News | Tag: निर्वाचन

स्व. रवीन्द्र अधिकारीकाे निर्वाचन क्षेत्रमा मतदाता सूची अद्यावधिक गरिने

1 month ago

पोखरा । कास्कीको संसदीय क्षेत्र नं. २ मा असोजको पहिलो सातामा मतदाता सूचीको अद्यावधिक कार्य हुने भएको छ । सो क्षेत्रमा मङ्सिर १४ गते उपनिर्वाचन हुने भएकाले असोज १ देखि ७ गतेसम्म मतदाता सूचीको अद्यावधिक गर्न लागिएको जिल्ला निर्वाचन कार्यालय पोखराले जनाएको छ ।

उत्तर कोरियामा भएको स्थानीय निर्वाचनमा ९९.९८ प्रतिशत मतदाता सहभागी

2 months ago

प्योङयाङ । प्रजातान्त्रिक जनगणतन्त्र कोरिया (उत्तर कोरिया) मा आइतबार स्थानीय स्तरको जनप्रतिनिधि चयनका लागि निर्वाचन सम्पन्न भएको छ । प्रान्त, शहर तथा जिल्लास्तरीय नेतृत्व चयनका लागि स्थानीय समय अनुसार बिहान ९ बजेदेखि मतदान शुरू भै दिनभर मतदान भएको उत्तर कोरियाली राज्य सञ्चालित समाचार संस्था (केसीएनए) ले जनाएको छ । मतदानमा झण्डै ९९.९८ प्रतिशत मतदाताले सहभागिता जनाएका केसीएनएले जनाएको छ ।

निर्वाचन भएकाे दुई वर्षपछि सहमतिमा टुंगियाे चुनावी मुद्दा

5 months ago

सिञ्जा । चुनावी मतगणनामा शङ्का लागेर जिल्ला अदालतमा परेको मुद्दा सहमतिमा टुङ्गिएको छ । वि.सं. २०७४ जेठ ४ गते भएको स्थानीय तहको निर्वाचनको मतगणनामा शङ्का लागेर एमालेबाट जुम्लाका हिमा गाउँपालिकाका अध्यक्षका उम्मेदवार भैरवबहादुर रोकायले जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । सो मतगणनामा तत्कालीन माओवादीबाट अध्यक्षमा निर्वाचित भएको थियो ।

रिक्त स्थानमा चैत बैशाखभित्र निर्वाचनकाे तयारी गर्न निर्देशन

10 months ago

काठमाडौँ । प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिले प्रदेशसभा र स्थानीय तहमा रिक्त पदमा आगामी चैत वैशाखभित्र निर्वाचनको तयारीका लागि वातावरण बनाउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।

विषयगत समितिको सभापतिको निर्वाचन १२ दिनपछि

1 year ago

काठमाडौँ । प्रतिनिधिसभा मातहतका विषयगत समितिको सभापतिको निर्वाचन १२ दिन पर धकेलिएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख कृष्णबहादुर महराले यही भदौ ५ गतेका लागि तोकिएको निर्वाचन मिति विशेष कारण भदौ १७ गते आइतबारका लागि सारिएको जानकारी दिए ।

पाकिस्तानको निर्वाचन तालिका परिवर्तन

1 year ago

इस्लामावाद । पाकिस्तानको निर्वाचन आयोगले पूर्वघोषित निर्वाचन तालिका परिवर्तन गरेको छ ।

Page 1 of 1

प्रेम र यौन

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

आजकल जिन्दगीमा सेक्स यस्तो रोमाञ्चक विषय बनेको छ कि जोकोही यसको बारेमा खुलेर जान्न चाहान्छ । सेक्सलाई लिएर मनमा धेरै नकारात्मक कुराहरु पनि हुने गर्छन् । जुनका कारण पनि मानिसहरु जिन्दगीमा खुसी देखिदैनन् ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ सोमबारको तपाईको भाग्य–कात्तिक ०४ गते

यस्तो रहेको छ सोमबारको तपाईको भाग्य–कात्तिक ०४ गते

वि.सं.२०७६ साल कात्तिक ०४ गते । सोमबार । ईश्वी सन् २०१९ अक्टोबर २१ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । दक्षिणायन । शरद ऋतु । काठमाडौंमा सूर्योदय ०६ बजेर ०७ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर २७ मिनेट ।

विचित्र विश्व

यस्ता व्यक्तिहरुको मन सधैँ अशान्त हुने गर्छ

यस्ता व्यक्तिहरुको मन सधैँ अशान्त हुने गर्छ

एजेन्सी । मानिसहरुको आ–आफ्नै स्वाभाव र व्यवहार हुन्छ । हरेक मानिस एक अर्कासँग फरक–फरक हुन्छन् । तर कतिपय मानिसहरुको स्वाभाव उनीहरुको नामसँग मेल खाने बताइन्छ ।