News | Tag: इन्टर मिलान

इन्टरका मार्टिनेजलाई तीन खेलमा प्रतिबन्ध !

3 weeks ago

एजेन्सी । इटालियन क्लब इन्टर मिलानका स्ट्राइकर लौटारो मार्टिनेजलाई तीन खेलमा प्रतिबन्ध हुन सक्ने जनाइएको छ । आइतबार राति सम्पन्न घरेलु लिग अन्तर्गतको खेलमा क्याग्लीआरीविरुद्धको खेलमा रेफ्रीसँग अभद्र व्यवहार गरेका अर्जेन्टिनी स्टार मार्टिनेजमाथि तीन खेलमा प्रतिबन्ध हुन सक्ने समाचार प्रकाशित भएका हुन् ।

इन्टर कोपा इटालियाको क्वाटरफाइनलमा, २१ सेकेन्डमै लुकाकुको गोल

1 month ago

काठमाडौँ । इन्टर मिलान कोपा इटालियाको क्वाटरफाइनलमा पुगेको छ । मंगलबार राति सम्पन्न अन्तिम १६ को खेलमा काग्लीयरीलाई ४–१ गोलले हराउँदै इटरले क्वाटरफाइनलमा स्थान पक्का गरेको हो ।

नापोलीलाई हराउँदै इन्टर मिलान शीर्षस्थानमा

1 month ago

एजेन्सी । इटालियन लिग सिरी ए मा इन्टर मिलान विजयी बनेको छ । सोमबार राति सम्पन्न खेलमा इन्टरले नापोलीलाई ३-१ गोलले पराजित गरेको हो ।

आपत्तिजनक समाचार छापिएपछि इन्टरद्वारा कोन्टेको पत्रकार सम्मेलन स्थगित

2 months ago

एजेन्सी । इटालियन क्लब इन्टर मिलानले प्रशिक्षक एन्टोनियो कोन्टेको पत्रकार सम्मेलन स्थगित गरेको छ । शनिबारको लागि तय भएको पत्रकार सम्मेलन इन्टरले पत्रिकामा कोन्टेबारे छापिएको समाचारपछि स्थगित गरेको हो ।

बार्सिलोनासँग पराजित भएपछि इन्टर मिलानको च्याम्पियन्स लिग यात्रा समाप्त

2 months ago

एजेन्सी । युरोपियन च्याम्पियन्स लिग अन्तगर्त इन्टर मिलान नकआउट चरणबाट बाहिरिएको छ । समूह ‘एफ’ अन्तर्गतको खेलमा मंगलबार राति इन्टर मिलान आफ्नै घरेलु मैदानमा बार्सिलोनासँग पराजित भएपछि इन्टरको यो सिजनकोच्याम्पियन्स लिग यात्रा समाप्त भएको हो ।

डर्टमण्डविरुद्ध इन्टर मिलानको सहज जित

3 months ago

काठमाडौँ । इटालियन क्लब इन्टर मिलानले डर्टमण्डलाई पराजित गरेको छ । बुधरबार राति सम्पन्न च्याम्पियन्स लिग अन्तर्गतको खेलमा इन्टर मिलानले घरेलु मैदानमा २–० गोलको जित निकालेको हो ।

स्वारेज चम्कँदा बार्सिलोनाले इन्टरलाई हरायो

4 months ago

एजेन्सी । युइउफए च्याम्पियन्स लिग अन्तर्गत समूह चरणको दोस्रो खेलमा स्पेनिस क्लब बार्सिलोना विजयी भएको छ । बुधबार राति बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा सम्पन्न खेलमा बार्सिलोनाले इटालियन क्लब इन्टर मिलानलाई २–१ गोलले पराजित गरेको हो ।

आइकार्डीलाई पीएसजीले भित्र्यायो

5 months ago

एजेन्सी । फ्रान्सेली क्लब पीएसजीले इन्टर मिलानका फरवार्ड माउरो आइकार्डीलाई भित्र्याएको छ । अर्जेन्टिनी फरवार्ड आइकार्डीलाई पीएसजीले लोनमा आबद्ध गरेको हो ।

Page 1 of 1

प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

थाहा पाउनुहोस् कुन–कुन राशिकाबीच विवाह गर्न गल्ती हुन्छ ?

थाहा पाउनुहोस् कुन–कुन राशिकाबीच विवाह गर्न गल्ती हुन्छ ?

एजेन्सी । मानिसको जीवनमा कयौं खालका समस्या आउँछ । जीवनको दोस्रो नाम न संघर्ष हो । यदी तपाई पूर्वीय दर्शन, ज्यातिषशास्त्रको माध्यमबाट विविध खालका समस्याबाट मुक्ति पाउन सकिन्छ ।

विचित्र विश्व

‘जसको मिल्ने साथी सिंह हो’

‘जसको मिल्ने साथी सिंह हो’

एजेन्सी । पाकिस्तानको कराचाीस्थित एक युवकले सिंह पालेका छन् । अज्लान नामका एक युवाले सिम्बा नामको सिंहलाई पालेका हुन् । ४ वर्ष अघि उनले सिम्बालाई उद्धार गरेर ल्याएका हुन् । उक्त समयमा सिम्बा मात्र दुई हप्ताको भएको थियो ।