अस्ट्रेलियामा नेपाली र वंङगलादेशी मिलेर विश्व आदिवासी दिवस २०१८ मनाउने

सिड्नी । नेपाली आदिवासी तथा जनजाति मञ्च अस्ट्रेलिया र बंगलादेशका आदिवासी जनजातीहरुको संयुक्त आयोजनामा विश्व अदिवासि जनजाति दिवस २०१८ मनाइने भएको छ ।

 

यही अगष्ट ११ शनिवार पिटरश्याम टाउन हलमा साँझ हुने यो कार्यक्रममा विभिन्न सास्कृतिक नृत्यहरु, परम्परागत खानाका परिकारहरु, भेशभुशा प्रदर्शन हुने मञ्चका अध्यक्ष अरुण कुमार तामाङले नेपालीपत्रलाई बताए ।

 

तामाङ्का अनुसार कार्यक्रममा अस्ट्रेलियामा सक्रिय आदिवासी जनजाति अधिकारकर्मी, स्थानिय राजनितिक दलका प्रतिनिधिहरु र अस्ट्रेलियाका आदिवासीहरुको पनि उपस्थिति रहेनेछ ।

 

पहिलो पटक नेपाल र वंङ्गलादेशका आदिवासी जनजाती संघ संस्थाहरूले संयुक्त रुपमा मनाउन लागेको विश्व आदिवासी कार्यक्रम २०१८ मा सहभागिहुन आयोजकहरुले आग्रह गरेका छन् ।

 


थप समाचार

उपराष्ट्रपति पुनले गरे ‘रक्सी र बाँसको शहर’को भ्रमण

  • 1 hour ago
उपराष्ट्रपति पुनले गरे ‘रक्सी र बाँसको शहर’को भ्रमण

काठमाडौँ । चीन भ्रमणमा रहेका उपराष्ट्रपति नन्दबहादुर पुनले सिचुवान प्रान्तको यिपिन क्षेत्रको भ्रमण गरेका छन् । उनले आज विभिन्न विश्वविद्यालय, मोबाइल उत्पादक कम्पनीको अवलोकन भ्रमण गरे । यिपिन प

आरुघाट बजारको मुअब्जा २५ लाखसम्म दिनुपर्ने माग

  • 1 hour ago
आरुघाट बजारको मुअब्जा २५ लाखसम्म दिनुपर्ने माग

गोरखा । राष्ट्रिय गौरवको आयोजनाका रूपमा निर्माण गर्न लागिएको बूढीगण्डकी जलाशययुक्त आयोजनाको डुबान क्षेत्रका प्रभावितले आरुघाट बजारको मुअब्जा निर्धारण गर्दा प्रतिआना रु २५ लाख सम्म दिइनुपर्ने माग गरेका

बेलायतबासी सर्जक कुमार केसीको शब्दमा प्रमोद खरेलले गाए मर्मस्पर्शी गीत (भिडियो)

  • 1 hour ago
बेलायतबासी सर्जक कुमार केसीको शब्दमा प्रमोद खरेलले गाए मर्मस्पर्शी गीत (भिडियो)

बेलायतमा बस्दै आएका सर्जक कुमार केसीको शब्दमा लोकप्रिय गायक प्रमोद खरेलको स्वर रहेको निकै मार्मिक गीत सार्वजनिक भएको छ । ‘सपनीमा देखें आमा’ बोलको उक्त गीत म्युजिक नेपालले हालै युट्युब मार्फत सार्वजनिक



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

बुढी औलाले बताउँछ तपाईको स्वभाव

बुढी औलाले बताउँछ तपाईको स्वभाव

एजेन्सी । आजभोलि इन्टरनेटमा मानिसहरु आफ्नो व्यक्तित्व जान्नको लागि निकै उत्सुक हुने गरेको पाइन्छ । र धेरैलाई आफ्नो शरिरका अंगहरुको बनावटको आधारमा आफ्नो बारेमा जान्न मन पनि लाग्छ ।

विचित्र विश्व

१३ बर्षमै फेसबुकमा लभ परेपछि यो तनाव !

१३ बर्षमै फेसबुकमा लभ परेपछि यो तनाव !

काठमाडौं । काठमाडौंको एक निजी विद्यालयमा कक्षा ८ मा अध्ययनरत एक छात्रा सहपाठीसँग प्रेम सम्बन्धमा परिन्। उनीहरू मोबाइलबाट लुकिछिपी फेसबुकमार्फत अन्तरंग कुराकानी गर्न थाले। फेसबुक च्याटबाटै उनीहरूको सम्बन्ध गहिरिँदै गयो । छात्रले प्रेमिकालाई अन्तरंग दृश्य पठाउन बारम्बार अनुरोध गर्न थाले ।