News | Tag: प्रकाश सपुत

'गलबन्दी' विवाद अन्त्य : सर्जकमा राईकाे नाम स्थापित, राेयल्टी र आर्थिक अधिकार सपुतकै हुने

2 months ago

काठमाडौँ । लय चोरीको विषयमा गायक प्रकाश सपुत र शम्भु राईबीच चलिरहेको विवाद अन्ततः सहमतिमा टुंगिएको छ । प्रतिलिपी अधिकार रजिस्टारको कार्यालयमा भएको दुई पक्षबीचको छलफल सहमतिमा टुंगिएको हो ।

प्रकाश सपुतमाथि तुच्छ अभिव्यक्ति दिनेलाई कारबाहीकाे माग

2 months ago

बागलुङ । गीतको लय जुधेको विषयलाई लिएर गायक प्रकाश सपुतमाथि सामाजिक सञ्जालमा अपमानजनक र तुच्छ अभिव्यक्ति दिनेलाई कारवाहीको माग गरिएको छ ।

प्रकाश सपुतको गलबन्दीविरुद्ध शम्भु राईले उजुरी दर्ता गरे

3 months ago

काठमाडौँ । पुराना गायक शम्भु राईले गायक प्रकाश सपुतविरुद्ध मुद्दा हालेका छन् । प्रकाश सपुतको ‘गलबन्दी’को लय आफूले तयार गरेको ‘देउसी भैली’ बोलको गीतको लय मिलेको भन्दै राइले उजुरी दर्ता गरेका हुन् । गायक राईले प्रतिलिपी अधिकार रजिस्टारको कार्यलयमा उजुरी दर्ता गरेका हुन् । राईले बौद्दिक सम्पत्तीको कुरा भएको भन्दै रजिस्टारको कार्यालय पुगेर उजुरी दर्ता गरेको बताए । यसबीचमा पनि राई र सपुतबीच कुरा भैरहेको बताएका छन् ।

प्रकाश सपुत र शम्भु राईबीच बढ्याे 'टग अफ वार', दुवैकाे आ-आफ्नै तर्क र दाबी

3 months ago

काठमाडौँ । पछिल्लो समय चर्चित भएको गित ‘गलबन्दी’लाई लिएर गायक प्रकाश सपुत र शम्भु राईबीचको सम्बन्धमा चिसो बढेको छ ।

प्रकाश सपुतकाे ‘गलबन्दी’लाई भाका चाेरीकाे आराेप, के भन्छन् उनी ?

3 months ago

काठमाडौँ । गायक प्रकाश सपुतको पछिल्लो गीत ‘गलबन्दी’लाई भाका चोरी गरेको आरोप लागेको छ ।

प्रकाश सपुतकाे 'दाेहाेरी ब्याटल २' युट्युबकाे एक नम्बर ट्रेण्डिङमा

5 months ago

काठमाडौँ । गायक प्रकाश सपुतको दोहोरी ब्याटल–२ युट्युबमा अपलोड गरेको दुई दिनमै नेपालमा १ नम्बरमा परेको छ ।

Page 1 of 1

प्रेम र यौन

यौन जीवन सम्बन्धी केही तथ्य

यौन जीवन सम्बन्धी केही तथ्य

– रोमान्टिक उपन्यास पढ्ने युवतीहरुले त्यस्ता उपन्यास नपढ्ने युवतीहरुको तुलनामा बढी यौन आनन्द उठाउँछन् ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ आजको तपाईको भाग्य– असोज ७ गते

यस्तो रहेको छ आजको तपाईको भाग्य– असोज ७ गते

वि.सं.२०७६ साल असोज ०७ गते । मंगलबार । ईश्वी सन् २०१९ सेप्टेम्बर २४ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४१ । आश्विन कृष्णपक्ष । तिथि दशमी, १४ घडी २४ पला, बिहान ११ बजेर ४३ मिनेट उप्रान्त एकादशी । काठमाडौंमा सूर्योदय ०५ बजेर ५३ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर ५७ मिनेट ।

विचित्र विश्व

अनौठो परम्परा ! आमा छोरीको एउटै श्रीमान्

अनौठो परम्परा ! आमा छोरीको एउटै श्रीमान्

एजेन्सी । हरेक ठाउँको आफ्ना आफ्ना संस्कृति र रीतिरिवाज रहेका छन् । तर, केही यस्ता अनौठा रीतिहरु पनि रहेका छन् जसले अधिकांशलाई आश्चर्य चकित पार्ने गर्छन् । यस्तै रीति बंगलादेशमा रहेको छ ।