Techie IT
२०८१ वैशाख १४, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनशिल्पा शेट्टीका श्रीमान् राज कुन्द्राको चकित पार्ने खुलासा, भने-हामी अलग भयौं

शिल्पा शेट्टीका श्रीमान् राज कुन्द्राको चकित पार्ने खुलासा, भने-हामी अलग भयौं


एजेन्सी । अभिनेत्री शिल्पा शेट्टीका पति व्यापारी राज कुन्द्रा यतिबेला धेरै खुलासा गर्न व्यस्त छन् । राज कुन्द्राको फिल्म ‘युटी ६९’ चाँडै रिलिज हुँदैछ ।

लगातार मास्क लगाएर देखिने राज कुन्द्राले अहिले मास्क लगाउन छाडेका छन् ।

फिल्मको ट्रेलर रिलिज भएको दुई दिनपछि उनले आफ्नो सामाजिक सञ्जाल ह्यान्डलमा एउटा अचम्मको पोस्ट सेयर गरेका छन् ।

उनीहरुले उक्त पोस्टमा अलग भएको घोषणा गरेका छन् । उनले यसबारे धेरै जानकारी दिएका छैनन् ।

शिल्पाका पति राज कुन्द्राले पोस्टमा लेखेका छन्, हामी अलग भएका छौं र यो कठिन घडीमा हामीलाई समय दिनुहुन विनम्र अनुरोध छ।

शिल्पा शेट्टीका पतिको यो पोष्टले सबैको ध्यान तानिरहेको छ ।

राज कुन्द्राले किन यसो भनेका छन् भन्ने प्रश्न फ्यानहरुमा छ ।

धेरैले यसलाई शिल्पा शेट्टीसँग पनि जोडिरहेका छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मा गायक तथा कलाकार प्रकाश सपुत अनुबन्धित

काठमाडौँ । सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गर्न लागेको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मा गायक तथा कलाकार प्रकाश सपुत अनुबन्धित भएका छन्

सुरज पण्डितले ल्याए ‘रातो किताब’

काठमाडौँ । म्यूजिक भिडियो रेलको बाटोको सफलतासँगै लोकप्रिय बनेका गायक सुरजले तीन वर्ष पछि अर्को कर्णालीकै कथा ब्यथामा आधारित रातो

कृष्ण विकको ‘निरमाया’ सार्वजनिक

काठमाडौँ । गायक कृष्ण विकले नयाँ गीत ‘निरमाया’ सार्वजनिक गरेका छन् । गीतमा विकले गायिका स्मिता दाहालसँग स्वर दिएका छन्

‘बलिदान’मा दिव्य देव अनुबन्धित

काठमाडौँ । आसुसेन फिल्मस्‌को मेगा प्रोजेक्ट चलचित्र ‘बलिदान’मा अभिनेता दिव्य देव अनुबन्धित भएका छन् । शनिवार औपचारिक सम्झौता गर्दै उनलाई

बिपिन कार्कीको फरक भूमिका रहेको ‘एक भगवत् र एक गीता’…

काठमाडाैँ । कलाकार बिपिन कार्कीको फरक अवतारका कारण निकै चर्चा बटुलेको चलचित्र ‘एक भगवत् र एक गीता’ भिडियोपसल एपमा रिलिज

‘फर्की फर्की’को ट्रेलर सार्वजनिक

काठमाडौँ । नेपाली कथानक चलचित्र ‘फर्की फर्की’को ट्रेलर सार्वजनिक भएको छ । आज सार्वजनिक गरिएको ट्रेलर अनमोल केसीमा केन्द्रित छ

Techie IT