IIMS College

ISMT

HUB Education

अनावश्यक गर्भबाट बच्ने एकदमै सजिलो उपाय

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । अनावश्यक गर्भबाट बच्न आजकल दम्पत्तिहरु हरेक उपायहरु अपनाउछन् । टेक्नोलोजीको जमानामा आजकल धेरै अनावश्यक गर्भ रोक्न धेरै उपकरणहरुको विकास भइसकेको छ । 

 

तर, ती उपकरण प्रयोग गर्दा दम्पत्तिहरुले विभिन्न समस्याहरुको सामना देखा पर्ने गरेका छन् । पुरुषका लागि अनावश्यक गर्भ रोक्ने अर्को सरल उपाय भनेको भ्यासेकटोमी नै हो । 

 

तर, अब जर्मनीको एक कम्पनीले अनावश्यक गर्भबाट बच्न सजिलो उपाय निकालेको छ । यो उपाय कण्डम र भ्यासेकटोमीभन्दा पनि सरल रहेको छ । 

 

कम्पनीले यस्तो पुरुष कन्ट्रासेप्टिभ डिजाइन निर्माण गरेको छ जसमा रहेको एक बटन दबाउँदा पुरुषको स्पर्मको फ्लोले दिशा फेर्नेछ । 

 

यसले महिलालाई गर्भाधारणको चिन्ताबाट मुक्त गर्नेछ । यो वस्तुको प्रयोग गरेपछि जन्म नियन्त्रणको पुरै जिम्मेवारी पुरुषमा रहेको हुन्छ । 

 

यो कन्ट्रासेप्टिभ निर्माण गर्दा स्पर्मको फ्लो अन्तै मोड्न विशेष कुरा ध्यानमा राखिएको थियो । यसलाई विमेक एसएलवी नाम बाट पनि चिनिने गरिन्छ । यसको लम्बाइ एक इन्चभन्दा पनि कम र यसको तौल एक औसको दश हिस्सा बराबरको छ । यसलाई वेटलेस पनि भन्न सक्नुहुन्छ । यसलाई इन्सर्ट गर्न करिब आधा घण्टा लाग्छ । 

 

यसलाई नियन्त्रण गर्न पनि निकै सहज रहेको छ । मिडिया रिपोर्टका अनुसार यसमा एउटा स्विच हुन्छ जसलाई अनअफ गर्न मिल्छ । उक्त स्वीचका कारण स्पर्म फ्लो नियन्त्रण गर्न मिल्छ । 

 

जब पुरुष पिता बन्न चाहन्छन् जब आफ्नो स्पर्म इजेक्यलेट गर्न सक्छन् । विश्लेषकहरुका अनुसार यो कण्डम र भ्यासेक्टोमीभन्दा धेरै सरल उपाय हो । 

 


थप समाचार

आज विवाह बन्धनमा बाधिन लागेकी अभिनेत्री आञ्चल शर्माबारे रोचक कुराहरु

  • 2 minutes ago
आज विवाह बन्धनमा बाधिन लागेकी अभिनेत्री आञ्चल शर्माबारे रोचक कुराहरु

काठमाडौँ । नेपाली फिल्मकी चर्चीत अभिनेत्री हुन् आञ्चल शर्मा । उनको जन्म सन् १९९८, मार्च १९ मा भएको हो । उनको रियल नाम भने आञ्चल दवाडी हो । उनी मोडल, अभिनेत्री, भिजे हुन् ।

सिंगापुरमा किन अपराध हुँदैन ?

  • 7 minutes ago
सिंगापुरमा किन अपराध हुँदैन ?

एजेन्सी । विश्वको सबैभन्दा कम अपराधिक क्रियाकलाप हुने देशमा सिंगापुर पनि पर्छ । सन् २०१७ मा इकोनोमिस्ट इन्टिलिजेन्स युनिटले प्रकाशित गरेको तथ्यांक अनुसार सिंगापुर सबैभन्दा सुरक्षित शहरको दोस्रो स्थानम

'एमसिसीमा अनावश्यक किचलो सिर्जना गरियो '

  • 21 minutes ago
'एमसिसीमा अनावश्यक किचलो सिर्जना गरियो '

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) कार्यान्वयनमा सत्तारूढ दलले अनावश्यक किचलो गरेको बताएका छन् । पार्टीको निर्वाचन अभिमुखी



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

भगवान शिवकी छोरी को हुन् ?

भगवान शिवकी छोरी को हुन् ?

भगवान शिवलाई सही अर्थमा भन्नुपर्दा परिवारका देवता पनि भनिन्छ। किनकी शिवजी एकमात्र यस्ता देवता हुन्, जसका परिवार पूर्ण छ।भगवान शिवका पुत्र कार्तिकेय (कुमार) र श्रीगणेशको बारेमा त सबैलाई थाहा भएकै कुरा हो। तर अधिकांशलाई यो थाहा छैन कि उनकी एक पुत्री पनि छिन्।

विचित्र विश्व

हरेक पटक पिज्जामा थुक्ने व्याक्ति पक्राउ

हरेक पटक पिज्जामा थुक्ने व्याक्ति पक्राउ

एजेन्सी । १८ वर्षदेखि निरन्तर सहरका कुना कन्दरा र बिल्डिङका कोठाचोटामा पिज्जा पुर्याइरहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीको भनाइ छ, यी व्यक्तिले हरेक पटक पिज्जा दिनुअघि पिज्जामा थुक्ने गरेका थिए।