यस्तो छ युट्युबको इतिहास, कति गर्छ प्रत्येक वर्ष कमाई ?

एजेन्सी । युट्युब पेप्यालका तीन कर्मचारी द्वारा फेब्रुअरी २००५ बाट सन्चालन गरेको भिडियो राख्न, निकाल्न तथा हेर्न मिल्ने वेबसाइट हो ।

 

यस संस्थालाई सन् २००६ मा गुगलले १.६५ बिलियनमा किनेको थियो ।

 

हाल यो संस्था गुगलको स्वामित्वमा रहेको छ । 

 

यसको हेडक्वाटर क्लिफोर्नियाको सेन बुओरो भन्ने ठाँउमा छ। 

 

यसका संस्थापक पेप्यालका भूतपुर्व कर्मचारीहरु हुन् ।

 

यो एक यस्तो वेबसाईट हो जहाँ भिडियोहरु अरुसँग सेयर गर्न अपलोड गर्न मिल्छ । पछिल्लो समय युट्युबबाटै मनग्य पैसा कमाउने हजारौँ कम्पनीहरु रहेका छन् । 

 

युटुबमा भिडियो हाल्न अकाउन्ट् बनाउनु पर्छ। रजिस्ट्ररडले भिडियो हाल्न र कमेन्ट गर्न सक्छन् भने अनरजिस्ट्ररडले भिडियो हेर्न मात्र सक्छन् । र कडा शब्दको प्रयोग भएको वा कम उमेरका लगि योग्य नभएको भिडियो हेर्न १८ वर्ष पुरा भएको हुनुपर्छ र रजिस्ट्ररड हुनुपर्छ । 

सन् २०१८ मा युट्युबले ३.३८ बिलियन डलरको कमाई गरेको थियो । 

 


थप समाचार

चीनमा कोरोना भाइरस, यस्तो छ पछिल्लो रिपोर्ट

  • 27 minutes ago
चीनमा कोरोना भाइरस, यस्तो छ पछिल्लो रिपोर्ट

एजेन्सी । चीनमा थप ५१ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमित भएकामध्ये अधिकांश कोरोनाभाइरसको उद्गमस्थल मानिएको वुहानका रहेको जनाइएको छ । त्यस ठाउँमा पछिल्लो दश दिनमा ६० लाख मानिसको स्व

कोरोनाभाइरस महामारीबीच सातामा चार दिन काम गर्ने बहस चर्चामा

  • 36 minutes ago
कोरोनाभाइरस महामारीबीच सातामा चार दिन काम गर्ने बहस चर्चामा

एजेन्सी । अमेरिकी धेरैजसो कम्पनीहरूले काम गर्न पाउने यस पहिलेको साप्ताहिक कार्यक्रमलाई हप्तामा चार दिन काम गर्न पाउने गरी तयारी गरेको बताइएको छ ।

ब्याज ६ महिनासम्म मिनाहा गर्न पेट्रोल पम्प व्यवसायीको माग

  • 1 hour ago
ब्याज ६ महिनासम्म मिनाहा गर्न पेट्रोल पम्प व्यवसायीको माग

काठमाडौँ । नेपालभर सञ्चालनमा रहेका पेट्रोल पम्पमा लगानी भएका बैँकहरुको कर्जाको व्याज ६ महिनासम्मका लागि मिनाहा गर्न पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशनले नेपाल आयल निगमसँग माग राखेको छ ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

पर्याप्त समय नसुतेमा के हुन्छ ?

पर्याप्त समय नसुतेमा के हुन्छ ?

एजेन्सी । एक अध्ययनका अनुसार, निद्राको सिधा सम्बन्ध हाम्रो इम्यून सिस्टमसँग हुन्छ । नेशनल हेल्थ एन्ड न्यूट्रीशन एक्जामिनेशन द्वारा गरिएको एक सर्वेमा, इम्यून सिस्टमको सक्रियता तपाईँ कति घण्टा सुत्नु हुन्छ त्यसमा निर्भर हुन्छ ।