News | Tag: प्रिन्स ह्यारी

राजपरिवार त्यागेपछि पहिलो पटक ह्यारीको भावुक सम्वोधन

2 months ago

एजेन्सी । बेलायती महारानी एलिजावेथका कान्छा नाती प्रिन्स ह्यारीले आफू तथा श्रीमती मेगन मर्केलले राजपरिवार छोडेकोबारेमा प्रष्ट पारेका छन् । आइतबार राति भएको एक कार्यक्रममा आफूहरुको निर्णयको बारेमा आएका बिभिन्न खालको टिप्पणीहरुको बारेमा बोल्दै उनले राजपरिवारको शीर्ष सदस्य नरहने निर्णय लिनका लागि आफूले ‘आस्था वा निष्ठाको लामो छलाङ्ग’ मारेको बताए ।

बर्गर किंगले बेलायती राजकुमार ह्यारी र उनकी पत्नी मेगनलाई पार्ट टाइम जागिरको अफर दिएपछि...

2 months ago

एजेन्सी । बेलायतको राजपरिवारको वरिष्ठ पद छाड्ने घोषणा गरिसकेका प्रिन्स ह्यारी र उनकी पत्नी मेगन मर्केललाई अमेरिकी मल्टिनेशनल फुड चेन ‘बर्गर किंग’ले ट्विट गर्दै पार्ट टाइम जबको अफर दिएको छ ।

Page 1 of 1

प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

आकर्षक पर्सनालिटी बनाइराख्न पुरुषका लागि ५ टिप्सहरु

आकर्षक पर्सनालिटी बनाइराख्न पुरुषका लागि ५ टिप्सहरु

काठमाडौं । अनुहार र कपालको स्याहारबारे महिलाको तुलनामा पुरुष निक्कै अल्छी देखिन्छन् । पार्टी विशेष केही भयो भने उहीहरु हल्का मेकअप गर्न सक्छन्, कपालमा तेल लगाउन सक्छन्, तर नियमित रुपमा त्यत्ति चासो राख्दैनन् ।