News | Tag: च्याम्पियन्स लिग

डर्टमण्डका हालाण्डलाई पीएसजीका सबै खेलाडीले किन ट्रोल गरे ?

2 weeks ago

एजेन्सी । फ्रान्सेली क्लब पीएसजीले च्याम्पियन्स लिगको क्वाटरफाइनलमा स्थान पक्का गरेको छ । जर्मन क्लब बोरुसिया डर्टमण्डलाई समग्रमा ३–२ गोलले पाखा लगाउँदै पीएसजीले क्वाटरफाइनलमा स्थान बनाएको हो ।

च्याम्पियन्स लिग र युरोपा लिगका सबै खेल रोकियो

3 weeks ago

एजेन्सी । च्याम्पियन्स लिग र युरोपा लिगका सबै खेलहरु रोकिएका छन् । युईएफएले शुक्रबार एक विज्ञप्ती जारी गर्दै आउँदो साताको लागि तय भएका खेलहरु रोकिएको जनाएको हो ।

के लिभरपुलले एथ्लेटिको मड्रिडलाई पाखा लगाउन सक्ला ?

3 weeks ago

काठमाडौँ । युरोपियन च्याम्पियन्स लिग अन्तर्गत बुधबार राति लिभरपुल र एथ्लेटिको मड्रिडबीच प्रतिस्पर्धा हुँदैछ । लिभरपुलको घरेलु मैदान एनफिल्मा हुने खेल दुवै क्लबको लागि महत्वपूर्ण छ किनकी यी दुई मध्ये एक क्लब प्रतियोगिताबाट बाहिरिनेछ भने एक क्लबले क्वाटरफाइनलमा स्थान बनाउनेछ ।

च्याम्पियन्स लिगः लेप्जिगले पाखा लगायो टोटेनहमलाई

3 weeks ago

एजेन्सी । च्याम्पियन्स लिगको नकआउट चरणबाट टोटेनहम बाहिरिएको छ ।

च्याम्पियन्स लिगः रियलको होममा सिटीको जित, युभेन्ट्स लियोनसँग पराजित

1 month ago

एजेन्सी । च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा म्यान्चेस्टर सिटीले रियल मड्रिडलाई पराजित गरेको छ । बुधबार राति सम्पन्न खेलमा इंग्लिस क्लब सिटीले स्पेनिस क्लब रियललाई उसकै होममा २-१ गोलले पराजित गरेको हो ।

च्याम्पियन्स लिगमा कसले मार्ला बाजी ?

1 month ago

काठमाडौँ । युरोपियन च्याम्पियन्स लिगको अन्तिम १६ अन्तर्गत आज दुई महत्वपूर्ण खेलहरु हुँदैछन् । आज स्पेनिस क्लब रियल मड्रिडले म्यान्चेस्टर सिटीको सामाना गर्न लागेको हो भने अर्को खेलमा फ्रेन्च क्लब लियोनलले इटालियन क्लब युभेन्ट्सको सामना गर्दैछ ।

च्याम्पियन्स लिगः चेल्सी आफ्नै होममा बायर्नसँग स्तब्ध

1 month ago

एजेन्सी । च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा चेल्सीले पराजय ब्यहोरेको छ ।

च्याम्पियन्स लिगको अन्तिम १६ मा पुगेका टिममा यस्तो परिवर्तन

1 month ago

एजेन्सी । च्याम्पियन्स लिगको अन्तिम १६ को खेलहरु मंगलबार रातिबाट शुरु भएको छ । मंगलबार रातिको खेलमा एट्लेटिको मड्रिडले साविक विजेता लिभरपुललाई १–० गोलले तथा डर्टमण्डले पीएसजीलाई २–१ गोलले हराएको छ ।

हालाण्ड चम्किँदा डर्टमण्डको जित, पीएसजी पराजित

1 month ago

एजेन्सी । लामो समयको अन्तरालपछि च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा बोरुसिया डर्टमण्डले जित निकालेको छ ।

च्याम्पियन्स लिग : एट्लेटिकोले लिभरपुललाई हरायो

1 month ago

एजेन्सी । लामो समयको अन्तरालपछि च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा एट्लेटिको मड्रिडले लिभरपुललाई १–० गोलले पराजित गरेको छ ।

Page 1 of 4

प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

कुन वस्तुमा कति समय जीवित रहन्छ कोरोना भाइरस ?

कुन वस्तुमा कति समय जीवित रहन्छ कोरोना भाइरस ?

काठमाडौं । कोरोना भाइरस (कोभिड १९)को संक्रमण बढ्दै जाँदा सुरक्षाका विभिन्न विधि अपनाउन थाालिएको छ । कोरोना संक्रमण हुन नदिन सडक, पेटी, घर जताततै कीटनाशक औषधि छर्किने क्रम जारी छ ।

विचित्र विश्व

के आजसम्म पनि यो गुफाभित्र रहेको छ रावणको शव ?

के आजसम्म पनि यो गुफाभित्र रहेको छ रावणको शव ?

एजेन्सी । रामायणसँग सम्बन्धित इतिहासको बारेमा जान्नु हरेक मानिसका लागि जिज्ञासा रहन्छ । भन्ने गरिन्छ की श्रीलंकामा आज पनि रामायणसँग जोडीएका यस्ता कैयौं स्थानहरु रहेका छन् जसको बारेमा हरेक मानिस जान्न चाहन्छन् ।