News | Tag: नेपाल

नामिबियाविरुद्धको एकदिवसीय सिरिज स्थगित

1 week ago

काठमाडौँ । नेपालले नामिबियामा खेल्ने भनिएको एकदिवसीय सिरीज स्थगित भएको छ । कोरोना भाइरसका कारण नेपालले खेल्ने आइसीसी विश्वकप क्रिकेट लिग दुईअन्तर्गतको नामिबिया त्रिकोणात्मक सिरिज स्थगित भएको हो ।

नेपाल–पाकिस्तान सम्बन्ध ६० वर्षमा

2 weeks ago

काठमाडौं । नेपाल र पाकिस्तानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६० वर्ष पुगेको छ । यसै अवसरमा दुवै देशका परराष्ट्रमन्त्रीले बधाई तथा शुभकामना सन्देश आदान–प्रदान गरेका छन् ।

कीर्तिमानी जितः नेपालद्वारा थाइल्यान्ड ९ विकेटले पराजित

1 month ago

काठमाडौं । थाइल्याण्डमा जारी एसीसी इस्टर्न रिजन पुरुष टी–ट्वान्टी कप क्रिकेटमा नेपालले आयोजक राष्ट्र थाइल्यान्डलाई पराजित गरेको छ ।पहिलो जित निकाल्न सफल नेपालले थाइल्याण्डलाई ९ विकेटले पराजित गरेको हो ।

थाइल्यान्डले दियो नेपाललाई ६७ रनको सामान्य लक्ष्य

1 month ago

काठमाडौं । थाइल्यान्डमा जारी एसीसी इस्टर्न रिजन पुरुष टी–ट्वान्टी कप क्रिकेटको तेस्रो खेलमा नेपाललाई आयोजक राष्ट्र थाइल्याण्डले ६७ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।

अष्ट्रेलियाविरुद्ध नेपालकाे प्रारम्भिक टोली घोषणा, विमल र अभिषेक आउट

1 month ago

काठमाडौं । सन् २०२२ कतारमा आयोजना हुने फिफा विश्वकप फुटबल र सन् २०२३ मा चीनमा हुने एएफसी एसियन कपको छनोट प्रतियोगिता अन्तर्गत अष्ट्रेलियासँगको हुने दोस्रो लेग खेलका लागि प्रारम्भिक टोलीको टुङ्गो लागेको छ ।

नेपाल ओमानसँग बदला लिने दाउमा

1 month ago

काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग दुईअन्तर्गत नेपाल ओमानविरुद्धको दोस्रो खेलमा हारको बदला लिने दाउमा छ । यसअघि सिरिजको पहिलो खेलमा नेपाल ओमानसित १८ रनले पराजित भएको थियो ।

भुटानविरुद्ध नेपाली चेलीको ६ गोल (भिडियो सहित)

3 months ago

काठमाडौँ । मैत्रिपूर्ण खेलको लागि नेपाल आएको भुटानी अन्डर १५ टिमविरुद्ध नेपाली टिम ६–१ गोलले विजयी भएको छ । सोमबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा नेपालले राम्रो जित हात पारेको हो । नेपालले खेलको पहिलो मिनेटमा नै गोल गरेको थियो । त्यस्तै, खेलको १४ औं मिनेटमा पनि गोल गर्दै अग्रता दोब्बर पारको थियो । तर, खेलको १६ औं मिनेटमा भुटानले गोल गरेपछि खेल नेपाल केही दबाबमा आएको थियो ।

‘परिवार, साथीभाइ र शुभेच्छुककाे हौसला र मायाले गर्दा म यहाँसम्म आइपुगेको हुँ’

3 months ago

काठमाडौं । भव्य समारोहका बीच काठमाडौँको दशरथ रङ्गशालामा भएको तेह्रौँँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) को अन्तिम खेल फुटबलको पहिलो हाफमा नेपाल र भुटान बराबरीमा अडिएपछि दोस्रो हाफमा मिडफिल्डर सुनिल बलले हेडमार्फत दिलाएको गोल नै स्वर्ण पदकका लागि निर्णायक भयो ।

१३ औं साग फुटबलको उपाधि नेपाललाई

3 months ago

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलको उपाधि नेपालले जितेको छ । मंगलबार दशरथ रंगशालामा सम्पन्न खेलमा आयोजक राष्ट्र नेपालले भुटानलाई २–१ गोलले पराजित गर्दै उपाधि जितेको हो ।

फाइनल खेल्ने नेपालको स्टार्टिङ लाइनअप सार्वजनिक

3 months ago

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत नेपालले फाइनलमा आज दिउँसो ३ बजे भुटानविरुद्ध खेल्दैछ । दशरथ रंगशालामा हुने खेलको लागि नेपालले स्टार्टिङ लाइनअप सार्वजनिक गरेको छ ।

Page 1 of 5

प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

यी खानेकुराहरु मिसाएर खानु शरीरका लागि घातक !

यी खानेकुराहरु मिसाएर खानु शरीरका लागि घातक !

एजेन्सी । खाना स्वादिलो भयो भने मानिस खानाको स्वादमा हराउँछन् । तर कतिपय अवस्थामा मानिसले खानेकुराको नियम भने भुल्छन् । कहिले काँहि यस्ता कुरामा ध्यान नदिँदा तपाइँको स्वास्थ्यमा गम्भिर असर पर्न सक्छ ।

विचित्र विश्व

कोरोनाको कहरबाट किन मुक्त छ तुर्कमेनिस्तान, आखिर यसको कारण के हो ?

कोरोनाको कहरबाट किन मुक्त छ तुर्कमेनिस्तान, आखिर यसको कारण के हो ?

एजेन्सी । विश्वमा २११ देशहरू कोरोना भाइरस संक्रमणको चपेटामा छन्। तर केही यस्ता देशहरू पनि छन् जहाँ हालसम्म कोरोना संक्रमणको एक मात्र केस रिपोर्ट गरिएको छैन। ती मध्येको एक हो तुर्कमेनिस्तान।