Techie IT
२०८० फागुन १४, सोमबार
NepaliPatra logo
गृहपृष्ठUKडेली मिरर पत्रिकालाई ठूलो धक्का, प्रिन्स ह्यारीले मुद्दा जिते

डेली मिरर पत्रिकालाई ठूलो धक्का, प्रिन्स ह्यारीले मुद्दा जिते


लण्डन । बेलायतका राजा चार्ल्स तृतीयका कान्छो छोरा प्रिन्स ह्यारीले धेरै चर्चामा रहेको मुद्दा जितेका छन् । यसले डेली मिरर पत्रिकालाई ठूलो धक्का दिएको छ ।

अदालतले डेली मिररलाई पनि ठूलो जरिवाना तिर्न आदेश दिएको छ ।

राजकुमार ह्यारीले ‘डेली मिरर’ का प्रकाशक विरुद्ध दायर फोन ह्याकिङको मुद्दा जितेर खुशी व्यक्त गरेका छन् ।

अदालतले उनलाई १ लाख ४० हजार ६ सय ब्रिटिश पाउण्ड अर्थात् करिब १ लाख ७८ हजार डलर क्षतिपूर्ति तिर्न आदेश दिएको छ ।

ह्यारी आफ्नो व्यक्तिगत जीवनसँग सम्बन्धित विभिन्न मुद्दाका कारण लगातार हेडलाइनमा रहन्छन्। ह्यारी (३९)ले मिरर ग्रुप न्यूजपेपर्स (एमजीएन) का तीनवटा पत्रिका ‘मिरर’, ‘सन्डे मिरर’ र ‘पिपल’ मुद्दामा नाम दिएका थिए ।

 




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नेपाल डेल्फिकद्वारा बेलायतमा नेपाली चलचित्रसम्बन्धी तीन दिने कार्यक्रम सम्पन्न

लण्डन। नेशनल डेल्फिक काउन्सिल नेपालले बेलायतको लण्डनमा आयोजना गरेको ‘नेपाली चलचित्रको छ दशक, चुनौतीहरू र अन्तर्राष्ट्रिय बजारको खोजी’ विषयक कार्यक्रम

स्कटल्याण्डमा भएको आगलागीमा दुई नेपालीको मृत्यु

लण्डन । स्कटल्याण्डको एबर्डिनमा आगलागीमा परी नेपाली दिदी–बहिनीको मृत्यु भएको छ । एबर्डिनको ब्याक हिल्टन रोडमा बस्दै आएका २८ वर्षीया

प्रधानमन्त्री प्रचण्डसँग बेलायतका सेनाध्यक्षको शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बेलायती सेनाका सेनाध्यक्ष जनरल सर प्याट्रिक स्यान्डर्सले शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री तथा

प्रवासी नेपाली एकता मञ्च बेलायतको अध्यक्षमा देवेन्द्र श्रेष्ठ

लण्डन । नेकपा एकीकृत समाजवादी निकट प्रवासी नेपाली एकता मञ्च बेलायतको छैटौं अधिवेशन शुक्रबार सम्पन्न भएको छ । अधिवेशनले देवेन्द्र

पत्रकार महासंघ बेलायतको अधिवेशन जुनमा

लण्डन । नेपाल पत्रकार महासंघ बेलायत शाखाको छैठौं अधिवेशन आगामी जुन महिनामा हुने भएको छ । आइतबार अध्यक्ष ध्रुवराज अर्यालको

सहारा युकेको आठौं कार्यसमितिबाट कलाकारहरुलाई स्वागत तथा सम्मान

लण्डन । बेलायतको सांगीतिक भ्रमणमा रहेका कलाकारद्वय सरुन गुरुङ र ममता गुरुङलाई सहारा युकेको आठौं कार्यसमितिले स्वागत, सम्मान गरेको छ

Techie IT