काठमाडौँ । गायक कृष्ण विकले नयाँ गीत ‘निरमाया’ सार्वजनिक गरेका छन् । गीतमा विकले गायिका स्मिता दाहालसँग स्वर दिएका छन्

‘बलिदान’मा दिव्य देव अनुबन्धित

काठमाडौँ । आसुसेन फिल्मस्‌को मेगा प्रोजेक्ट चलचित्र ‘बलिदान’मा अभिनेता दिव्य देव अनुबन्धित भएका छन् । शनिवार औपचारिक सम्झौता गर्दै उनलाई

बिपिन कार्कीको फरक भूमिका रहेको ‘एक भगवत् र एक गीता’…

काठमाडाैँ । कलाकार बिपिन कार्कीको फरक अवतारका कारण निकै चर्चा बटुलेको चलचित्र ‘एक भगवत् र एक गीता’ भिडियोपसल एपमा रिलिज

‘फर्की फर्की’को ट्रेलर सार्वजनिक

काठमाडौँ । नेपाली कथानक चलचित्र ‘फर्की फर्की’को ट्रेलर सार्वजनिक भएको छ । आज सार्वजनिक गरिएको ट्रेलर अनमोल केसीमा केन्द्रित छ

Techie IT