गृहपृष्ठ ∕ UK ∕ डेली मिरर पत्रिकालाई ठूलो धक्का, प्रिन्स ह्यारीले मुद्दा जितेडेली मिरर पत्रिकालाई ठूलो धक्का, प्रिन्स ह्यारीले मुद्दा जिते नेपाली पत्र शनिबार, २०८० मंसीर ३० गते, ११:४१ मा प्रकाशित UK लण्डन । बेलायतका राजा चार्ल्स तृतीयका कान्छो छोरा प्रिन्स ह्यारीले धेरै चर्चामा रहेको मुद्दा जितेका छन् । यसले डेली मिरर पत्रिकालाई ठूलो धक्का दिएको छ ।अदालतले डेली मिररलाई पनि ठूलो जरिवाना तिर्न आदेश दिएको छ ।राजकुमार ह्यारीले ‘डेली मिरर’ का प्रकाशक विरुद्ध दायर फोन ह्याकिङको मुद्दा जितेर खुशी व्यक्त गरेका छन् ।अदालतले उनलाई १ लाख ४० हजार ६ सय ब्रिटिश पाउण्ड अर्थात् करिब १ लाख ७८ हजार डलर क्षतिपूर्ति तिर्न आदेश दिएको छ ।ह्यारी आफ्नो व्यक्तिगत जीवनसँग सम्बन्धित विभिन्न मुद्दाका कारण लगातार हेडलाइनमा रहन्छन्। ह्यारी (३९)ले मिरर ग्रुप न्यूजपेपर्स (एमजीएन) का तीनवटा पत्रिका ‘मिरर’, ‘सन्डे मिरर’ र ‘पिपल’ मुद्दामा नाम दिएका थिए । #प्रिन्स ह्यारीग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार बेलायती राजकुमार एडवार्ड नेपाल आउँदैकाठमाडौं । बेलायतका राजकुमार आज (माघ २२) नेपाल भ्रमणमा आउँदै छन् । अनौपचारिक भ्रमणका सिलसिलामा श्रीमती सोफियासहित उनी नेपाल आउन काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ४ डिग्रीकाठमाडौं । काठमाडौं उपत्यकामा निरन्तर चिसो बढिरहेको छ । यो क्रम जारी रहने मौसमविद्हरूले बताएका छन् । यद्यपि यहाँको मौसम एनआरएनए यूकेले बाढी पिडितलाई १५ लाख रुपैयाँ सहयोग गर्नेलण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले लगातार भारी वर्षाका कारण देशका विभिन्न भागमा भएको बाढी, पहिरो र डुबानबाट प्रभावित किरात राई यायोक्खा यूकेको नवौं विशेष एकता महाधिवेशन सम्पन्नलण्डन । किरात राई यायोक्खा यूकेको नवौं विशेष एकता महाधिवेशन सफलतापूर्वक सम्पन्न गरी नयाँ कार्यसमिति चयन गरेको छ । यही बेलायत निवासी नेपालीहरू कैलाश मानसरोवर यात्राका लागि प्रस्थानलण्डन । बेलायत बस्ने नेपालीहरु कैलाश मानसरोवरको करिब तीन साताको यात्राका लागि प्रस्थान गरेका छन् । शिव कल्चरल एण्ड कम्युनिटी इटालीको समुन्द्रमा जहाज दुर्घटना हुँदा बेलायती बिलिनियरको मृत्युरोम । इटालीको सिसिली टापु नजिकै आज बिहान बायेसियन नामको लक्जरी याट डुबेको छ । १८४ फिट लामो याटमा २२धेरै पढिएका खबर १ काठमाडौँका यी तीन सडक ‘वान वे’ बन्दै २ मकवानपुरमा चिकित्सक कुटपिटको विरोधमा आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा बन्द ३ माबो द्वारा टिप्ताला भञ्ज्याङसम्म मोटरसाइकल यात्रा ४ बेलायती राजकुमार एडवार्ड नेपाल आउँदै ५ पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप लगाइदै ६ आज जैविक विविधता दिवस ७ कीर्तिपुर क्रिकेट रङ्गशालाको स्तरोन्नति छिटो अघि बढाउन प्रधानमन्त्रीको निर्देशनThe Film Nepal